भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले पूर्व सांसद महेश बस्नेतको कार्यकालमा भएको विकास भन्दा आफ्नो कार्यकालमा बढी बिकास भैरहेको भनेका छन् । आफू बिरामी भएर उपचार गराई रहँदा समेत अनावश्यक प्रचारबाजी गरिएको...बाँकी
bhaktapur durlav thapa
ठिमीस्थित मुक्तिनाथ बिकास बैंकको लापरवाहीका कारण एक व्यक्ति पिडित बनेका छन् । असम्बन्धित व्यक्तिले मुक्तिनाथ बिकास बैंकमा खाता खोली चेक दिंदै फरार भएपछि जनकपुरका सन्तोष सिंह दनुवार फन्दामा परेका हुन् । एक व्यक्तिले चेक बाउन्सको...बाँकी
bank bhaktapurpost madhyapur madhyapur thimi muktinath thimi
भक्तपुरमा दुई छुट्टाछुट्टै कार्यक्रममा शहिद बैकुण्ठहरी श्रेष्ठको सम्झना गरिएको छ । शहिद बैकुण्ठहरी स्मृती दिवसको दिन बिहीवार उनको सम्झना र सम्मानमा कार्यक्रम सम्पन्न गरिएको हो । भक्तपुरको नपलीस्थित नेकपा(माओवादी केन्द्र) को पार्टी कार्यालयमा दिउँसो उनको...बाँकी
baikunthahari bhaktapur news bhaktapurpost madhyapur thimi municipality thimi
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । बुधबार सहिदस्मृति मेल मैदानमा प्रमुख अतिथि रहेका नगर प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख...बाँकी
bhaktapur Bhaktapur Municipalitty mayor sunil prajapati rashtrapati running shield
भक्तपुरका पत्रकार कृष्ण किसी ज्यापू दिवसका अवसरमा सम्मानित भएका छन् । किसी ज्यापू समुदायको युवा प्रतिभा (सञ्चार) बाट पुरस्कृत भएका हुन् । पुरस्कारको राशी रु १० हजार रहेको छ । य:मरी पुन्ही तथा २० औं...बाँकी
bhaktapur bhaktapurpost
भक्तपुरको भैरवनाथ मन्दिरमा पूजा व्यवस्थापनका लागि अक्षय कोष स्थापना गर्न स्थानीय शिवराम सुवालले आर्थिक सहयोग गरेका छन् । भनपा १० बेखाल बस्ने समाजसेवी सुवालले मन्दिरका लागि ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक...बाँकी
bhaktapur
जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत नेकपा (माओवादी केन्द्र)ले देशभर वडा सम्मेलन गर्न निर्देशन दिएबमोजिम भक्तपुरमा पनि वडा सम्मेलन गर्न शुरु भएको छ । भक्तपुरमा चाँगुनारायण नगरपालिकाको वडा नम्बर ८ बाट माओवादी केन्द्रले वडा सम्मेलन...बाँकी
chagu changu narayan चाँगुनारायण
भक्तपुरमा इमान्दार बामपन्थी नेताको परिचय बनाएका हरि क्षेत्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न नेकपा(माओवादी केन्द्र) का नेताहरु उनको निजी निवास पुगेका छन् । ताथलीस्थित क्षेत्रीको निवासमा पुगी उनीहरुले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । नेकपा(माओवादी केन्द्र)का केन्द्रीय...बाँकी
chagu Chagunarayan dp dhakal
सानोठिमी स्थित आदर्श माध्यमिक विद्यालयले मध्यपुर थिमि नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड जितेको छ । खेलकुद प्रतियोगिताको च्याम्पियन बन्दै आदर्शले राष्ट्रपति रनिङ शिल्ड उचालेको हो । मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा आदर्श माविले...बाँकी
madhyapur thimi sano thimi sanothimi campus thimi मध्यपुर थिमि राष्ट्रपति रनिङ शिल्ड
भक्तपुरको सूर्यविनायक ८ सिपाडोलस्थित टौखेलमा एक प्रहरी नायव निरीक्षक मृत अवस्थामा फेला परेका छन । आइतवार बिहान आफ्नै घरमा उनी मृत अवस्थामा फेला परेका हुन् । नेपाल प्रहरी प्रधान कार्यालय १ नं. गण नक्साल काठमाण्डौमा...बाँकी
baktapurpolicerange surya binayak सूर्यबिनायक