News Portal

  • गृहपृष्ठ # prem suwal

    मृत्युदण्डको व्यवस्था गर्न सांसद सुवालको माग

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा मृत्युदण्ड दिने कानूनी व्यवस्था गर्न माग गरेका छन् । ठूल्ठूला भ्रष्टाचारमा संलग्नलाई मृत्युदण्ड दिने कानूनी व्यवस्था गर्न उनले माग गरेका हुन् । मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै भक्तपुर-१...बाँकी

    भक्तपुर-१ मा नेमकिपाका सुवाल तेब्बर भन्दा बढी मतान्तरले बिजयी

    prem suwal

    भक्तपुर क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टी उम्मेदवार प्रेम सुवालले पुनः विजय प्राप्त गरेका छन् । नेमकिपाको किल्लाका रुपमा रहेको भक्तपुर क्षेत्र नम्बर १ को पछिल्लो परिणाममा सुवालले ४२ हजार बढी मत हासिल...बाँकी

    गृहका अधिकारीमाथि सांसद सुवालको गम्भीर आरोप

    नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुरबाट निर्वाचित संघीय सांसद प्रेम सुवालले गृह मन्त्रालयका उच्च पदस्त अधिकारीहरु माथि गम्भीर आरोप लगाएका छन् । उनले गृहका हाकिमका पत्नीहरू नै मिटरब्याज असुलीमा संलग्न रहेका एउटा आरोप लगाए...बाँकी

    भक्तपुर औधोगिक क्षेत्रलाई स्थानान्तरण गर्नुपर्छ : सांसद सुवाल

    prem suwal

    भक्तपुरका संघीय सांसद समेत रहेका नेमकिपाका सचिव प्रेम सुवालले  ब्यासीस्थित बस्तीको बीचमा रहेको औधोगिक क्षेत्रलाई स्थानान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । औधोगिक क्षेत्रका कारण नगरमा प्रदुषण र रोगको जोखिम बढेको बताउदै उनले औधोगिक क्षेत्र हटाउनुपर्ने...बाँकी

    ईश्वरको सपथ लिन इन्कार गरेका कम्युनिष्ट मेयरको उद्घोष : जनताको सेवाबाहेक स्वार्थ छैन

    भक्तपुर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिको प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेमकिपाका सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र...बाँकी

    विष भनी थाहाँ पाइकन खाए के हुन्छ ? एमसीसी त्यही हो : सांसद सुवाल

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले एमसीसी विष भएको बताएका छन् । एमसीसी विष भएको र यो सम्झौता गर्नु देशघाती रहेको उनको दावी छ । एमसीसी सम्झौता गर्नु नहुने तर्क...बाँकी

    १ करोड बढीको चिनियाँ सहयोग नेमकिपाद्वारा ख्वप अस्पताललाई हस्तान्तरण

    चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल मजदुर किसान पार्टीलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्रीमध्ये १५ हजार थान एन ९५ मेडिकल मास्क र ५ थान हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन ख्वप अस्पताललाई हस्तान्तरण गरिएको छ । सोमबार एक समारोहबीच उक्त...बाँकी

    विस्का जात्राबारे सद्भाव सभा सम्पन्न : सिडिओ र एसपी नै अनुपस्थित

    भक्तपुरको मौलिक पर्वको रुपमा रहेको ऐतिहासिक एवम् सांस्कृतिक विस्का जात्रा (बिस्केट जात्रा)शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन टौमढीमा सद्भाव सभा सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार सद्भाव सभा सम्पन्न भएको हो । जात्रा...बाँकी

    खानेपानीको उद्घाटनसँगै इथाचावासी खुशी

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा करिब रू दुई करोडको लागतमा निर्माण सम्पन्न खानेपानीको उद्घाटन गरिएको छ । ताथलीको इथाचा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले करिब ५ वर्ष लगाएर निर्माण सम्पन्न गरेको खानेपानीको शनिबार...बाँकी

    १५ शिक्षक कर्मचारीहरु सम्मानित

    ख्वप मावि र ख्वप कलेजमा १० वर्ष सेवा अवधि पूरा गरेका १५ जना शिक्षककर्मचारीहरु सम्मानित भएका छन् । ख्वप माविको २१ औं, ख्वप कलेजको १९ औं र शारदा क्याम्पस देकोचा भक्तपुरको शुक्रबार भएको ३० औं...बाँकी