News Portal

  • गृहपृष्ठ # changu

    आइतबार भक्तपुरमा फेरि थपिए ४५ संक्रमित

    आइतबार भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन्। याे संगै भक्तपुरमा कूल ४७६ संक्रमित पुगेका छन् । भक्तपुरमा ४५, ललितपुरमा १२ र काठमाडौंमा ३७२ गरी काठमाडौं उपत्यकामा ४२९ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...बाँकी

    भक्तपुरमा १२ जना संक्रमित थपिए

    शनिवार भक्तपुरमा १२ जना संक्रमित थपिएका छन् । शुक्रवार थपिएका संक्रमितको तुलनामा यो संख्या न्यून हो । शुक्रवार ५४ संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा १ सय...बाँकी

    भक्तपुर अस्पतालको आइसोलेसनबाट ७ दिनमै ७ जना काेराेना संक्रमित डिस्चार्ज

    भक्तपुरमा ७ जना संक्रमितले कोभिड १९ माथि बिजय प्राप्त गरेका छन् । भक्तपुर अस्पतालद्वारा दुधपाटीस्थित कोभिड ब्लक र खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालीम केन्द्रमा संचालित आइसोलेसन सेन्टरबाट ७ जना कोरोना संक्रमित निको भएका हुन् ।...बाँकी

    भक्तपुरमा ४१ कोरोना संक्रमित थपिए

    भक्तपुरमा ४१ सहित काठमाडौं उपत्यकामा ३७७ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराए अनुसार आज देशभर १ हजार...बाँकी

    मन्त्री दुलालद्वारा भक्तपुर अस्पतालको आइसोलेसन सेन्टर अनुगमन, ५ सय वेडको बनाउन निर्देशन

    बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले भक्तपुर स्थित आइसोलेसन सेन्टरको अनुगमन गरेका छन् । कोभिड १९ बिरामीको उपचार गर्न प्रदेश मन्त्रालय मातहतको भक्तपुर अस्पतालले तयार पारेको आइसोलेसन सेन्टरको मन्त्री दुलालले अनुगमन...बाँकी

    निषेधाज्ञाको भक्तपुरमा पूर्ण प्रभाव : दर्जन बढी तस्विरमा हेर्नुस्

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जारी गरेको १७ बुंदे निषेधाज्ञाको भक्तपुरमा पूर्ण प्रभाव परेको पाइएको छ । सडकमा अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन् भने मानिसहरुको आवतजावतमा पनि कडाई गरिएको पाइएको छ । निषेधाज्ञा...बाँकी

    भदौ १० सम्म यी गतिविधि गर्न निषेध (हेर्नुस् १७ बुँदे निषेधाज्ञा)

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण उपत्यकामा पनि निरन्तर बढ्दो क्रममा छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रण लाई थप प्रभावाकरी बनाउन सोमबार सरकारले सिडिओहरुलाई थप अधिकार सहित निर्देशन दिएको छ । सरकारको निर्देशन...बाँकी

    बुधबार रातिदेखि भक्तपुर सहित उपत्यकाका तीनै जिल्लामा एक साता निषेधाज्ञा

    काठमाडौं । भक्तपुर सहित  काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । भक्तपुर, ललितपुर र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने...बाँकी

    चाँगुनारायणस्थित खोला तर्नेक्रममा स्ल्याबमा चिप्लिएर एक महिलाको मृत्यु

    चाँगुनारायण ८ सुडाल स्थित मुलसाँगु खोला तर्नेक्रममा चिप्लिएर एक महिलाको मृत्यु भएको छ । सोमबार बिहान ३२ वर्षिया महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुर ६ याछे सुकुलढोका घर भई हाल चाँगुनारायण न.पा. वडा...बाँकी

    राती १२ बजेदेखि लागू हुनेगरी भक्तपुरकी सिडिअेा हुमकला पाण्डेद्वारा १० बुँदे निषेधाज्ञा जारी

    भक्तपुरकाे प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले १० बुँदे निषेधाज्ञा जारी गरेकी छन् ।.कोभिड १९ रोकथाम र नियन्त्रणका लागि उनले शुक्रवार राती १२ बजेदेखि लागू हुने गरी १० बुँदे निषेधाज्ञा जारी गरेकी हुन् । शुक्रवार एक...बाँकी