News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    एसईई परीक्षा विद्यालयले नै सञ्चालन गर्ने

    कक्षा १० को अन्तिममा लिइने एसईई परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । सदनमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा कक्षा १० को अन्तिम परीक्षा विद्यालयले नै लिने प्रस्ताव गरिएको हो । विधेयकमा आधारभूत...बाँकी

    मध्यपुर थिमिका विद्यालयमा पहिलोपटक नगरपालिकाबाट छात्रवृत्ति वितरण (नामावलीसहित)

    मध्यपुर थिमि नगरपालिकाभित्र कक्षा ११ मा छात्रवृत्ति माग गर्ने सबै विद्यार्थीले सो सुविधा पाएका छन् । उपलब्ध कोटा भन्दा कम आवेदन परेपछि सबैले छात्रवृत्ति पाएका हुन् । मध्यपुर थिमि नगरपालिकाले आफू मातहतका विद्यालयमा अध्ययनरत गरिब...बाँकी

    तेस्रोलिंगीका सन्तानलाई पढ्न समस्या

    ‘तेस्रोलिंगी नागरिकको पनि सन्तान हुन्छन्रु’ भन्ने समाज छ। अझ त्यसमाथि तेस्रोलिंगीको बच्चा भनेर कुरा काट्नेहरू छन्। तेस्रोलिंगी हनि महर्जन र ज्ञानी महर्जनले आफ्ना दुई सन्तानलाई शिक्षा दिने क्रममा यस्तै विभेद भोगे। स्कूल पुर्‍याउन जाँदा होस...बाँकी

    शिक्षक बढुवाको लागि विज्ञापन खुला : फारम भर्न यहाँ क्लिक गर्नुस्

    सानोठिमीस्थित शिक्षक सेवा आयोगले शिक्षक बढुवाको लागि विज्ञापन खुला गरेको छ । सोमबार आयोगले सूचना जारी गरी बदुवाको लागि दरखास्त आह्वान गरेको हो । आयोगले २५ प्रतिसत आन्तरिक प्रतियोगिता बाट र बाँकी कार्य सम्पादन मूल्यांकनका...बाँकी

    शैक्षिक प्रमाणपत्रमा फरक नाम, थर, उमेर सच्याउन सरकारको नयाँ नियम, लाखौँ विद्यार्थीलाई राहत

    गृह मन्त्रालयले प्रस्ताव गरेको विद्यार्थीको शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति सच्याउने सम्बन्धी नियमावली मन्त्रिपरिषदले स्वीकृत गरेको छ । योसंगै नागरिकता र शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति फरक परि समस्यामा रहेका लाखौँ विद्यार्थीले राहत पाएका छन्...बाँकी

    चन्द्रमाको दक्षिणी भूभागमा यान अवतरण गराउँदै भारतले राख्यो विश्व रेकर्ड

    भारतले चन्द्रमामा पठाएको अन्तरिक्ष यान सफलतापुर्वक अवतरण भएको छ । बुधबार साँझ भारतीय समय अनुसार ६ बजेर ३ मिनेटमा उक्त यान चन्द्रमामा अवतरण गर्न सफल भएको हो । भारतले ‘चन्द्रयान ३ ‘ लाई चन्द्रमामा पठाएको...बाँकी

    नेपाल इञ्जिनियरिङ्ग कलेजमा २९ वर्ष सेवा पुर्याएका प्राचार्य प्राडा श्रेष्ठले पाए अवकाश

    चाँगुनारायणको दुवाकोटस्थित नेपाल इञ्जिनियरिङ्ग कलेजका प्राचार्य प्राध्यापक डाक्टर हरिकृष्ण श्रेष्ठले अवकाश प्राप्त गरेका छन् । उमेर हदका कारण उनले अनिवार्य अवकाश पाएका हुन् । नेपाल इञ्जिनियरिङ्ग कलेजमा करिब २९ वर्ष सेवा पुर्याएका प्राचार्य प्राडा श्रेष्ठको...बाँकी

    कक्षा १२ को परीक्षाफल प्रकाशित

    कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बाेर्डकाे आज साढे ४ बजे बसेको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।गत वैशाख २६ गतेदेखि सुरु भई...बाँकी

    ग्रेस एफएम १५ वर्षमा प्रवेश

    भक्तपुरस्थित ग्रेस एफएम १५ वर्षमा प्रवेश गरेको छ । १५ वर्ष प्रवेशको अवसरमा एफएमले रेडियो पत्रकारिता, मञ्च उद्घोषण र कार्यक्रम उत्पादन सम्बन्धी दुई महिने प्रशिक्षणको प्रमाणपत्र वितरण गर्दै वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका...बाँकी

    ज्ञानबिना साइबर प्रविधिको प्रयोग र चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड

    प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्द्वारा आज सिंहदरबारमा आयोजित ‘आधुनिक...बाँकी