News Portal

  • गृहपृष्ठ # changu

    बिहीवारबाट सबैखाले सवारी पास बन्द : प्रजिअ पाण्डे

    गृह मन्त्रालयको जारी परिपत्र अनुसार भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारबाट सवारी पास वितरण नगर्ने भएको छ । कोभिड १९ को जोखिमका कारण सवारी पास वितरण नगर्न/नगराउन गृहमन्त्रालयले बुधवार सबै जिल्लाका सिडिओहरुलाई परिपत्र गरेपछि भक्तपुरले पनि...बाँकी

    भक्तपुरमै चोरीको बाइकमा चितुवाको छाला तस्करी : ७ जना समातिए

    प्रहरीले भक्तपुरबाट जंगली जनावरकाे छालाको गैरकानुनी कारोबारमा संलग्न भएको अभियोगमा ७ जनालाई समातेको छ । चाँगुनारायण नगरपालिकाको सुडालबाट ४ जना र सूर्यविनायकको दार्जलिङ हाईटबाट ३ जना गरी ७ कारोबारी समातिएका हुन् । विशेष सुराकीको आधारमा...बाँकी

    निजी क्षेत्रका लागि छैन बाध्यात्मक व्यवस्था तर सटडाउन गर्नु बुद्धिमानी : सिडिओ हुमकला पाण्डे

    आइतवारबाट २ साताका लागि कार्यालय सट डाउन गर्ने उपत्यकाका तीनैवटा जिल्लाका सिडिओहरु सम्मिलित बैठकले निर्णय गरेपछि मानिसहरु तरंगित बनेका छन् । खासगरी निजी क्षेत्रका ब्यवसाय र कार्यालयहरु बन्द हुने वा नहुने भन्ने जनचासोको विषय बनेको...बाँकी

    सिडिअेा कार्यालयकाे सामान्य सेवा बन्द, यि अत्यावश्यक सेवा भने सुचारु रहने

    bhaktapur cdo

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरेको छ । दुई साताका लागि सेवाहरु बन्द गरिएको हो । जिप्रकाले जनाए अनुसार बन्द भएका सेवाहरुमा नागरिकता र राहदानी सम्बन्धी सेवा परेका छन् ।...बाँकी

    उपत्यकालाई सट डाउन गर्ने तयारी, कार्यालयहरु आंशिक मात्र खुल्ने

    काठमाडौं उपत्यकालाई सट डाउन गर्ने तयारी गरिएको छ । उपत्यकामा कोरोना भाइरस संक्रमणको उच्च जोखिम देखिएपछि यस्तो तयारी गरिएको हो । सरकारले लक डाउनको विकल्पको रुपमा सट डाउनलाई अघि सारेको छ । पुन लकडाउनको पक्षमा...बाँकी

    छालिङका कार्कीले चलाएकाे स्कुटीको ठक्करबाट भोलाछेँकी सुवालको ज्यान गयाे

    स्कुटीको ठक्करबाट भक्तपुरकी एक महिलाको ज्यान गएको छ । बुधवार दिउँसो भएको सडक दुर्घटनामा भक्तपुर नगरपालिका वडा नम्बर २ भोलाछे बस्ने बर्ष ४१ की सुन्दरी सुवालको ज्यान गएको हो । चागुँनारायणबाट भक्तपुर तर्फ आउदै गरेको...बाँकी

    कठोर भएर बाहिरी जिल्लाबाट आउने मानिसहरुलाई रोक्छौं : भक्तपुर प्रजिअ पाण्डे

    नेपालमा कोभिड १९ संक्रमितको संख्या २१ हजार नाघेको छ । साउन ७ बाट आंशिक खुलेको लकडाउनपछि मानिसहरु लापर्वाह हुदाँ संक्रमितको संख्या ह्वात्तै बढेकाे हाे । एक जिल्ला बाट अर्काे जिल्लामा यातायात बन्द भनिएपनि मानिसहरु बलजफ्ती...बाँकी

    सांसद बस्नेतको १८ करोडको आयोजना बिबादित, आवाज थुनेर शिलान्यास गर्न खाेजेकाे आराेप

    पूर्वमन्त्री समेत रहेका सांसद महेश बस्नेतले शिलान्यास गर्न लागेको १८ करोडको आयोजना बिबादित बनेको छ । उनले झौखेलमा शिलान्यास गर्न लागेको खानेपानी आयोजना बिबादित बनेको हो । सतारुढ़ नेकपाका केन्द्रीय सदस्य समेत रहेका सांसद महेश...बाँकी

    भक्तपुर आए सशस्त्रका भाग्यमानी एसपी न्यौपाने

    सशस्त्र प्रहरी बल नेपालको भक्तपुरस्थित नम्बर २२ गणको गणपतीमा प्रहरी उपरीक्षक उद्धवबहादुर न्यौपाने आएका छन् । उनले आइतवारबाट हाजिर गरेका हुन् । सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेलाई भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आइतवार स्वागत गर्दै...बाँकी

    भक्तपुरका सशस्त्र एसपी भट्टराई सीमा सुरक्षामा सरुवा : बिदाइ कार्यक्रम सम्पन्न

    भक्तपुरका सशस्त्र प्रहरी प्रमुख रहेका एसपी विश्वकुमार भट्टराईको बिदाइ गरिएको छ । सशस्त्रको सीमा सुरक्षा विभागमा सरुवा भएका भट्टराईलाई शुक्रवार बिदाइ गरिएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त...बाँकी