News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    सचिवलाई सम्मान गर्दै सांसद बस्नेतले भने, सरकार अलोकप्रिय बनाउने योजनाको प्रतिवाद गर्नुपर्छ

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका पूर्व मन्त्री एवं संघीय सांंसद महेश बस्नेतले सरकार माथि एक पछि अर्को हमला भैरहेको बताएका छन् । सरकारलाई कसरी अलोकप्रिय बनाउने भन्ने योजनामा केहि तत्व...बाँकी

    समाचार प्रभाव : सांसद बस्नेतले दशै भत्ता अस्पताललाई दिए

    भक्तपुर क्षेत्र नम्बर २ का निर्वाचित संघीय सांंसद महेश बस्नेतले आफ्नो नाममा आएको दशै भत्ता भक्तपुर अस्पताललाई हस्तान्तरण गरेका छन् । सोमबार आफै उपस्थित भएर बस्नेतले रकम हस्तान्तरण गरेका हुन् । कोरोना कहरका बीच पनि...बाँकी

    नापी कार्यालयका प्रमुख बिष्टको बिदाइ : नागरिक समाज भक्तपुरद्वारा प्रशंसा पत्र प्रदान

    नापी कार्यालय भक्तपुरका कार्यालय प्रमुख ज्ञानेन्द्र कुमार बिष्टको बिदाइ भएको छ । नापी बिभागमा सरुवा भएपछि आइतवार उनको बिदाइ भएको हो । सामान्यतया नापी र मालपोत कार्यालयका कर्मचारीप्रति सर्वसाधारणको सकारात्मक धारणा बन्न नसकिरहेको परिपेक्षमा कार्यालय...बाँकी

    कुलमान घिसिङ हट्नु र लाइन कट्नुमा कुनै सम्बन्ध छैन : भक्तपुर शाखा प्रमुख रमण

    नेपाल विद्युत प्राधिकरणका लोकप्रिय कार्यकारी निर्देशक कुलमान घिसिङको बहिर्गमनसंगै लोडसेडिङ हुन लागेको भन्ने हल्ला मात्र भएको भक्तपुर वितरण केन्द्रका प्रमुख राजकुमार रमणले बताएका छन् । अब फेरि लोडसेडिङको कुनै पनि सम्भावना नभएको भन्दै उनले लोडसेडिङ...बाँकी

    दशैँलाई दशा बनाउनु हुँदैन : प्रजिअ पाण्डे

    शनिवार घटस्थापनासंगै यस वर्षको दशैँ शुरु भएको छ । गत वर्षहरुकाे तुलनामा यस वर्ष दशैँको हर्षउल्लास भने ह्यात्तै घटेको छ । शक्तिपिठहरुमा गइ नवदूर्गा भवानीको पूजा गर्दै र ठूला बडाको आशिर्वाद लिंदै मनाइने रमाइलो पर्व...बाँकी

    दशैँको पूर्वसन्ध्यामा नगरबासीलाई मेयर प्रजापतिको यस्तो संदेश

    आदरणीय नगरबासी दिदीबहिनी दाजुभाइहरु, दिनदिनै कोरोना संक्रमणको संख्या वृद्धि भइरहेकोबारे हामी सबै जानकार नै छौं । देशभर दैनिक कोरोना संक्रमित हुनेहरूमध्ये काठमाडौँ उपत्यकामा मात्रै ५० प्रतिशत भन्दा बढी मानिसहरु संक्रमित भएको पाइएको छ । घना...बाँकी

    भक्तपुर सिडिओ कार्यालयमा ४ बाहेक अरु सबै सेवा बन्द

    bhaktapur cdo

    कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि भक्तपुरको जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । आइतबारदेखि लागू हुनेगरी सेवा बन्द गरिएको हो ।                     ...बाँकी

    उडेर होइन, गुडेर खरिपाटी आइपुग्यो सेनाको हेलिकप्टर

    बिहीबार राति सडकमा अनौठो दृश्य देखियो । अबेर भक्तपुर फर्कदै गरेको तपाइहरुले सडकमा गुडिरहेको हेलिकप्टर देख्दा अचम्म मान्नुभयो होला ! हो, सधै आकाशमा उडेर यात्रा तय गर्ने नेपाली सेनाको एमआई १७ हेलिकप्टरले बिहीवार सडकमा गुडेर...बाँकी

    भक्तपुर अस्पतालमा दूरबिनबाट शल्यक्रिया शुरु, काठमाडाैं धाउनुपर्ने अवस्था रहेन

    सर्वसाधारणको पहुँचमा रहेको भक्तपुरको दुधपाटीस्थित सरकारी अस्पताल भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी सर्जरी शुरु भएको छ । ल्याप्रोस्कोपी सर्जरी भनेको दूरबिनबाट गरिने शल्यक्रिया हो । बुधवार स्थानीय एक बिरामीको पहिलोपटक दूरबिन बिधिबाट पित्तथैलीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको...बाँकी

    प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद बिस्तार : बस्नेतलाई मन्त्री बन्न आफ्नै गुटका नेता बाधक

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमंडल पुनर्गठन गरेका छन् । केही नयाँ अनुहार भित्राउदै उनले मन्त्रीमंडल पुनर्गठन गरेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा मन्त्रीपरिषद पुनर्गठन गरिएको राष्ट्रपति कार्यालयले जनाएको हो । पुनर्गठन भएको मन्त्रीमंडलमा केही नयाँ...बाँकी