News Portal

  • गृहपृष्ठ # CDO

    पर्साकाे प्रमुख जिल्ला अधिकारी मन्त्रालय तानिए,धादिङका तामाङ पर्सामा सरुवा

    गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारीलाई पर्सा पठाएको छ भने धादिङमा अछामका सिडिओ सरुवा भएका छन् । मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई पर्सा जिल्लामा पठाएको हो भने धादिङमा अछामका प्रमुख जिल्ला अधिकारी पुण्य...बाँकी

    गठ्ठाघर निवासी गृहका उपसचिव पौडेल ओखलढुङ्गामा सिडिओ

    भक्तपुरको गठ्ठाघर निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल ओखलढुङ्गा जिल्लाको सिडिओमा सरुवा भएका छन् । गृह मन्त्रीस्तरीय निर्णयबाट पौडेल ओखलढुङ्गा जिल्लाको सिडिओमा सरुवा भएका हुन् । सरुवा हुनु अघि उनी गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा...बाँकी

    भक्तपुरका सीडीओ भट्टलाई गृहले दियो ‘बी प्लस’ ग्रेड : गठ्ठाघर बस्ने पौडेलले पाए ‘ए प्लस’

    गृह मन्त्रालयले आफू मातहतका ७७ सिडिओको कार्यसम्पादन मूल्यांकन गरी ग्रेडिङ् गरेको छ । मन्त्रालय र सिडिओहरु बीच भएको कार्यसम्पादन करारका आधारमा मूल्यांकन गरी ग्रेडिङ् गरिएको हो । सबै राष्ट्रसेवक कर्मचारीसंग कार्यसम्पादन करार गरेर कामप्रति प्रतिबद्ध...बाँकी