भक्तपुरमा मेयर कप भलिबल प्रतियोगिताको उद्घाटन भएको छ । नेमकिपाका केन्द्रिय अध्यक्ष नेता नारायणमान बिजुक्छेले बिहीबार शहिद स्मृति खेल मैदानमा प्रतियोगिताको उद्घाटन गरेका हुन् । दत्तात्रयबाट शुरु भएको र्याली खेल मैदानमा पुगेपछि औपचारिक उद्घाटन कार्यक्रममा...बाँकी
 bhaktapur nemakipa      
 भक्तपुरमा बिहीवार मेयर कप भलिबल प्रतियोगिताको उद्घाटन हुने भएको छ । भक्तपुर नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगिता भोलीबाट शुरु हुन लागेको हो । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नेता नारायणमान बिजुक्छेले प्रतियोगिताको औपचारिक उद्घाटन...बाँकी
 bhaktapur      
 भक्तपुरको सृजनानगरमा अरनिको राजमार्ग संगै जोडिएको घरमा बम फेला परेको छ । व्यस्त सडकसंगै भेटिएको २ बटा शक्तिशाली बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । पहिले लब्ली गार्मेन्ट भएको घरमा बम फेला...बाँकी
 bhaktapur      
 गएराती बाघको आक्रमणबाट ६ बर्षे बालकको दुखद मृत्यु भएको छ । सुर्यविनायक नगरपालिका-७ गुन्डु खहरेका सुनिल तामाङको ६ बर्षिय छोरा सिरिश तामाङको बाघको आक्रमणमा परि दुखद मृत्यु भएको हो । साेमवार (सच्याइएकाे) साँझ बिद्यालयबाट घर फर्केका...बाँकी
 surya binayak suryabinayak      
 लोकलाजका कारण सार्वजनिक हुने नगरेका जबरजस्ती करणीका केशमा मानिसहरु पछिल्लोसमय निकै सचेत देखिएका छन् । भक्तपुरमा एक सचेत अभिभावकले बलात्कार प्रयास गर्ने युवालाइ प्रहरीको खोरमा पुर्याएका छन् । भक्तपुर नगरपालिका-१० बेखाल बस्ने बर्ष २३ को...बाँकी
 bhaktapur crime nepal police rape      
 आइतवार बिहानै एक फर्निचर उद्योगमा आगलागी भएको छ । भक्तपुर नगरपालिका- १० नागपोखरी स्थित बाबुकाजी शिल्पकारले संचालन गरेको फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट काठ चिर्ने मेसिन थान ३, जेनरेटर थान १ र काठ...बाँकी
 bhaktapur      
 भक्तपुर थिमीका ६६ वर्षीय फर्निचर व्यवसायी जगतबहादुर श्रेष्ठ बुधबार मध्यपुर थिमी चारदोबाटोमा जेब्राक्रसिङमा ठहरै भए। बिहान साढे पाँच बजे काठमाडौतिरबाट आएको सवारी साधनले ठक्कर दिँदा उनको जेब्राक्रसिङमै मृत्यु भएको हो । द्रुत गतिको ठक्करका कारण...बाँकी
 surya binayak thmi      
 आफूले चाहेको बेलामा शारीरिक सम्पर्क गर्न नमानेको भन्दै मरणासन्न हुने गरी श्रीमतीलाई कुटपिट गर्ने श्रीमान् पुर्पक्षका लागि कारागार चलान भएका छन् । आफ्नी श्रीमतीलाई गत पुस २६ गते आफ्नै घरमा स्टिलको पाइपले टाउकामा पटक पटक...बाँकी
 adhikar bhaktapur surya binayak suryabinayak voilence      भक्तपुरको खरिपाटीमा शुक्रबार एक महिला मृत अवस्थामा फेला परेकी छिन् । ३० वर्षिय पुतली तामाङ मृत अवस्थामा फेला परेकी हुन । सिन्धुपाल्चोक साँगाचोक घर भई चाँगुनारायण नगरपालिका –६, खरिपाटीस्थितमा टहरा बनाइ बस्ने ३० वर्षकी पुतली...बाँकी
 chagu changu nagarkot      
 सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका व्यवस्थापन समिति भंग गरेको छ । माध्यमिक तहसम्मको शिक्षाका अधिकार स्थानीय सरकार मातहत आएसँगै सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्दै व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय गरेको नगरप्रमुख...बाँकी
 surya binayak