अर्जुनबहादुर रायमाझी शिक्षा सेवामा नसुनिएको नाम होइन । जतिबेला तत्कालिन माओबादी जनयुद्धमा थियो त्यतिबेला नै औलामा गनिने माओबादी समर्थक कर्मचारीका रुपमा चिनिन्थे शिक्षाका अर्जुन रायमाझी । बिद्यार्थी बेला देखि नै बामपन्थी बिचारले प्रेरित रायमाझी माओबादी...बाँकी
bhaktapur changu sano thimi surya binayak
लामो समयदेखि निरन्तरता पाइरहेको टेलिभिजन कार्यक्रम ‘प्रतिभाको आँगन’ ले दुधपाटीस्थित लिटिल वर्ल्ड इङ्लीस स्कूलमा प्रतियोगितात्मक नृत्य कार्यक्रम सम्पन्न गरेको छ । बिभिन्न चरणमा प्रतिस्पर्धा गराइएको कार्यक्रमको शुक्रवार अन्तिम प्रतिस्पर्धा सकिएको हो । कक्षा १ देखि कक्षा...बाँकी
bhaktapur
मोटरसाइकल ट्याक्सीमा ठोक्किएर भक्तपुरको सृजनानगरमा सल्लाघारीका ३५ बर्षिय रोशन बस्नेतको मृत्यु भएको एक साता नबित्दै बुधबार साँझ भएको सवारी दुर्घटनामा अर्का एक युवाले ज्यान गुमाएका छन । सूर्यविनायक नगरपालिका–९ नलिनचोकमा बुधबार साँझ ८:३५ बजेको समयमा...बाँकी
surya binayak
म्वाँइ खाएर फरार लुटेराहरुलाई नभेट्दा भक्तपुर प्रहरी परेशान बनेको छ । गतराती सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा लुटेराहरुको एक समुहले लुटपाट मच्चाएपछि पीडितका छोरालाई म्वाँइ खाएर फरार भएको हो । सिपाडोल बस्दै आएका काभ्रे ज्याम्दीका कुखुरा व्यवसायी रामबहादुर तामाङको...बाँकी
bhaktapur police surya binayak
माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारीमा रहेका विद्यार्थीहरुको लागि हामीले अंग्रेजी , गणित र विज्ञानका नमूना प्रश्नपत्रहरु प्रस्तुत गरेका थियौ । पाठकहरुले थप बिषयको पनि प्रश्नपत्र माग गरेपछि हामीले यहाँ नेपाली , सामाजिक शिक्षा र स्वास्थ्य...बाँकी
education sano thimi SEE exam
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको राष्ट्रिय भेला भक्तपुरको नगरकोटमा यही माघ २८ र २९ गते हुने भएको छ । मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको विशेष परिस्थितिमा समसामयिक राजनीतिक समीक्षा, तरुण दलको संगठनको...बाँकी
nagarkot nepali congress
सिद्धार्थ बैंकले गठ्ठाघरस्थित आफ्नो शाखालाई स्थानान्तरण गरेको छ । गठ्ठाघरको बस स्टेसनसंगै रहेको सुविधासम्पन्न भवनमा शाखा सारिएको हो । आइतवार नयाँ भवनमा शाखाको शुभारम्भ समेत गरिएको छ । बैंकका गठ्ठाघर शाखाका व्यवस्थापक रोशन पराजुलीले इभक्तपुरसंग...बाँकी
thimi
भक्तपुर, ७ माघ । सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले नेपाललाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकार लागिपरेको बताएकी छन् । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा तथा विकास समितिको नवौँ वार्षिक साधारणसभा...बाँकी
surya binayak सिर्जनानगरमा गएराति भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ४ घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका-१३ का ३५ वर्षीय रोशनकुमार बस्नेत रहेका छन । बिहीवार राती ९ बजे काठमाडौंबाट भक्तपुरतर्फ...बाँकी
bhaktapur suryabinayak
भक्तपुर । प्राविधिक समितिले ३ नम्बर प्रदेशको केन्द्र भक्तपुर सिफारिस गरेकोमा सरकारले हेटौडा तोकेपछि भक्तपुरमा यसको बिरोध भएको छ । नेमकिपाका अलावा भक्तपुरका प्रमुख दलहरु सरकारी निर्णयको बिरोधमा उत्रिएका छन । बिहीवार भक्तपुरको विभिन्न चोकहरुमा...बाँकी
bhaktapur sanothimi thimi