News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाज

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने भएको छ। भक्तपर पर्यटन विकास समितिका अध्यक्ष दीपेश राज शर्माले शनिबार भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुन लागेको जानकारी दिएका हुन्। अध्यक्ष शर्माले यहि फागुन...बाँकी

    चाँगुनारायणमा घरफोडी दिनदहाडै चोरी, २ युवक पक्राउ

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ मा कोही नभएको मौका पारी दिनदहाडै चोरी गर्ने २ युवक पक्राउ परेका छन् । शुक्रवार साँझ करिब सवा ४ बजेको समयमा भुवन खत्रीको घरमा कोठाको दराज फुटाई सुनका गरगहना...बाँकी

    काभ्रेमा भेटिए भक्तपुरका नक्कली बजार अनुगमनकर्ता

    आकाश गजुरेल,  भक्तपुर । बजारमा नक्कली सामान न सुन्नु भएकै होला तर बजार अनुगमन गर्ने व्यक्ति नै नक्कली भएको कुरा नौलो लाग्नसक्छ । काभ्रेमा त्यस्तै भएको छ । बजार अनुगमनकर्ता भन्दै पसल सिल गराउने धम्की...बाँकी

    पानी पटाउँदा करेन्ट लागेपछि भक्तपुरमा एक किसानको निधन

    खेतमा पानी लैजाने क्रममा करेन्ट लागी भक्तपुरमा एक किसानको ज्यान गएको छ । भक्तपुर नगरपालिका वडा नं. २ का ६६ वर्षीय गणेशमान गोराको करेन्ट लागी ज्यान गएको हो । बुधवार दिउँसो करिब ३ बजेको समयमा...बाँकी

    आज मध्यपुर थिमिमा हात्ती माथि नाँच देखाइने

    मंगलबार मध्यपुर थिमिका विभिन्न स्थानमा पुलु किसि नाच देखाइने भएको छ। करिव चार वर्षपछि आज मध्यपुर थिमिमा पुलु किसि नाच पुन: देखाइने भएको हो । मध्यपुर थिमिमा देखाउने पुलु किसी नाच अन्तको भन्दा अलिक भिन्नै...बाँकी

    भक्तपुरमा सहकारीकर्मीको बागमती प्रदेश समिट हुने

    बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र १७ गते ‘बागमती प्रदेश साकोस समिट–२०८०’ हुने भएको छ । भक्तपुरको जर्मनहोम हस्पिटालिटी, गठ्ठाघरमा हुने समिटमा बागमती प्रदेश भरका१३ वटै...बाँकी

    मिस एण्ड मास्टर लिटल स्टार मदरल्याण्ड-२०८० सम्पन्न, बिजेताका रोकिएनन् हर्षाश्रु

    सूर्यविनायक  नगरपालिका वडा नम्बर ९ स्थित मदरल्याण्ड इंगलिस सेकेण्डरी स्कूलले मिस एण्ड मास्टर लिटल स्टार मदरल्याण्ड-२०८० प्रतियोगिता सम्पन्न गेरेको छ । शुक्रबार भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंक केन्द्रीय तालिम केन्द्रमा सम्पन्न फाइनल प्रतियोगितामा सुबास्ना...बाँकी

    मन्त्री दुलालको नेतृत्वमा चाँगुनारायणको निर्माणाधीन सडक निरीक्षण

    भक्तपुरको देकोचाबाट चाँगुनारायण हुँदै साँखु जाने बाटो निर्माणको मंगलवार निरीक्षण गरिएको छ । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालको नेतृत्वमा मंगलवार उक्त निर्माणाधीन सडकको निरीक्षण गरिएको हो । सडक स्तरोन्नती निर्माण कार्यको...बाँकी

    खेलकुदको माध्यमबाट मध्यपुर थिमिलाई देशबिदेशमा चिनाउन सकिने सांसद थापाको दावी

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमिले खेलकुदको क्षेत्रमा राम्रो गरिरहेको जिकिर गरेका छन् । मध्यपुर थिमि नगरपालिकाले खेलकुदलाई प्राथमिकता पूर्वक अघि बढाएको र यसले राम्रा खेलाडी उत्पादनमा टेवा पुगिरहेको उनले...बाँकी

    ग्रेस एफएमको १ महिने उद्घोषण तालिमसंगै विशेष कविता वाचन कार्यक्रम सम्पन्न

    sanjeep ghimire at grace fm

    बाबुराम दाहाल । भक्तपुर, २७ माघ २०८० ग्रेस एफएमले विशेष कार्यक्रमका बीच १ महिने रेडियो तथा मञ्च उद्घोषण कला प्रशिक्षण एवम् सीप अभिवृद्धि तालिमको समापन गरेको छ । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका पूर्वमन्त्री एवम्...बाँकी