News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    कर दिवसमा भक्तपुरका कर्मचारी ढकाल र ब्यवसायी गाैतम पुरस्कृत

    आन्तरिक राजस्व कार्यालयले ‘नवौं राष्ट्रिय कर दिवस २०७७’ को अवसर पारेर कर्मचारी रुपक ढकाललाई पुरस्कृत गरेको छ । प्रत्येक कर दिवसका दिन एकजना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्दै आएको कार्यालयले यस वर्ष ढकाललाई पुरस्कृत गरेको हो...बाँकी

    श्रीकृष्ण माविकाे नयाँ भवन शिलान्यास

    चाँगुनारायण ७ खरिपाटीस्थित श्रीकृष्ण माविको नयाँ भवन एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । बागमती प्रदेश सभाका सदस्य कृष्णलाल भँडेल र चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले भवनको संयुक्त रुपमा शिलान्यास गरेका हुन् । कार्यक्रममा प्रदेश...बाँकी

    प्रदेश सरकारको काम छैन भन्नेहरुले भक्तपुर अस्पताल हेर्दा हुन्छ : मन्त्री दुलाल

    अस्पताल स्थापनाको ११७ वर्ष पछि भक्तपुर अस्पतालले सघन उपचार कक्ष संचालनमा सफलता प्राप्त गरेको छ । स्वास्थ्य सेवामा महत्वपूर्ण मानिएको सघन उपचार कक्ष (आइसीयु)को बिहीवार बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले औपचारिक उद्घाटन...बाँकी

    सामाजिक विकासमन्त्री दुलालद्वारा भक्तपुर अस्पतालमा आइसीयु कक्ष र पीसीआर प्रयोगशाला उद्घाटन

    बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पतालमा ल्याइएको पीसीआर परीक्षण सेवा र सघन उपचार कक्ष (आइसीयु) को आज बिहीबार बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा प्रदेश मन्त्री दुलालले आर्थिक वर्ष...बाँकी

    बिराट नेपालभाषा साहित्य सम्मेलनले खुला कार्यक्रम नगर्ने

    कोरोना रोकथामबारे बिराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका पदाधिकारीहरुसँग छलफल गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा बिराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका पदाधिकारीहरुसँग छलफल गरेका हुन्...बाँकी

    कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय

    स्वास्थ्य मन्त्रालयका डा. बासुदेव पाण्डेले कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय भएको बताएका छन् । मन्त्रालयको प्रतिनिधि भएर आएका डा पाण्डेले भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय भएको बताएका हुन् । कोरोना संक्रमितहरूको पहिचान हुन...बाँकी

    बागमती प्रदेशकै सर्वोत्कृष्ट सावित भएपछि भक्तपुर अस्पताल पुरस्कृत

    भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल सावित भएको छ । प्रदेशभरीको अस्पतालबाट छनौट गर्दा सबैभन्दा उत्कृष्टमा परेपछि भक्तपुर अस्पताल पुरस्कृत भएको हो । बागमती प्रदेश सरकार मातहत रहेको यस अस्पताललाई प्रदेश राजधानी हेटौडामा पुरस्कार प्रदान...बाँकी

    यातायात व्यवस्था सेवा कार्यालय, सल्लाघारीका सम्पूर्ण सेवाहरु बन्द !

    भक्तपुर १ नपलीस्थित यातायात व्यवस्था सेवा कार्यालय, सल्लाघारीका सम्पूर्ण सेवाहरु बन्द गरिएको छ । आइतवार कार्यालयले एक सूचना जारी गर्दै सबै सेवा बन्द गरेको हो । कार्यालय प्रमुख लगायत केहि कर्मचारीमा समेत कोरोना भाइरस संक्रमण...बाँकी

    कटुन्जेमै चितुवा ! प्रहरीद्वारा चितुवाको बच्चा भएको आशंकामा उद्धार

    महानगरीय प्रहरी प्रभाग, कटुन्जेले उद्धार गरी ल्याएको चितुवाको बच्चा भनिएका जंगली जनावरका बच्चाहरु बन कार्यालयको जिम्मा लगाइएको छ । प्रहरीको रोहबरमा बनका कर्मचारीहरुले जंगली जनावरका उक्त बच्चाहरु सूर्यविनायकस्थित जंगलमा छोडिदिएका छन् । आइतवार बिहान करिब...बाँकी

    प्रधानमन्त्रीलाई नेमकिपा नेताको कडा चेतावनी : गुट पोस्ने अब जो भएपनि आगोमा झोस्ने

    सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष भएपनि गुटगत राजनीतिको शिकार भएको आरोप लागिरहेको अवस्थामा उनीप्रति उनका दलका नेता कार्यकर्ता मात्र होइन, अन्य राजनीतिज्ञ एवं राजनीतिप्रति चासो राख्नेहरु...बाँकी