News Portal

  • गृहपृष्ठ # रुद्रा शर्मा

    काभ्रे सिडिओमा शर्मा

    CDO rudradevi sharma

    गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा काभ्रेपलान्चोक जिल्लाको सिडिओमा सरुवा भएकी छन् । मन्त्रालयले उनलाई मंगलबार काभ्रे पठाउने निर्णय गरेको हो । शर्मा मन्त्रालय जानु अघि भक्तपुर र गुल्मी लगायतका जिल्लामा सिडिओ रही आफ्नो कार्यकाल बिबादरहित...बाँकी

    भक्तपुरका १९ खुला ठाउँको संरक्षण गर्ने र थप खोज्ने निर्णय

    मन्त्री परिषदले खुला क्षेत्र घोषणा गरेको भक्तपुरका १९ स्थलहरुको संरक्षण गर्ने र अस्थायी टहराहरु हटाउने निर्णय गरिएको छ । ती क्षेत्रमा सरकारी संरचना समेत गृह मन्त्रालयको स्वीकृती बेगर नबनाउने निर्णय गरिएको हो । सिडिओ एवं...बाँकी

    सुरक्षा समितिद्वारा सूर्यविनायकमा रहेका मतदान केन्द्रको निरीक्षण

    झमझम परेको झरीलाई बेवास्ता गर्दै बुधवार सिडिओ रुद्रादेवी शर्माको नेतृत्वमा एक टोलीले सूर्यविनायकका मतदान केन्द्रहरुको निरीक्षण गरेको छ । मतदानको दिन आउँन २ दिन पनि बाँकी नभएपछि त्यसको चाँजोपाँजो मिलाउन निस्केको टोलीलाई बर्खे झरीले रोक्न...बाँकी

    भक्तपुर कर्णाली जस्तो भयो : जिसस प्रमुख गेलाल

    जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले भक्तपुर कर्णाली जस्तो बन्न पुगेकोमा चिन्ता व्यक्त गरेका छन् । सार्वजनिक यातायातको असुविधा हुँदा भक्तपुर कर्णाली जस्तो भएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् । सोमबार सरोकारवालाहरु सहित...बाँकी