गएराति छ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा ४० वर्षीय मणिराज घिमिरेको ज्यान गएको छ । राति करिब पौने १ बजेको समयमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ चुनदेबीस्थित आकासे पुल नजिकै दुर्घटना भएको हो ।...बाँकी
bhaktapur surya binayak
भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर-१ दुधपाटीस्थित १२औं शताब्दीमा निर्मित ऐतिहासिक भाजु पुखु(पोखरी) र यसको बीचमा रहेको जलेश्वर महादेवको मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाले यी पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको हो । शुक्रवार...बाँकी
bhaktapur mayor sunil prajapati nemakipa नगर प्रमुख सुनिल प्रजापति
साविक विजेता वडा नं. ९ ले अपराजित रहँदैं लगातार दोस्रो पटक मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधी जितेको छ । ७ औं चरणमा उपाधी पक्का गरिसकेको वडा नं. ९ ले बिहिवार सम्पन्न अन्तिम...बाँकी
football madhyapur madhyapur thimi municipality sanothimi thimi
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ स्थित दिव्यश्वरी मन्दिर परिसरमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण हुने भएको छ । मन्दिर परिसरको गुरुयोजना अनुसार चार तले उक्त भवन निर्माण हुने भएको हो । उक्त बहुउद्देश्यीय सामुदायिक...बाँकी
madhyapur madhyapur thimi municipality thimi
सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या भएको छ । मङ्गलबार साँझदेखि यसका प्रयोगकर्ताले लग इन गर्न सकेका छैनन । यो नेपालभरी मात्र नभई विश्वव्यापीरुपमा देखिएको समस्या भएको विज्ञहरुको भनाइ छ । मेटाका...बाँकी
face book
भक्तपुरको सूर्यविनायक नगरपालिका आदर्श चोक स्थित एक औषधी पसलमा एकाबिहानै आगलागी भएको छ । इन्द्र प्रसाद लिबिको घरमा भाडा लिई प्रदिप थापाले संचालन गरेको पुष्पराम बाराही मेडिकलमा आगलागी भएको हो । बिहान करिब साढे ५...बाँकी
aadarsh barun yantra damkal suryabinayak दमकल
भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन । मध्यपुर थिमी नगरपालिका वडा नं. ९ राधेराधेस्थित हनुमन्ते खोलामा इलामका २६ वर्षीय छत्र थापा मृत अवस्थामा फेला परेको हो। ईलाम नगरपालीका...बाँकी
crime in bhaktapur madhyapur thimi radheradhe
मध्यपुर थिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग गर्ने भएको छ । सो सम्बन्धमा सोमवार मध्यपुर थिमि नगरपालिका, लायन्स क्लव र नेपाल कोरिया...बाँकी
madhyapur madhyapur hospital madhyapur thimi municipality nepal koria hospital thimi
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट बस्ने नविना बुढाथोकी पक्राउ परेकी छन् । ३२ वर्षिया बुढाथोकीलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ । विजय राईलाई वैदेशिक...बाँकी
balkot crime crime in bhaktapur surya binayak बालकोट
१२ औं शताब्दीमा बनेको भक्तपुरको भाज्या पोखरीको पुनर्निर्माण सम्पन्न गरिएको छ । लोप हुने अवस्थामा रहेको पोखरीलाई भक्तपुर नगरपालिकाले पुनर्जीवन दिएको हो । भक्तपुर नगरपालिका वडा नम्बर-१ दुधपाटीस्थित भक्तपुर क्याम्पससंगै जोडिएको भाज्या पुखु(भाज्या पोखरी) पुनर्निर्माणको...बाँकी
bhaktapur नेमकिपा प्रमुख सुनिल प्रजापति