सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को लागि शैक्षिक सत्र २०७६/०७७ का लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । यस्ताे छ शैक्षिक सत्र २०७६/०७७ को वार्षिक कार्यतालिका रजिष्ट्रेशन आवेदन फाराम वितरण : कक्षा...बाँकी
sano thimi
सानोठिमीस्थित शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजनिक गरेको छ । आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र...बाँकी
education sano thimi
भक्तपुरमा शुक्रवार बिहान भएको सडक दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ भने अर्का युवकको अस्पताल भर्ना भएका छन् । बिहान १०:३० बजेको समयमा मध्यपुर ठिमी-४ नयाठिमी चारदोबाटोमा मोटर साइकल र स्कूटर एक आपसमा ठोक्किदा...बाँकी
accident thimi
आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा भक्तपुर प्रहरीले एक पुरुषमाथि अनुसन्धान थालेको छ । श्रीमतीको इच्छा विपरीत जबर्जस्ती करणी गरेको उजुरी परेपछि उनीमाथि अनुसन्धान थालिएको हो । भक्तपुर जिल्ला बाहिर घर भै हाल चाँगुनारायण नगरपालिका...बाँकी
bhaktapur police range rape
भक्तपुरमा भदौ १४ गते कराँते तथा किक बक्सिङ प्रतियोगिता हुने भएको छ । माउण्ट भ्याली सितेरियो कराँते डोजोको आयोजनामा प्रभु दास स्मृति कप कराँते तथा किक बक्सिङ प्रतियोगिता हुन लागेको हो । भक्तपुरको कमलविनायकस्थित सरस्वती...बाँकी
bhaktapur changu games surya binayak thimi
जुवातासको अखडामा प्रहरीले छापा मारी धमाधम पक्राउ गर्न थालेपछि त्यसो नगर्न भन्दै घुस दिन खोज्ने एकजना पक्राउ परेका छन् । प्रहरी कार्यालयमै पुगेर घुस प्रस्ताव गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको...बाँकी
bhaktapur nepal police
खरिपाटी स्थित सैनिक प्रतिष्ठानमा करेन्ट लागि एक व्यक्तिको मृत्यु भएको छ । मृतक भारतीय नागरीक भएको खुल्न आएको छ । प्रहरीका अनुसार भारत मोतिहारी घर भई हाल ब्यारेक भवनमा नै बस्दै आएका १९ वर्षीय प्रदिप...बाँकी
bhaktapur changu
कास्की जन्मथलो भै भक्तपुरलाई कर्मथलो बनाउदै आएका सचिव खगराज बराल शिक्षाबाट सरुवा भै स्वास्थ्य मन्त्रालयमा पुगेका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय श्रोतले उनको शिक्षा मन्त्रालयबाट सरुवा भएको पुष्टि गरेको हो । सूर्यविनायक नगरपालिकास्थित बालकोटका...बाँकी
हनुमन्ते नदी सफाई अभियान चलाइरहेको सूर्यविनायक नगरपालिकाले हरियाली प्रवर्द्धन योजना अघि सारेको छ । वृक्षारोपण गर्ने तर त्यसको संरक्षण नहुने भएपछि नगरपालिकाले व्यक्तिगत अथवा सस्थागत जिम्मेवारीमा वृक्षारोपण अभियान मार्फत हरियाली प्रवर्द्धन योजना अघि सारेको हो...बाँकी
surya binayak
भक्तपुर क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापन समितिलाई स्वागत गरिएको छ । नयाँ व्यवस्थापन समितिलाई भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले अस्पतालमा स्वागत गरेका हुन् । आइतबार अस्पतालद्वारा आयोजित बिशेष कार्यक्रममा मेडिकल डाइरेक्टर श्रेष्ठले नगर प्रमुख...बाँकी
bhaktapur prem suwal sunil prajapati