News Portal

  • गृहपृष्ठ शिक्षा-प्रविधि, समाचार

    साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

    रोल्पा । साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका विभिन्न संघसंस्थाले सहयोग संकलन अभियानलाई तीव्र बनाएका छन् । उनी दुई वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका छन् । कम्पनीको कामको सिलसिलामा...बाँकी

    बेलायतमा बस्ने सुनुवार दम्पतीले गरे साहारालाई भुल्नै नसकिने सहयोग

    अहिले यो समय भनेको एकले अर्कालाई मतलब नगर्ने समय हो । भनिन्छ मानिस काममा यति ब्यस्त बनेका छन् कि उनीहरु मनबिनाका मेसिन बनिसके ।प्राय: मानिस संग आफ्नै स्वार्थ हुन्छ । मानिस आफ्नै स्वार्थकोलागि बाँचेको हुन्छ...बाँकी

    नौ हजार नपालीलाई ट्रम्प प्रशाशनले निकाल्न लागेको वासिङ्टन् पोस्ट्को खुलासा

    अमेरिकाले उपलब्ध गराएको टीपीएस (टेम्पोररी प्रोटेक्टस स्टाटस) सुबिधा अनुसार अमेरिकामा बस्दै आएका नेपाली स्वदेश फर्कनुपर्ने भएको छ । यो सुबिधा लिएर अमेरिका रहेका करिब नौ हजार नेपाली स्वदेश फर्कनु पर्ने भएको हो । नेपालमा भूकम्प...बाँकी

    बेलायत नेपाल प्रज्ञा परिषदको अध्यक्षमा डा. अधिकारी,महासचिवमा यादव

    बेलायत नेपाल प्रज्ञा परिषदको निर्वाचनबाट आगामी ४ बर्षको लागि डा. कृष्ण अधिकारीको नेतृत्वमा तीन जना मुख्य कार्यकारी पदाधिकारीहरूको निर्विरोध चयन भएको छ। महासचिवमा लण्डन स्कुल अफ इकोनोमिक्सकी डा. पुनम यादव र कोषाध्याक्षमा बर्मिङ्घममा विश्वविद्यालयका डा....बाँकी

    एक यौनकर्मी युवतीको प्रेम र स्वतन्त्रताको कहानी…

    बीबीसी। ‘पहिला त उ कहिले काँही कोठीमा आउँथ्यो, कहिले मसँग त कहिले अन्य युवतीसँग बस्थ्यो’ तर उ विस्तारै मेरालागि कोठीमा आउन लाग्यो, थाहा छैन कसरी उसको र मेरोबीच खास सम्बन्ध भयो’ मेरठको रेड लाइट एरिया कबाडी...बाँकी

    सुदूरपश्चिमेली समाज जापानले जित्यो भलिवल कप

    टोक्यो, जापान । तमुधी समाज फुकुओका जापानले आयोजना गरेको प्रथम भलिवल कपमा सुदूरपश्चिमेली समाज जापान बिजेता बनेको छ । शनिबार फुकुओकामा सम्पन्न भलिबल प्रतियोगितामा सुदुरपश्चिमेली समाज उत्कृष्ट टोलीको रुपमा प्रथम स्थान ओगट्न सफल भएको हो...बाँकी

    दक्षिण कोरियाले ७ हजार युवा लैजादै : इपीएस अन्तर्गत भाषा परीक्षाको मिति तय

    दक्षिण कोरियाले कामदार लैजान अनिवार्य गरेको इपीएस अन्तर्ग नवौं भाषा परीक्षाको मिति तय भएको छ । आगामी जेठ २६ र २७ गतेको लागि भाषा परीक्षाको मिति तय भएको हो । उक्त परीक्षामा सामेल हुन इच्छुक...बाँकी

    सफलताको कथा : केहि बर्ष अघि दैनिक १२ घण्टा भाँडा माझ्ने सापकोटाको भान्सामा सुनको चुल्हो

    कुनैबेला विदेशीको रेष्टुराँमा सामान्य कामदारका रुपमा काम गर्ने एक नेपाली युवक यतिबेला भने आफ्नो कला, सीप र सिर्जनशीलताका कारण युरोपभर चर्चित बन्न पुगेका छन् । घरमा बिहेको कुरा चलेपछि आफ्नो अध्ययनलाई बीचमै छाडेर ढाई दशक...बाँकी

    मलेसियामा दुई महिनामा ५४ नेपालीको मृत्यु

    वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा दुई महिनामा ५४ नेपाली मजदुरको मृत्यु भएको छ। सन् २०१८ को दुई महिनामा यति धेरै संख्यामा नेपालीले ज्यान गुमाएका हुन्। मृत्यु हुनेमा २२-४० वर्ष उमेर समूहका युवा छन्। आजको अन्नपूर्ण...बाँकी

    कोरियामा कार्यरत नेपालीमा मानसिक समस्या बढ्दो

    दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न आएको तीन महिना मै मानसिक समस्या देखिएपछि परिवारको अनुरोधमा ओखलढुंगाका एक युवालाई मंगलबार नेपाल फर्काइएको छ । कोरियास्थित नेपाली राजदूताबासका श्रम सहचारी डिल्लीराम बास्तोलाले इन्छन विमानस्थल पुगि उनलाई विमान क्रुको...बाँकी