News Portal

  • गृहपृष्ठ # changu

    बाल यौन दुराचारको आरोपमा सुडालबाट एक अभिभावक समातिए

    बाल यौन दुराचारको आरोपमा एकाघरका अभिभावक नै पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा डेरा गरी बस्ने ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । गत जेठ १० गते दिउँसो घरमा कोही...बाँकी

    प्रमुख कार्कीको पहलपछि प्रभागले पायो नयाँ भवन

    kishordhwoj

    चाँगुनारायण ८ स्थित महानगरीय प्रहरी प्रभाग सुडालले नयाँ भवन पाएको छ । प्रभाग प्रमुख किशोरध्वज कार्कीको पहलबाट प्रभागले नयाँ भवन पाएको हो । प्रभागको पुरानो भवन साँघुरो भएर बेड थप्नै नमिल्ने भएपछि स्थानीय जनताहरुको सहयोगले...बाँकी

    चाँगुनारायण नगरपालिकामा योजना छनोटको चटारो

    चाँगुनारायण नगरपालिका आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी कार्यकोलागि योजना छनोटमा जुटेको छ । नगरपालिकाले यतिखेर सामाजिक सञ्जाल, टेलिफोन र इमेलमार्फत सुझाव दिन र योजना माग गर्न राजनीतिक...बाँकी

    चाँगुनारायण अस्पताललाई ७ लाख ५० हजारको अक्सिजन कन्सन्ट्रेटर सहयोग

    भक्तपुरको चाँगुनारायण नगरपालिकालाई ७ लाख ५० हजार बराबरको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । उक्त अक्सिजन कन्सन्ट्रेटर चाँगुनारायण फाउण्डेशनको तर्फबाट चाँगुनारायण अस्पतालाई हस्तारण गरिएको हो । उक्त कन्सन्ट्रेटर चाँगुनारायणका नगर मेयर सोम मिश्रलाई फाउण्डेशनका अध्यक्ष...बाँकी

    चिकपाले दिएको २१ हजार एन-९५ मास्क नेमकिपाद्वारा भक्तपुरका ६ हस्पिटलमा हस्तान्तरण

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ले २१ हजार थान मेडिकल मास्क (एन ९५) भक्तपुरका ६ वटा अस्पताललाई उपलब्ध गराएको छ । चिनियाँ कम्युनिस्ट पार्टी द्वारा नेमकिपालाई प्राप्त उक्त मास्क जिल्लास्थित ६ वटा अस्पताललाई उपलब्ध गराइएको हो...बाँकी

    ताथलीबाट बेपत्ता महिला मृत अवस्थामा फेला

    बुधवार बिहानदेखि एकाएक बेपत्ता भएकी भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली सौडोलकी ३९ वर्षीया सुनमाया न्हेम्हाफुकी मृत अवस्थामा‌ फेला परेकी छन । बुधबार विहान घरनजिकैको खेतमा रोपाई गरी घर फर्केपछि खाना खाएर बाहिर निस्केकी...बाँकी

    चाँगुनारायणमा जेठ २५ र २६ गतेदेखि भेरोसिल खोपको पहिलो मात्रा दिइने

    चाँगुनारायण नगरपालिकामा कोरोना विरुद्धको भेरोसिल खोपको पहिलो मात्रा यहि जेठ २५ गते देखि दिन लागिएको छ ।  उक्त खोप ६० वर्ष देखि ६४ बर्ष सम्मका जेष्ठ नागरिकहरुलाई दिइने छ । उक्त खोप अभियान यहि जेठ...बाँकी

    कोरोनाविरुद्ध काँग्रेस भक्तपुरद्वारा दैवी शक्तिको आह्वान

    भक्तपुरमा नेपाली काँग्रेसका नेता कार्यकर्ताले एकाबिहानै मन्दिरमा गई पूजाअर्चना र दिप प्रज्वलन गरेका छन् । कोभिड १९ संक्रमणमा परी स्वास्थ्य लाभ गरिरहेका आफ्ना जिल्ला सभापति दुर्लभ थापा लगायत देशविदेशमा रही संक्रमणसंग जुधिरहेकाहरुको स्वास्थ्य लाभको कामनासहित...बाँकी

    भक्तपुरमा वाईसिएलको उदाहरणीय कार्य : भोटका लागि होइन, सेवाका लागि सहयोग

    राजनीतिक दलहरु र स्थानीय जनप्रतिनिधिहरुले सहयोगको नाममा भोटको राजनीति गरिरहेको आरोप लागिरहँदा भक्तपुरमा नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएलले उदाहरणीय कार्य गरिरहेको छ । वाइसिएल भक्तपुरले आस्थाको आधारमा नभई आवश्यकताको आधारमा राहत वितरण गरी उदाहरणीय...बाँकी

    चाँगुनारायणमा वाइसीएलले राहत बाड्दा बिपन्न परिवारको चुल्हो बल्यो

    ycl rahat at changunarayan

    भक्तपुरमा नेकपा(माओवादी केन्द्र)ले राहत वितरणलाई निरन्तरता दिएको छ । कोभिड १९ का कारण सरकारले निषेधाज्ञा जारी गरेपछि हातमुख जोर्न समस्यामा परेका परिवारको पहिचान गरी माओवादीले राहत वितरण गरिरहेको हो । बुधवार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा...बाँकी