News Portal

  • गृहपृष्ठ # changu

    २३ सदस्यीय कमिटी चयन गर्दै अनेरास्ववियू(क्रान्तिकारी)को चाँगुनारायण नगर सम्मेलन सम्पन्न

    अनेरास्ववियू(क्रान्तिकारी) को प्रथम चाँगुनारायण नगर सम्मेलन सम्पन्न भएको छ । नगरको नेतृत्व चयन गर्दै नगर सम्मेलन सम्पन्न भएको हो । जिल्ला अध्यक्ष बिराज थापाले दिएको जानकारी अनुसार महेश कार्कीको अध्यक्षतामा २३ सदस्यीय चाँगुनारायण नगर कमिटी...बाँकी

    चाँगुनारायणका १७० युवा भित्राउदै माओवादी केन्द्रले दियो सेना बन्न निर्देशन

    नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले देशलाई समाजबाद तर्फ लैजाने जिम्मेवारी माओवादीको भएको भनेका छन् । उनले नयाँ समाजवादी क्रान्तिको नेतृत्व आफ्नो पार्टीले गर्ने समेत दावी गरे । शनिवार...बाँकी

    नागरिक सञ्जालद्वारा प्रतिवेदन पेश,दरबन्दी मिलान गर्न नसकिने चाँगुनारायणका मेयरको दुखेसो

    som sharma

    नागरिक समाज सञ्जाल भक्तपुरले चाँगुनारायण नगरपालिकालाई तीन वटा अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ । बिहीवार नगरप्रमुख सोमप्रसाद मिश्र र उपप्रमुख विणा बास्तोलालाई उक्त प्रतिवेदन हस्तान्तरण गरिएको हो । मानव अधिकार सञ्चार प्रतिष्ठान, नेपाल (ईरिकन)को अगुवाईमा...बाँकी

    रहेनन् त्रिशूलडाँडाका अघोरी फलाहारी कालीनाथ बाबा

    चाँगुनारायण नगरपालिका वडा नम्वर ५ स्थित मूल्कोटगढी,महाँकाल त्रिशूलडाँडामा आश्रम खडा गरी बस्दै आएका अघोरी कालिनाथ बाबाको देहान्त भएको छ । शनिवार उनको देहान्त भएको हो । फल मात्र आहार गर्ने फलाहारी बाबाको रुपमा पनि परिचित...बाँकी

    नेताद्वय दाहाललाई मातृशोक

    नेकपा (माओवादी केन्द्र) का चाँगुनारायण नगर इन्चार्ज रामशरण दाहाल तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामति)का भक्तपुर इन्चार्ज कुबेरप्रसाद दाहाल लगायत परिवारजनलाई मातृशोक परेको छ । उनीहरुका ममतामयी माता पुतली दाहालको निधन भएको हो । सामान्य स्वास्थ्य...बाँकी

    नेता डिपी ढकालका कारण सुडालमा बिजुलीको समस्या समाधान

    बिजुली भएर पनि राम्ररी बत्ति बाल्न नपाएका चाँगुनारायण ८ सुडालका स्थानीयले राहत पाएका छन् । लामिछाने टोल दोबाटोदेखि धुलिखेल चोकसम्मको बिजुलीको समस्या नेता डिपी ढकालका कारण समाधान भएको हो । उक्त क्षेत्रमा लाइन बिस्तार र...बाँकी

    भक्तपुरको सेवा घरलाई सहयोग गरी अस्ट्रेलियाको मेलवर्नमा मनाइयो जन्मदिन

    भक्तपुरको कटुन्जे घर भई लामो समय देखि अस्ट्रेलियाको मेलवर्नमा बसोबास गर्दै आएका संचारकर्मी एवं साहित्यकार सुशील चालिसे र उनकी पत्नी अनिता भण्डारी चालिसेले भक्तपुरस्थित सेवा घरलाई आर्थिक सहयोग गरेका छन् । ७ वर्षिया छोरी शायना...बाँकी

    चाँगुनारायण-८ मा वाइसिएलद्वारा कोभिड-१९ विरुद्ध जनचेतना कार्यक्रम

    चाँगुनारायण-८ सुडालमा राजनीतिक पार्टीले पनि कोभिड-१९ विरुद्ध जनचेतना कार्यक्रम संचालन गरेको छ । नेकपा (माओवादी केन्द्र) र उसको युवा संगठन वाइसिएलद्वारा जनचेतना कार्यक्रम संचालन गरिएको हो । स्थानीय समुदायलाई कोभिड-१९ को सम्भावित तेस्रो लहरबाट बचाउन...बाँकी

    युवा समाजसेवी बालाको उदाहरणीय कार्य : जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम

    जन्मदिन मनाउने सबैका आफ्नै तरीका हुन्छन् तर कमै मानिसले मात्र समाजसेवा मार्फत आफ्नो जन्मदिन मनाउछन् । यस्तै उदाहरणीय कार्य गरेर आफ्नो जन्म दिन मनाएका छन् चाँगु ९ ताथलीका युवा नेता एवं समाजसेवी दिलकुमार बालाले । ...बाँकी