News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा  

    ट्राफिक प्रहरीले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबारदेखि काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा महानगरपालिकाअन्तर्गतका ८९ सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको हो । कार्यालयका प्रवक्ता...बाँकी

    अङ्ग्रेजी माध्यमले तान्यो विद्यार्थीको आकर्षण

    गुल्मी मालिका गाउँपालिका–४ का १२ वर्षे अमृत अर्याल विद्यालय पुग्न दैनिक तीन घण्टा पैदल हिँड्नुहुन्छ । घर नजिकै विद्यालय भए पनि त्यति टाढाको विद्यालयमा भर्ना हुनुको कारण हो, अङ्ग्रेजी माध्यम । कक्षा ७ मा पढ्ने...बाँकी

    शिक्षक सरुवामा केन्द्रको रोक

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई तथा सबै स्थानीय तहलाई निर्देशन दिँदै शिक्षक सरुवामा रोक लगाएको छ । शिक्षक सेवा आयोगले खुला विज्ञापन तथा आन्तरिक प्रतियोगिताबाट स्थायी...बाँकी

    खुल्यो एसइइको आवेदन

    परीक्षा नियन्त्रण कार्यालय एसइइको आवेदन खुलाएको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै माध्यमिक शिक्षा परीक्षा कक्षा-१०(एसइइ)को परिक्षाका लागि आवेदन खुलाएको हो । कार्यालयले मंसिर ८ गतेदेखि पुस १० गतेसम्म आवदेन भर्न पाइने जनाएको छ...बाँकी

    अनुगमनविनै शिक्षा बजेट खर्चदैँ स्थानीय सरकार

    स्थानीय सरकारहरुले अनुगमनविनै शिक्षा बजेट खर्च गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको सरकोकारवालाहरुले बताएका छन् । कर्मचारीको अभाव र उपलब्धिको मूल्याङ्कनविनै स्थानीय सरकारहरुले शिक्षा बजेट खर्च गर्दा विद्यालय शिक्षा सुधार हुन नसकेकोमा उनीहरुको जोड थियो...बाँकी

    शिक्षक पदस्थापना गर्न केन्द्रको निर्देशन

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतियोगिता मार्फत् सिफारिस भएका शिक्षकको नियुक्ति तथा पदस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जनाएको छ । केन्द्रले शिक्षक सेवा आयोगको कार्तिक १५ को निर्णय अनुसार माध्यमिक तह, तृतीय...बाँकी

    कक्षा ११ मा विज्ञान पढ्न अब जिपिए नचाहिने

    सरकारले माध्यमिक शिक्षा परीक्षा एसइईपछि विद्यार्थीहरूले कक्षा ११ मा अरू विषयसरह विज्ञान विषय पनि पढ्न पाउने व्यवस्था गरेको छ। शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलबार पत्रकार सम्मेलनमा एसइई परीक्षामा न्यूनतम अंक ल्याए पनि विज्ञान विषय...बाँकी

    संघीय शिक्षा ऐन विधेयक राष्ट्रिय सभामा दर्ता गर्दैछौं: शिक्षामन्त्री पौडेल

      काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विधेयकलाई अन्तिम रुप दिई राष्ट्रिय सभामा दर्ता गर्न लागिएको जानकारी दिनुभएको छ । ‘विधेयकको प्रक्रिया अघि बढिहालोस् भनेर पहिला दर्ता गरिहाल्ने तयारीमा छौं,’...बाँकी

    गम्भीर समुन्द्र सेतु माविमा ‘बाल साहित्य महोत्सव’

    ललितपुर । ५८ औं राष्ट्रिय बाल दिवसका अवसरमा ललितपुर इमाडोलस्थित गम्भीर समुन्द्र सेतु माविले ‘बाल साहित्य महोत्सव’को आयोजना गरेको छ । विद्यालयले महालक्ष्मी नगरपालिकासँगको सहकार्यमा नगरस्तरिय महोत्सवको आयोजना गरेको हो । बाल साहित्य महोत्सवमा नगरपालिकाका...बाँकी

    त्रिवि सेवा सेवा आयोगको अध्यक्षका लागि आवेदन माग

    त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अध्यक्ष पदका लागि आवेदन माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको हो। इच्छुक नेपाली नागरिकले एक साताभित्र आवेदन दिन सक्ने सार्वजनिक सूचनामा उल्लेख...बाँकी