News Portal

  • गृहपृष्ठ # bhaktapurnews

    गाईजात्रालाई औपचारिकतामा सिमित गर्न अनुरोध

    भक्तपुरको गाईजात्रालाई औपचारिकतामा सिमित गर्न नगरबासीलाई अनुरोध गर्ने निर्णय गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको जात्रासँग सम्बन्धित सरोकारवालाहरूको बैठकले उक्त निर्णय गरेको हो । बुधवार नगरपालिकाको कार्यालयमा सम्पन्न बैठकले विश्वव्यापी महामारीको रुपमा...बाँकी

    भक्तपुरमा विहानै एक महिला पत्रकारमाथि दुर्ब्यवहार, महासंघद्वारा कडा कार्वाहीको माग

    भक्तपुरमा एकाविहानै एक महिला पत्रकार दुर्ब्यवहारमा परेको खुलासा भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले पीडकलाई कारवाहीको माग गरेसंगै घटना बाहिर आएको हो । महासंघका जिल्ला सचिव संजीप घिमिरे शुभचिन्तकद्वारा आइतवार जारी एक...बाँकी

    गुरुको नाम बद्नाम :बाल यौनदुराचारको अभियोगमा भक्तपुर प्रहरीद्वारा २ पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा यौन दुराचारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्ने शिक्षक हरि कृष्ण कोजु हुन् । उनीमाथि गुण्डुस्थित आफ्नै घरमा आफैले अध्यापन गराउने १३ बर्षकी बालिकालाई यौन...बाँकी

    जनताको पक्षमा भक्तपुरका पाँच दलले प्रधानमन्त्रीलाई पठाए ११ बुँदे ज्ञापनपत्र

    भक्तपुरमा पाँच दलीय गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाइएको हो । भक्तपुरका पाँच प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले), जनता समाजवादी...बाँकी

    सरकारले बेवास्ता गरेको मजदुर वर्गका लागि भक्तपुरमा खाद्यान्न वितरण

    कोभिड १९ को दोश्रो लहरसंगै जारी निषेधाज्ञामा स्वास्थ्य संकट समाधान नहुँदै आर्थिक संकट पनि शुरु भैसकेको छ । सबै पेशा व्यवसायलाई यसले प्रत्यक्ष प्रभाव पारेता पनि दैनिक ज्यालादारी गर्ने र मजदुरीबाहेक आम्दानीको श्रोत नभएकाहरु सबैभन्दा...बाँकी

    भक्तपुरमा १६ हजारले लिए चाइनिज खोपको दुवै मात्रा : नपाएकालाई छिट्टै पहिलो डोज दिइने

    chinese vaccine in bhaktapur

    भक्तपुर नगरपालिकाले कोभिड १९ विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो मात्रा हालसम्म १६ हजार ५२ जनालाई दिइसकेको छ । गत जेठ ५ गतेबाट दिन शुरु गरिएको खोपको दोस्रो मात्रा १६ हजार ५२ जनालाई दिइसकिएको हो ।...बाँकी

    नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट डेल्टा र कप्पा

    विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको...बाँकी

    एकै देशका नागरिकलाई विभेदकारी व्यवहार नगर्न सरकारलाई इस्टुको अपिल

    संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले आर्थिक वर्ष २०९७८–७९ का बजेटले सरकारी र संस्थागत विद्यालयका शिक्षक विद्यार्थी बिच विभेदपूर्ण व्यवहार गरेको आरोप लगाएको छ । साथै, नयाँ बजेटले संस्थागत विद्यालय र त्यहाँ कार्यरत शिक्षक/कर्मचारीहरूको थोरै पनि माग...बाँकी

    ‘पावरफूल’ दावी गर्ने निरीह शिक्षा मन्त्री श्रेष्ठ : एसईईको मोडालिटी तयार गर्न पनि असक्षम

    आफूलाई ‘पावरफूल एजुकेशन मिनिस्टर’ दावी गर्ने शिक्षा तथा विज्ञान प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ निरीह बनेका छन् । माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसईई) संचालनमा योग्यता नपुगेपछि उनी निरीह बनेका हुन । कोरोना महामारीका कारण रोकिएको एसईई...बाँकी

    कोभिड बिरुद्धको लडाईमा इट्टा व्यवसायी संघ भक्तपुरको रु ५० लाख सहयोग

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन प्लान्ट र स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न जनसहयोगको क्रम जारी रहेको छ । नगरपालिकाले आह्वान गरेको सहायतालाई स्वीकार्दै सोमबार पनि विभिन्न संघसंस्था र दाताहरूबाट आर्थिक सहयोग...बाँकी