News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    शिक्षा सेवामा बढुवा भएकालाई बधाई एवं सेवा निवृत्तलाई बिदाई

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमितिले शिक्षा सेवामा बढुवा भएका २ सहसचिव र ३ उपसचिवलाई बधाई एवं सेवा निवृत्त भएका ६ उपसचिवलाई बिदाई कार्यक्रम सम्पन्न गरेको छ । शनिवार सानोठिमीस्थित शिक्षा तथा...बाँकी

    भक्तपुरमा मनसुन अभ्यास ३ सम्पन्न

    बाढी, पहिरो र डुबानको सम्भावित विपदमा उद्धार कार्यको काल्पनिक प्रदर्शनी सम्पन्न भएको छ । भक्तपुरको सिद्धपोखरीमा शुक्रवार मनसुन अभ्यास ३ सफलतापूर्वक सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय भक्तपुरले संयोजन गरेको उक्त कृतिम घटना अभ्यास...बाँकी

    पन्ध्र वर्षमा नेपाल कोरिया मैत्री नगर अस्पताल : सिटि स्क्यान उद्घाटन, नर्सिङ्ग कलेजको उद्घोष

    durlab thapa member of parliyament

    मध्यपुर थिमी नगरपालिका मातहत रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल स्थापनाको पन्ध्र वर्षमा प्रवेश गरेको छ । शुक्रवार अस्पतालमा एक विशेष समारोहबीच पन्ध्रौँ वार्सिकोत्सव मनाइएको हो । उक्त अवसरमा प्रमुख अतिथि रहेका प्रतिनिधि सभा सदस्य...बाँकी

    भक्तपुर अस्पतालले टोलमै पुगेर घुम्ती सेवा दिने

    भक्तपुर अस्पतालले टोल बस्तीमै पुगेर घुम्ती सेवा दिने भएको छ । अस्पतालले घुम्ती स्वास्थ्य परिक्षण सेवा शुरु गरेको हो । घुम्ती स्वास्थ्य परिक्षण सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुनिल प्रजापतिले अस्पतालले अघि सारेको...बाँकी

    भक्तपुरमा आमाबुवा गुमाएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले आमाबुवा गुमाएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रम गरी नगरभित्रका विद्यालयमा अध्ययनरत टुहुरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो । उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई...बाँकी

    औलोको जोखिममा नेपालका ६५ जिल्ला, भक्तपुरमा संक्रमितको संख्या शुन्य

    नेपालका ६५ जिल्ला औलो रोगको जोखिममा रहेको छ । स्वास्थ्य कार्यालय भक्तपुरले विश्व औलो दिवसको अवसरमा मंगलवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै नेपालका ६५ जिल्ला औलोको जोखिममा रहेको जानकारी दिइएको हो । स्वास्थ्य...बाँकी

    सांसद दुर्लभ थापाले लिए बजेटमा समेट्नुपर्ने योजनाबारे सुझाव

    भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले आगामी बजेटमा समेट्नुपर्ने जिल्लाका योजनाबारे सुझाव संकलन गरेका छन् । सोमबार उनले एक औपचारिक कार्यक्रमकै आयोजना गरी सुझाव संकलन गरेका हुन् । कार्यक्रममा बागमती प्रदेशका सांसदद्वय डा...बाँकी

    बचाऊँ पृथ्वीलाई

    आमा हुन् यिनी हाम्री, धरा र धरणी पनि । चिन्दछ लोकले पृथ्वी, भूमि र धरती भनी ।। वनस्पति र जीवादि, सृष्टि गर्ने यिनै त हुन् । आफैंलाई खनिखोस्री, खुवाउने यिनै त हुन् ।। शैल हो...बाँकी

    राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा बिहानी सेवा शुरु

    सवारी चालक अनुमती पत्र सम्बन्धी सेवा दिँदै आएको भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयले बिहान ८:३० बजे बाट नै सेवा शुरु गरेको छ । सेवाग्राहीको सुविधाका लागि कार्यालय समय भन्दा अतिरिक्त डेढ घण्टा अघिबाटै यातायात व्यवस्था...बाँकी

    प्रेस सेन्टर भक्तपुरको साधारण सभा सम्पन्न

    प्रेस सेन्टर नेपाल भक्तपुर जिल्ला समन्वय समितिको साधारणसभा सम्पन्न भएको छ । शुक्रबार थिमीस्थित शंखधर पार्टी प्यालेसमा बिकास, सुशासन र परिवर्तनको पक्षमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया सहित सेन्टरले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो...बाँकी