भक्तपुरको चाँगुनारायण ९ ताथलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ताथली पार्टी भेन्यु, लायन्स क्लब क्लब भक्तपुर अरनिको तथा महानगरीय प्रहरी प्रभाग सुडालको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम शनिवार सम्पन्न भएको हो। ‘रक्तदान नै जीवन दान’...बाँकी
changu changu narayan चाँगुनारायण
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ गेलाल गाउँका भोला दाहाल निजामती सेवाको सहसचिवमा नाम निकाल्न सफल भएका छन् । लोकसेवा आयोगले लिएको परीक्षा उतीर्ण गर्दै उनी शुक्रबार खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाल्न सफल भएका हुन्...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost bhola dahal changu changu narayan changunarayan municipality निजामती
प्रेस सेन्टर नेपालले भक्तपुर जिल्लाका दुई नगरपालिकामा शाखा बिस्तार गरेको छ । बुधवार सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा शाखा बिस्तार गरिएको हो । चाँगुनारायण नगरपालिका शाखामा भवनाथ गेलालको नेतृत्वमा ७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको प्रेस...बाँकी
changu changu narayan changunarayan municipality surya binayak surya binayak municipality
भक्तपुरमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका युवकका आफन्तहरुले दोषीलाई कारवाही र क्षतीपूर्तीको मागसहित प्रदर्शन गरेका छन् । आक्रोशित आफन्त र स्थानीयले महानगरीय प्रहरी परिसर अगाडी नारावाजी सहित प्रदर्शन गरेका हुन् । ज्यान गुमाउने युवक चाँगुनारायण...बाँकी
accident bhaktapur bhaktapur police range changu
भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका युवा व्यवसायी श्रीभक्त कासिछवाको नेतृत्वमा चाँगुनारायण उद्योग वाणिज्य संघको स्थापना भएको छ । कासिछवाको अध्यक्षतामा १३ सदस्यीय सस्थापक कार्यसमिति सहित चाँगुनारायण उद्योग बाणिज्य संघको स्थापना भएको हो...बाँकी
changu changu narayan
भक्तपुर । चाँगुनारायण नगरपालिका स्थित नेपाली सेनाको खरिपाटी तालिम केन्द्र हुँदै वडा नम्बर ५ जाने बाटोमा रुखको हागाले लाग्दा दुई जना घाइते भएका छन् । रुख काट्न पटकपटक स्थानीयले गरेको अनुरोध अस्वीकार गर्दा दुर्घटना भएको...बाँकी
changu changu narayan
‘विश्वकै उत्कृष्ट १० मा पर्यो चाँगुनारायण नगरपालिका’ शीर्षकमा समाचारहरु प्रकाशित भएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका एकाएक चर्चामा आयो । भ्रामक समाचारलाई पत्याएर कतिपय भक्तपुरबासी दंग समेत देखिए । सामाजिक संजालमा नगरपालिका र यसका प्रमुख सोमप्रसाद मिश्रलाई...बाँकी
changu changu narayan
भक्तपुरमा नेपाली कांग्रेसको नगर अधिवेशन सम्पन्न भएको छ । जिल्लास्थित चारैवटा नगरपालिकामा नयाँ नेतृत्व चयन गर्दै नगर अधिवेशन सम्पन्न भएको हो । भक्तपुरको चारैवटा नगरपालिकामा दुई पक्षले प्यानल पेश गरेपछि आइतवार चुनाव भएको थियो ।...बाँकी
bhaktapur changu madhyapur thimi surya binayak
भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटस्थित छोरीको डेरामा बस्दै आएका दोलखाका श्रमजीवी एक जेष्ठ नागरिकलाई साहित्यकार गणेश रसिकले २० हजार रुपैयाँ नगदसहित सम्मान प्रदान गरेका छन् । आफ्नो ७६ औं जन्मोत्सवका अवसरमा उनले जेष्ठ नागरिक दोलखा स्थायी...बाँकी
changu changu narayan
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशमसेर जबराले भक्तपुरको चाँगुनारायणमा नेपाली काँग्रेसले लिएको ऋण चुक्ता गर्न बाँकी रहेको खुलासा गरेका छन् । जिल्ला समायोजन घोषणा सभालाई आइतवार कमलविनायकमा सम्बोधन गर्दै उनले उक्त खुलासा गरेका हुन् ।...बाँकी
changu changu narayan