News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    सरकारको प्राथमिकतामा सार्वजनिक यातायात, भक्तपुर-काठमाडौ द्रुत बस सेवा शुरु

    सरकारले सार्वजनिक यातायातलाई पहिलो प्राथमिकतामा राखेसंगै भक्तपुर देखि काठमाडौ सम्मको यात्रा सहज हुने भएको छ । यातायात व्यवस्था विभागले संविधान दिवसको अवसर पारेर सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गरेको हो । बुधवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री...बाँकी

    गणेशमान बाटिका भक्तपुरबासीका लागि गौरव र भाग्यको विषय भएको राष्ट्रपतिको भनाइ

    भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जेस्थित १ सय ७५ रोपनी क्षेत्रफलमा फैलिएको गणेशमान सिंह स्मृती बाटिकामा लौह पुरुष गणेशमान सिंहको पूर्ण कदको प्रतिमा स्थापना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलवार पूर्ण कदको प्रतिमा अनावरण गरेका हुन्...बाँकी

    जुवातास खेलेको अभियोगमा १० बिदेशी भक्तपुर प्रहरीको नियन्त्रणमा

    भक्तपुर प्रहरीले जुवातास खेलेको अभियोगमा १० बिदेशीलाई नियन्त्रणमा लिइएको छ । भक्तपुर-७ मा अस्थायी रुपले बस्दै ब्यवसाय गर्दै आएका भारतको कलकत्ता घर भएका १० जना इनाचोबाट पक्राउ परेका हुन् ।           ...बाँकी

    नेकपा (माओवादी केन्द्र) चाँगुनारायण नगरको तीज विशेष कार्यक्रम सम्पन्न

    जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा रहेको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को चाँगुनारायण नगर समितिले तीज पर्वको अवसर पारेर तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को चाँगुनारायण समितिले तीजमय...बाँकी

    नेशनल प्याब्सन भक्तपुरको नेतृत्वमा पुन: संजय खड्का, यस्तो बन्यो जिल्ला कार्यसमिति

    sanjay khadka

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको अध्यक्षमा पुन: संजय खड्का निर्वाचित भएका छन् । शनिवार सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट मदरल्याण्ड स्कूलका संचालक/प्रिन्सिपल संजय खड्काको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको...बाँकी

    भक्तपुरको नापतौल डोरमा ६ सय ६४ व्यवसायी लाभान्वित

    भक्तपुर उद्योग वाणिज्य संघ अन्तर्गत प्रशासन, प्रचार प्रसार तथा अनुगमन समितिको पहलमा जिल्लामा सञ्चालन गरिएको नापतौल कार्यक्रमबाट ६ सय ६४ जना व्यवसायीहरुले सेवा प्राप्त गरेका छन् । जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको...बाँकी

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको महानिर्देशकमा शर्मा

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको महानिर्देशकमा सहसचिव दिपक शर्माको सरुवा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शर्मालाई केन्द्रको प्रमुख पद महानिर्देशकमा सरुवा गरेको हो । सहसचिव शर्मा मन्त्रालयको प्रवक्ता रहेका छन्...बाँकी

    नगर प्रमुखको नेतृत्वमा भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन गरिनुपर्ने

    भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समिति नगर प्रमुखको नेतृत्वमा हुनुपर्ने भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले सुझाव दिएका छन् । भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश परिमार्जन गर्ने विषयमा स्वास्थ्य तथा आयोजिक बैठकमा उपस्थिति जनाउदैं मेयर...बाँकी

    भक्तपुर प्रहरी प्रमुख केसीको कार्यकाल : फैसला कार्यान्वयनमा रेकर्ड ब्रेक

    जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका एसपी प्रजित केसीको कार्यकालमा अदालतको फैसला कार्यान्वयनले रेकर्ड ब्रेक गरेको छ । एसपी केसीको कार्यकालमा १ सय ९९ फरार अपराधीलाई भक्तपुर प्रहरीले पक्राउ गरी अघिल्लो रेकर्ड ब्रेक गरेको हो...बाँकी

    भक्तपुर सिडिओ रिजालको सरुवा

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको सरुवा भएको छ । सोमबार उनको गृह मन्त्रालयमा सरुवा भएको हो । ७ महिना देखि भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका रिजाल शालीन प्रशासकको रुपमा चिनिएका छन् ।...बाँकी