News Portal

  • गृहपृष्ठ # changu

    रोकियो खरीपाटी क्वारेन्टाइनका २ जनाको रिपोर्ट : कोरोना पोजेटिभ नदेखिएको दावी

    फाइल फाेटो खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएकाे क्वारेन्टाइनमा ९६ जनालाई राखिएकाे छ । क्वारेन्टाइनबाट ९६ जनाकै नाक र घाँटीको स्वाब संकलन गरेर कोरोना भाइरस (काेभिड १९) परीक्षणका लागि पठाइएकाे भएपनि टेकुले ९४ जनालाई...बाँकी

    खरिपाटी क्‍वारेन्टाइनमा राखिएका ९४ जनाकाे रिपोर्टमा कोरोना नेगेटिभ

    खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा रहेकाे क्‍वारेन्टाइनमा राखिएका ९४ जनाकाे कोरोना नेगेटिभ देखिएको छ । यहाँ रहेका ९४ जनामा नै कोरोना भाइरस देखिएको छैन । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...बाँकी

    दुवाकोटमा १सय कोभिड बेड छ, हाम्रो १० तले भवनमा धेरै बेड बिस्तार गर्न सकिन्छ : प्रा.डा. कार्की

    (बिश्वब्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९) का कारण देश बन्दाबन्दी(लकडाउन)को अवस्थामा रहँदा यसको रोकथाम र नियन्त्रणका प्रयासहरु भैराखेका छन् । यसैक्रममा कोरोनासंग सरकारी अस्पताल र स्वास्थ्यकर्मीहरु जुधिरहँदा निजी अस्पताल र स्वास्थ्यकर्मीहरु भने...बाँकी

    खाद्यान्नका पसलहरु जुनै समयमा खोल्दा हुन्छ, बन्द गराउनु भनेका छैनौँ : एसपी प्रधान

    फाइल फोटो कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएकाे बन्दाबन्दीको १ हप्ता भैसक्दा समेत भक्तपुरमा खाद्यान्न पसलका संचालकहरु पसल खोल्ने समयको विषयलाई लिएर अलमलमा परेका छन् । केहि स्थानका प्रहरीले समय तोकिदिएपछि उनीहरु...बाँकी

    नेकपा भक्तपुरका नेता दाहाललाई पितृ शोक

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर जिल्ला कमिटीका सदस्य एवं चाँगुनारायण नगरपालिकाका कानुनी सल्लाहकार समेत रहेका अधिवक्ता शम्भुप्रसाद दाहाललाई पितृ शोक परेको छ । उनका पिता मेघनाथ दाहालको निधन भएको हो । चाँगुनारायण नगरपालिका ३ झौखेल...बाँकी

    जथाभावी हिड्नेलाई समाजले नै कारवाही गर्ने स्थिति बन्दैछ : प्रजिअ हुमकला पाण्डे (अन्तरवार्ता)

    (कोरोना भाइरसको सन्त्रास र त्यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी (लकडाउन) पछि भक्तपुरमा परेको प्रभाव र रोगबाट बच्न जिल्लाले गरेको तयारीमा केन्द्रीत रहेर भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसंग भक्तपुर पोस्टका लागि संजीप...बाँकी

    क्वारेन्टाइनमा योगदान गर्दै चाँगुनारायण नगरपालिका : नगरकोट र दुवाकोट थपिंदै

    चीनबाट उद्धार गरी नेपाल ल्याइएका १७५  विद्यार्थीलाई राख्न बनाइएको खरीपाटी क्वारेन्टाइनलाई शुरुवातमा असहयोग गरेको चाँगुनारायण नगरपालिका यतिबेला भने क्वारेन्टाइन बिस्तारमा सहयोगी भूमिकाका देखिएकाे छ । मेयर सोमप्रसाद मिश्र आफै क्वारेन्टाइन र आइसोलेसन वार्डको व्यवस्थापनमा जुटेका...बाँकी

    प्रतिबन्ध उल्लंघन गर्दै स्वदेश फर्किएका ६३ नेपाली खरिपाटी क्‍वारेन्टाइनमा

    भक्तपुर । नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विभिन्न मुलुकबाट शनिबार स्वदेश फर्किएका ६३ नेपालीलाई सिधै भक्तपुरको खरिपाटीस्थित क्‍वारेन्टाइनमा पुर्‍याइएको छ । अध्यागमन विभागकाअनुसार थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन...बाँकी

    दुई महिना अघि बलात्कार गरेको अभियोगमा ताथलीबाट युवक पक्राउ

    चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा रहेको हनुमान ईट्टाभट्टामा काम ३० वर्षिय युवक पक्राउ परेका छन् । बलात्कारको अभियोगमा युवक सुरेश बादी पक्राउ परेका हुन् । दाङको तुल्सीपुर नगरपालिका वडा नं. ४ घर भै उक्त...बाँकी

    सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएकाको सूची सार्वजनिक : हेर्नुस् भक्तपुरबाट बेपत्ता हुनेहरु

    १० वर्षे सशस्त्र द्वन्द्वको बेलामा बेपत्ता पारिएका व्‍यक्तिको छानविन गर्न गठित आयोगले बेपत्ताहरुको सूची सार्वजनिक गरेको छ । सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरुको सूची सार्वजनिक भएको हो । बेपत्ता छानविन आयोगले...बाँकी