News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    सविनको नेतृत्वमा निओ फ्युजन बाजा समूह लिवालिमा ४१ सदस्यीय कार्यसमिति निर्वाचित

    निओ फ्युजन बाजा समूह लिवालि भक्तपुरको अध्यक्षमा धाँ बाजाका प्रशिक्षक सबिन लेबा निर्वाचित भएका छन् । शनिबार भएको प्रथम अधिवेशनबाट लेबाको अध्यक्षतामा ४१ सदस्यीय नयाँं कार्यसमिति गठन भएको हो । यस अघि अध्यक्ष रहेका धिमे...बाँकी

    सल्लाघारीस्थित बाबा बुक्सका संचालक दाहाललाई पितृशोक

    भक्तपुरको सूर्यविनायक-५ सल्लाघारीस्थित बाबा बुक्स एण्ड स्टेसनरीका संचालक कोमलप्रसाद दाहाललाई पितृशोक परेको छ । उनका बुवा भानुभक्त दाहालको ९२ वर्षको उमेरमा निधन भएको हो । सिन्धुलीको तीनपाटन गाउँपालिका-२ शाखाजोर निवासी भानुभक्त माइलो छोरासंग चितवनमा बस्दै...बाँकी

    चाँदीको कचौराको तेल सुनको चम्चाले जिब्रोमा चढाएर मन्त्री किरातीले दर्शाए सम्मान

    मध्यपुर थिमिको जिब्रो छेड्ने जात्रालाई विश्वसामु चिनाउनुपर्नेमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जोड दिएका छन् । जिब्रो छेड्ने जात्रा विश्वकै दुर्लभ जात्रा भएको र यो भक्तपुरको मध्यपुर थिमिमा मात्र मनाइने कुरा विश्वसामु...बाँकी

    मध्यपुर थिमिमा बालकरामले छेडाए जिब्रो, जात्रा हेर्न मन्त्री किराती सहित हजारौंको भिड

    येंयाँ पुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि-५ दिगुलीमा जिब्रो छेड्ने जात्रा भएको छ । जात्रामा मध्यपुर थिमि–५ चोडे टोलका बालकराम नानीचा श्रेष्ठले शुक्रवार साँझ दिगुलीस्थित डवलीमा जिब्रो छेडाएका छन् । ‘येंयाँ पुन्ही म्ये...बाँकी

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको प्रभावकारिताको लागि गत आर्थिक वर्ष २०७९/०८० को सिंहावलोकन गरेको हो । बिहीवार गत आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट, कार्य...बाँकी

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति महाराजले शुरु गरेको प्रति सन्तोष व्यक्त गरेका छन । असहाय बालबालिका र ज्येष्ठ नागरिकाका लागि आश्रम बनाउने विजयमूर्तिको अभियान प्रति...बाँकी

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न गरिएको छ । कार्यक्रम स्थल दुलही झैँ सिङ्गारिएको छ । जताततै ध्वजापत्तका र पण्डलले सजाइएको छ भने कार्यक्रम स्थलको टाढा...बाँकी

    सहकारी मार्फत कारखाना खोल्नु आवश्यक : बिजुक्छेँ

    narayanman bijukchhen

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको अशक्त र असहाय नागरिकहरुलाई अब समाजले नै हेर्नुपर्ने अवस्था सिर्जना भइरहेको बताएका छन् । बिहीवार विश्व पर्यटन दिवसका अवसरमा आयोजित संस्कृतिकर्मीहरुको सम्मान कार्यक्रमलाई दरवार स्क्वायरमा...बाँकी

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु

    city scan thimi

    मध्यपुर थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु भएको छ । मंगलवारबाट सो सेवा शुरु भएको हो । भारतबाट आएका प्राविधिकहरुले सिटी स्क्यान सञ्चालनका लागि आवश्यक प्राविधिक सेटिङ सम्पन्न गरेपछि मेसिन सञ्चालनमा...बाँकी

    मेयरको गुनासो : ख्वपको १० करोड ३८ लाख अझै आएन

    sunil prajapati mayor bhaktapur city

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य बीमा बोर्डले करिब रु. १० करोड ३८ लाख भन्दा बढी रकम सोधभर्ना नदिएको बताएका छन् । सम्झौताअनुसार बीमा आबद्ध सेवाग्राहीहरुलाई प्रदान गर्दै आएको सेवाबापतको...बाँकी