टीभी हेर्नेहरुको लागि डिसहोम नयाँ नाम होइन । डिसहोममार्फत कम शुल्कमा १ सय ५० भन्दा धेरै च्यानल हेर्न पाउने भएपछी धेरैको घरमा यतिबेला डिसहोम च्यानल लोकप्रिय बन्दै आएको छ । डिसहोम च्यानल सञ्चालनमा आएको ८...बाँकी
bhaktapur surya binayak thimi
निर्माण व्यवसायी संघ भक्तपुरले सत्रौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । आइतवार सूर्य बिनायकको यो-यो पार्टी प्यालेसमा सभा सम्पन्न भएको हो । निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष निरन्जन बजगाईले अध्यक्षता गरेको कार्यक्रममा महासंघका अध्यक्ष...बाँकी
bhaktapur chagu changu surya binayak thimi
तीन दशकभन्दा लामो समय कलाकारितामा लाग्नुभएका वरिष्ठ अभिनेता एवं रङ्गकर्मी हरिहर शर्मालाई नगदसहित सम्मान गरिएको छ । भक्तपुरको लोकन्थलीस्थित ॐ ज्ञान मन्दिर स्कूलको आज आयोजित २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा स्कूलका संस्थापक निर्देशक एवं प्रिन्सिपल...बाँकी
bhaktapur thimi
शनिवार भएको एक सडक दुर्घटनामा परि सूर्यविनायकका एक व्यक्तिको ज्यान गएको छ । दुर्घटनामा परि सूर्यविनायक नगरपालिका–१० का ५५ वर्षीय बद्री खड्काको ज्यान गएको हो । बनेपा नगरपालिका–१ स्थित टुकुचानालामा पैदल हिडिरहेका खड्कालाई टिपरले ठक्कर...बाँकी
bhaktapur durghatana surya binayak
दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको अनौपचारिक र नेपाल नागरिक...बाँकी
bhaktapur surya binayak thimi महानगरिय प्रहरी प्रभाग दधिकोट, भक्तपुरमा कार्यरत प्रहरी जवान उमेशकुमार थापा अख्तियारको फन्दामा परेका छन् । सेवाग्राही संग घुस लिदालिदै उनी रंगेहात पक्राउ परेका हुन् । प्रहरी कार्यालयमा परेको दुर्घटना सम्बन्धी उजुरी मिलाईदिने प्रयोजनको लागी सेवाग्राहीसँग...बाँकी
nepal police thimi
प्रदेश नं ३ प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो ऐतिहासिक बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले जनादेश बमोजिम स्थायित्व र सुशासनका लागि सबै एकजुट हुन आह्वान गरेका छन् । सात प्रदेशमध्ये धेरै सांसद (११० सदस्य) भएको प्रदेश नं...बाँकी
bhaktapur nemakipa नेमकिपा
माघ ९ गते राती सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा एक व्यवसायीको घरमा लुटपाट मच्चाएर फरार लुटेराहरु पक्राउ परेका छन । घटनाको एक सातामै महानगरीय अपराध महाशाखाको टोलीले डकैतीका मुख्य योजनकार सहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ...बाँकी
bhaktapur nepal police surya binayak
भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा लागेको एक महिने माधव नारायण मेला एवं व्रत बुधवार समापन गरिएको छ । भक्तपुर नगरपालिकास्थित हनुमानघाटमा हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि शुरु भई माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला आज सम्पन्न भएको...बाँकी
bhaktapur
भक्तपुरकाे ठिमीमा अाज एक व्यक्ति दिन दहाडै फिल्मी शैलीमा ठगिएका छन् । साेलुखुम्बुकाे चाैरीखर्क गाउँपालिका वार्ड नं १ मा स्थायी घर भएका लाेक्पा शेर्पा अपरिचित एक व्यक्तिबाट सजिलै ठगिएका हुन् । काठमाडाैंकाे कपनमा बस्दै अाएका...बाँकी
thimi ठिमी