News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार

    सन्तोष साहुखल फुटबल लिगमा १०० गोल गर्ने पहिलो खेलाडी

    काठमाडौं । सन्तोष साहुखलले शहीद स्मारक ए डिभिजन लिगमा १०० गोल गर्ने कीर्तिमान बनाएका छन् ।२०६० सालमा थ्री स्टारबाट खेल्दै लिगमा डेब्यु गरेका सन्तोषले त्यही सिजन लिगमा संकटाविरुद्ध पहिलो गोल गरेका थिए । नेपालका सफल...बाँकी

    पुलिससँग कर्णाली प्रदेश निरिह सावित

    सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गत पहिलो खेलमा विभागीय टोलि नेपाल पुलिस क्लबले कर्णाली प्रदेश बिरुद्ध २६७ रनको विशाल जित हात पारेको छ। खेलमा नेपाल पुलिस क्लबले दिएको ३४७...बाँकी

    खन्ने र भत्काउने काम हुँदैन: प्रमुख लवभक्त श्रेष्ठ

    २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको थियो, दशरथ रंगशाला। सो रंगशाला गत मंसिरमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)बाट मात्र सञ्चालन आयो। मुलुकको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला क्षतिग्रस्त हुँदा नेपाली खेलकुद नै लामो समयसम्म प्रभावित...बाँकी

    साँगाको प्रहरीसंग भक्तपुरको सैनिक पराजित

    नेपाल प्रहरी स्कुल साँगाद्वारा आयोजित २७ औ प्रहरी महानिरीक्षक फुटबल प्रतियोगिताको फाईनलमा भक्तपुरको सैनिक आवासीय महाविद्यालय पराजित भएको छ । फाइनलमा आयोजक प्रहरी स्कुलले सैनिकलाई पराजित गरेको हो । सोमबार सम्पन्न फाईनल खेलमा सैनिक आवासिय...बाँकी

    पदक विजेता १९ खेलाडीलाई महानगरपालिकाको सम्मान

    ललितपुर महानगरपालिकाले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने खेलाडीलाई सम्मान गरेको छ। पदक जितेका १९ खेलाडीलाई महानगरले नगदसहित प्रमाणपत्र दिएर सम्मान गरिएको हो। महानगरले कास्य पदक विजेतालाई ३० हजार, रजत पदकलाई ४०...बाँकी

    सनिलले दिलाए बक्सिङमा स्वर्ण

    सागको अन्तिम दिनमा नेपालका सनिल शाहीले स्वर्ण जित्न सफल भएका छन् । सनिलले बक्सिङ्गमा स्वर्ण दिलाए । उनको स्वर्ण संख्या संगै नेपालको स्वर्ण ५० पुगेको थियो । अन्तिम स्वर्ण भने फुटबलमा प्राप्त भएको हो ।...बाँकी

    १४ औं साग पाकिस्तानलाई जिम्मा दिंदै सकियो १३ औं साग

    दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण भब्यताका साथ मंगलबार सम्पन्न भएको छ । मंसिर १५ गतेबाट शुरु भएको प्रतियोगिताको मंगलबार भब्य समापन समारोह बीच सम्पन्न भएको हो। समापन समारोहलाई भिडियो प्रबिधिबाट सम्बोधन गर्दै...बाँकी

    फाइनल खेलमा नेपालको अग्रता: पहिलो गोल अभिषेकको

    सागको समापनको दिन खेलाईएको पुरुष फुटबलको फाइनल खेलमा नेपालले सुरूआती अग्रता लिएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पर्ने उक्त खेल आज त्रिपेरेस्वरस्थित दशरथ रंगशालामा भइरहेको छ । खेल सुरु गरेको १७...बाँकी

    रंगशालामा प्रहरीको लाठी चार्जबाट पत्रकार घाइते

    आज सागको समापनको दिन, नेपाल र भुटानबीच हुने फुटबलको फाइनलको टिकट वितरण स्थलमा विवाद भएपछि प्रहरीले लाठी चार्ज गरेको छ। प्रहरीको लाठी चार्जबाट एक पत्रकार घाइते भएका छन् । घाइते हुनेमा नागरिक दैनिकमा कार्यरत पत्रकार...बाँकी

    प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्समार्फत सागको समापनलाई सम्बोधन गर्दै

    प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को समापन समारोहलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् तथा १३औँ दक्षिण एशियाली खेलकूदको मूल आयोजक कमिटीका सदस्य सचिव रमेशकुमार सिलवालको...बाँकी