News Portal

  • गृहपृष्ठ # changu

    प्रदेश सांसद प्रतिमा श्रेष्ठ र नेता डिपी ढकालको पहलमा सरस्वती माविले पायो स्कूल बस

    चाँगुनारायण नगरपालिकाको वडा नम्बर ८ थाकलमाथस्थित श्री सरस्वती माध्यमिक विद्यालयले विद्यालय प्रयोजनका लागि बस प्राप्त गरेको छ । बागमती प्रदेश सरकारबाट प्राप्त स्कूल बसको शुक्रवार उद्घाटन समेत सम्पन्न गरिएको छ । प्रदेश सांसद एवं सत्तारुढ...बाँकी

    भक्तपुर घर भएका सहसचिव गेलालको सचिवमा पदोन्नती, घिमिरे बने महावाणिज्य दूत

    सरकारले सहसचिव मणिराम गेलाललाई सचिवमा बढुवा गरेको छ भने अर्का वरिष्ठ सहसचिव दिनेश कुमार घिमिरेलाई छिमेकी राष्ट्र चीनको व्यापारिक नगर छेन्दुका लागि नेपाली महावाणिज्य दूत नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गेलाललाई सचिवमा...बाँकी

    अपाङ्गता दिवसकाे अवसर पारेर ‘अटिजमलाई पहिचान दिलाउने’ सहसचिव पाण्डे सम्मानित

    ‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ बिहीवार अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । यसै सन्दर्भमा ‘अटिजम’ लाई...बाँकी

    वर्षौदेखि अध्यारोमा बस्न बाध्य नगरकाेटबासीका समस्या समाधान हुँदै

    बत्ती मुनी अध्यारो भने झैँ वर्षौदेखि बिजुली भएर पनि अध्यारोको समस्या भोगिरहेका नगरकोटका करिब ६ सय घरपरिवारले उक्त समस्याबाट छुट्कारा पाउने भएका छन् । विद्युत आपूर्ती सम्बन्धी प्राविधिक समस्या वर्षौदेखि समाधान नहुँदा अध्यारोमा बस्न विवस...बाँकी

    चाँगुनारायणस्थित इञ्जिनियरिङ्ग कलेजका तत्कालिन अध्यक्ष न्यौपाने पक्राउ

    चाँगुनारायणस्थित नेपाल इञ्जिनियरिङ्ग कलेजका तत्कालिन संचालक समितिका अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । ठगी मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चाैसट्ठी वर्षिय न्यौपानेलाई उनकै चण्डोलस्थित निजी निवासबाट नियन्त्रणमा लिएको...बाँकी

    चाँगुनारायणका १ हजार बढी छात्रालाई स्यानेटरी प्याड वितरण

    भक्तपुर । चाँगुनारायण नगरपालिकाले विद्यालय उमेरका किशोरीहरुलाई स्यानेटरी प्याड वितरण कार्यक्रम सुरु गरेको छ । बुधबार दुवाकोटस्थित चाँगुनारायण माविमा आयोजित एक कार्यक्रममा उपप्रमुख विना बास्तोलाले किशोरीहरुले महिनावारी भएपछि लगाउने प्याड वितरण गरेकी हुन् । विद्यालयका...बाँकी

    भक्तपुर प्रहरीलाई अर्को सफलता : लुटेराहरु रातोपाटीबाट ३ घन्टामै पक्राउ

    भक्तपुर १० कमलविनायकमा लुटेराहरुले फिल्मी शैलीमा पैसा लुटेर फरार भए । एकाविहानै सस्तोमा डलर साट्न रुपैया लिएर सूर्यविनायकबाट कमलविनायकस्थित बसपार्क पुगेका एक व्यक्ति लुटिए । बिहान करिब ०७:४५ बजे पांच लाख नगद लुटेर फरार भएका...बाँकी

    चाँगुनारायणका छोरीलाई ३ लाखको निक्षेप बिमा, उद्यमीलाई ब्याजमा अनुदान

    देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले भक्तपुर स्थित चाँगुनारायण नगरपालिकाको महत्वाकांक्षी कार्यक्रम ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ लागि सहकार्य गर्ने भएको छ । नगरपालिका र बैंक बीच सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।...बाँकी

    खुकुलो भयो निषेधाज्ञा : अत्यावश्यक उद्योग, अनलाइन कक्षा लगायत यी १६ सेवा संचालन हुने

    भक्तपुर,ललितपुर र काठमाडौंमा जारी निषेधाज्ञाको अवधी फेरि एक साता लम्बाइएको छ । तीनै जिल्लाका सिडिओहरुले एक आदेश जारी गर्दै निषेधाज्ञाको अवधी फेरि एक साता थपेका हुन् । आज बुधवार राति १२ बजेबाट गत बुधवार लगाइएको...बाँकी

    भक्तपुरमा बुधबार ९ जना थपिएसंगै हालसम्म संक्रमित हुनेकाे संख्या ५५६

    बुधबार भक्तपुरमा ९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा थप ३८८ जनामा संक्रमण पुष्टि हुँदा भक्तपुरका ९ जना परेका हुन् । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भक्तपुरमा ९,ललितपुरमा...बाँकी