News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    पोल्याण्ड पठाइदिने भन्दै १७ जनासंग ठगी गरेको अभियोगमा भक्तपुरकी एक महिला पक्राउ

    वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट ३८ लाख ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भई...बाँकी

    कानुनको अनभिज्ञता क्षम्य हुँदैन : प्रमुख प्रजापति

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुनको अनभिज्ञता क्षम्य नहुने बताउँदै कर्मचारीहरुले कसैको दबाबमा काम गर्न नहुने र कानुनबमोजिम काम गरे त्रुटी नहुने प्रष्ट पारेका छन् । भक्तपुर नगरपालिकाको आयोजनामा भएको सहकारीका कर्मचारीहरुको भेलामा बोल्दै उनले...बाँकी

    चाँगुनारायण सिटी एभोकाडो सिटीका अभियन्ता उत्साहित,थप सामाजिक अभियान चलाउने उद्घोष

    ‘चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान’ को समिक्षा र भावी कार्ययोजना बारे बिचार बिमर्स गरिएको छ । शुक्रवार अभियानका परिकल्पनाकार एवं बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालको प्रमुख उपस्थितिमा बसेको बैठकमा अभियानको समिक्षा...बाँकी

    माओवादी केन्द्रका नेता श्रेष्ठलाई मातृशोक

    ‘चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान’का अभियन्ता एवं नेकपा (माओवादी केन्द्र)को चाँगुनारायण ८ का वडा अध्यक्ष मदन श्रेष्ठलाई मातृशोक परेको छ । उनको ममतामयी आमा काली श्रेष्ठको ७० वर्षको उमेरमा शुक्रवार निधन भएको हो । भक्तपुर...बाँकी

    शुक्रबार र शनिबार दुई दिन सरकारले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउँदै

    सरकारले ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउँदैछ । आज शुक्रबार र भोलि शनिबार दुई दिन सरकारले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी निशुल्क खुवाइरहेको हो। भिटामिन ‘ए’ र जुकाको...बाँकी

    भक्तपुर नगरपालिका किसान बाहुल्य नगर

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर किसान बाहुल्य शहर भएको बताएका छन् । भक्तपुर भ्रमणमा आएका घाना, तान्जानिया र अर्जेन्टिनाका प्रतिनिधि मण्डललाई मंगलवार नगरपालिकामा स्वागत गर्दै उनले सोकुरा बताएका हुन् । ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक...बाँकी

    भक्तपुरमा नवदुर्गाको विशेष पूजाअर्चना

    बडा दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरमा रहेकी नवदुर्गाको विशेष पूजाअर्चना गरेका छन् । राजाले कोजाग्रतमा पूजाअर्चना गर्ने प्रचलनलाई निरन्तरता दिंदै राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति पौडेलले शनिवार भक्तपुर आएर नवदुर्गा मन्दिरमा...बाँकी

    वडाध्यक्ष ज्याख्वलाई पितृशोक

    भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व: लाई पितृशोक परेको छ । उनका पिता पूर्णनारायण ज्याख्वको शुक्रवार निधन भएको हो । पूर्णनारायण लामो समयदेखि क्यान्सर रोगसंग लडिरहेका थिए । शुक्रवार बिहान उपचारकै क्रममा...बाँकी

    बागमती प्रदेशको नाम र राजधानी दुबै फेर्न सकिने मुख्यमन्त्री जमरकट्टेलको खुलासा

    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बागमती प्रदेशको राजधानी काभ्रे हुनुपर्ने जिकिर गरेका छन् । प्रदेश भित्रका अधिकत्तम जिल्लाको लागि हेटौंडा अनुपयुक्त भएको भन्दै उनले प्रदेशको केन्द्र काभ्रे उपयुक्त हुने बताएका हुन् ।       ...बाँकी

    भक्तपुरमा बजार अनुगमनको क्रममा २ लाख ८० हजार जरिवाना

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले बडा दशैँ लगायतका चाडपर्व लक्षित बजार अनुगमनलाई प्राथमिकता दिएको दावी गरेको छ । उपभोक्ता हित संरक्षण र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई प्राथमिकतापूर्वक अग्गी बढाईएको दावी गरिएको हो । जिल्ला अनुगमन...बाँकी