भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ स्थित ताथली छापमा एक जग्गा प्लटिङको ढिस्को खस्दा दुई जनाको ज्यान गएको छ । शुक्रवार साँझ प्लटिङमा पर्खाल लगाउनेक्रममा ढिस्को खस्दा दुई मजदुरको घटनास्थलमै ज्यान गएको हो । ज्यान...बाँकी
changu changu narayan
भक्तपुरको छ लेन सडक अन्तर्गत सृजनानगरमा गएराति दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक चाँगुनारायण-८ सुडालका ३६ वर्षिय रमेश तिमिल्सिना भएको प्रहरीको भनाइ छ । गएराति आफ्नै मोटरसाइकल बाट घर फर्कदै...बाँकी
baktapurpolicerange bhaktapur news bhaktapurpost chagu changu changunarayan municipality
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले भक्तपुरको दुवाकोटमा वीर अस्पतालको नमूना अस्पताल नबनेसम्म ल्याब र एक्सरे सेवा शुरु गर्ने घोषणा गरेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले भक्तपुरको दुवाकोटमा बनाउने भनेको...बाँकी
changu changu narayan
भक्तपुरको चाँगुनारायण ७ स्थित खरिपाटीमा सडक दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय युवक २४ वर्षीय संजोग गिरी रहेका छन् । बिहीवार दिउँसो करिब साढे १ बजे गिरीले चलाएको प्रदेश नं...बाँकी
bhaktapur changu changu narayan changunarayan municipality
भक्तपुरको चाँगुनारायण ८ कलमसीका स्थानीय समेत रहेका सहसचिव रामेश्वर दंगाल निजामती सेवाको विशिष्ठ श्रेणी सचिव पदमा बढुवा भएका छन् । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । लोक सेवा आयोगले...बाँकी
changu changu narayan rameshwar dangal
भक्तपुरमा विद्यार्थीहरुले कोरोना विरुद्धको अमेरिकी खोप ‘मोर्डना’ लगाएका छन । १२ देखी १७ वर्ष उमेर समूहका विद्यार्थीले सो खोप लगाएका हुन् । भक्तपुरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लक्षित गरी जारी खोप अभियान अन्तर्गत मंगलवारसम्म करिब ६...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost bhaktapurtimes changu surya binayak thimi
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली स्थित ठुलोपाखा सामुदायिक बनमा एक मानव कंकाल फेला परेको छ । मंगलवार बिहान करिब पौने ११ बजे उक्त कंकाल फेला पारेको प्रहरीले जानेको छ । महानगरीय प्रहरी वृत्त...बाँकी
changu changu narayan tathali चाँगुनारायण नगरपालिका
भक्तपुरको चाँगुनारायण नगरपालिकाले सोमबार सार्वजनिक बिदाको घोषणा गरेको छ । सोमबार ‘हरिबोधनी एकादशी’ को अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको हो । विश्वसम्पदा सूचीमा सुचिकृत प्रसिद्ध धार्मिक तीर्थस्थल चाँगुनारायणमा हरेक ‘हरिबोधनी एकादशी’ माा विशेष मेला लाग्ने...बाँकी
Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost changu changu narayan changunarayan municipality haribodhani
नेकपा (एमाले) को जिल्ला अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि १८ जना प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ बाट ६ जना र २ बाट १२ जना गरी १८ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost changu changu narayan
भक्तपुरबाट बागमती प्रदेशकै भौतिक पूर्वाधार विकास मन्त्री बन्न सफल प्रदेश सांसद एवं नेपाली काँग्रेसका नेता कृष्णलाल भँडेलले ४५ दिन भित्र भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न गरिसक्ने भविष्यबाणी गरेका छन् । गत उपनिर्वाचनमा आफ्ना निकटतम प्रतिष्पर्धी...बाँकी
bhaktapur changu changu narayan nagarkot चाँगुनारायण नगरकोट नगरकोट सडक