सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या भएको छ । मङ्गलबार साँझदेखि यसका प्रयोगकर्ताले लग इन गर्न सकेका छैनन । यो नेपालभरी मात्र नभई विश्वव्यापीरुपमा देखिएको समस्या भएको विज्ञहरुको भनाइ छ । मेटाका...बाँकी
face book
भक्तपुरको सूर्यविनायक नगरपालिका आदर्श चोक स्थित एक औषधी पसलमा एकाबिहानै आगलागी भएको छ । इन्द्र प्रसाद लिबिको घरमा भाडा लिई प्रदिप थापाले संचालन गरेको पुष्पराम बाराही मेडिकलमा आगलागी भएको हो । बिहान करिब साढे ५...बाँकी
aadarsh barun yantra damkal suryabinayak दमकल
भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन । मध्यपुर थिमी नगरपालिका वडा नं. ९ राधेराधेस्थित हनुमन्ते खोलामा इलामका २६ वर्षीय छत्र थापा मृत अवस्थामा फेला परेको हो। ईलाम नगरपालीका...बाँकी
crime in bhaktapur madhyapur thimi radheradhe
मध्यपुर थिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग गर्ने भएको छ । सो सम्बन्धमा सोमवार मध्यपुर थिमि नगरपालिका, लायन्स क्लव र नेपाल कोरिया...बाँकी
madhyapur madhyapur hospital madhyapur thimi municipality nepal koria hospital thimi
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट बस्ने नविना बुढाथोकी पक्राउ परेकी छन् । ३२ वर्षिया बुढाथोकीलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ । विजय राईलाई वैदेशिक...बाँकी
balkot crime crime in bhaktapur surya binayak बालकोट
१२ औं शताब्दीमा बनेको भक्तपुरको भाज्या पोखरीको पुनर्निर्माण सम्पन्न गरिएको छ । लोप हुने अवस्थामा रहेको पोखरीलाई भक्तपुर नगरपालिकाले पुनर्जीवन दिएको हो । भक्तपुर नगरपालिका वडा नम्बर-१ दुधपाटीस्थित भक्तपुर क्याम्पससंगै जोडिएको भाज्या पुखु(भाज्या पोखरी) पुनर्निर्माणको...बाँकी
bhaktapur नेमकिपा प्रमुख सुनिल प्रजापति
भक्तपुरमा गोपाल ढकालको ज्यान लिएर फरार रहेको अभियोगमा थप एक व्यक्ति पक्राउ परेका छन् । भक्तपुरकाे चाँगुनारायण घर भएका २९ वर्षीय सन्तोष सुवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तेह्रथुमकाे छथर गाउँपालिका-२ घर भई भक्तपुरको...बाँकी
chagu surya binayak
भक्तपुर । भक्तपुुरका नवनियुक्त स्काउटहरुलाई पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउट, भक्तपुर स्थानीय स्काउट परिषदको आयोजनामा शुक्रवार नवनियुक्त स्काउटका पदाधिकारी, आयुक्त तथा स्काउट परिषद सदस्यहरु, प्रदेश स्काउट परिषद् र स्थानीय...बाँकी
bhaktapur scout भक्तपुर
भौतिकवादको थलो अस्पतालमा भगवान शिवको आरधना गर्दै रुद्री पूजा गरिएको छ । वागमती प्रदेश सरकारको अस्पतालको रुपमा संचालित भक्तपुर अस्पतालमा भगवान शिवको सर्वोच्च पूजा मानिने रुद्री पूजा सम्पन्न भएको हो । बिरामीले भगवान मान्ने डाक्टरहरुले...बाँकी
bhaktapur bhaktapur hospital dr sumitra gautam bhaktapur hospital डा सुमित्रा गौतम
सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का कर्मचारीहरु आन्दोलित भएका ३५ दिन पुगेको छ । कर्मचारीहरु दिनहुँ धर्नामा बसेका छन् तर, व्यवस्थापनले भने वार्ताको कुनै पहल सम्म गरेको छैन । नेपाल राष्ट्रिय कर्मचारी...बाँकी
sano thimi सानोठिमी