कक्षा ११ मा छात्रवृत्तिका लागि भक्तपुर नगरपालिकाले विद्यार्थीको परीक्षा मिति तय गरेको छ । छात्रवृत्तिका लागि साउन १३ गते शनिबार परीक्षा हुने भएको हो । भक्तपुरको देकोचास्थित ख्वप माध्यमिक विद्यालयमा बिहान ८ बजे छात्रवृत्ति छनोट...बाँकी
bhaktapur sunil prajapati
भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटबाट नियन्त्रित लागूऔषध सहित रविन्द्र तामाङ्ग पक्राउ परेका छन् । सिन्धुपाल्चोक लिसङ्खुपाखर गाँउपालिका-५ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३३ रविन्द्र तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग बालकोटबाट...बाँकी
baktapurpolicerange bhaktapurpolice bhaktapurpost bhaktapurtimes surya binayak
भक्तपुरको चाँगुनारायण नगरपालिकामा संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ मा जनसहभागिता बढ्दै गएको छ । अभियानमा अभियन्ता संगै स्थानीयको सहभागिता समेत बढ्दै गएको हो । मंगलवार बिहान चाँगुनारायणको वडा नम्बर ९ ताथलीमा आयोजित एभोकाडो बितरण...बाँकी
bhaktapurpost chagu Chagunarayan dp dhakal चाँगुनारायण सिटी एभोकाडो सिटी चागुँनारायण डिपी ढकाल
भक्तपुरस्थित ग्रेस एफएम १५ वर्षमा प्रवेश गरेको छ । १५ वर्ष प्रवेशको अवसरमा एफएमले रेडियो पत्रकारिता, मञ्च उद्घोषण र कार्यक्रम उत्पादन सम्बन्धी दुई महिने प्रशिक्षणको प्रमाणपत्र वितरण गर्दै वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका...बाँकी
bhaktapur surya binayak
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सङ्घ र प्रदेशले समानीकरण अनुदानलाई बढाउँदै सशर्त बजेट घटाउँदै लानुपर्नेमा जोड दिएका छन् । अनुदान घटाउँदै सशर्त बजेट बढाउँदै लानु स्थानीय तहको स्वायत्तता र विकेन्द्रीकरणबिरुद्ध भएको भन्दै उनले सोकुरामा जोड...बाँकी
bhaktapur Bhaktapur Municipalitty sunil prajapati सुनिल प्रजापति
‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान’ अन्तर्गत एक घर दुई विरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम प्रभावकारी ढंगले अघि बढिरहेको छ । अभियान शुरु भएको एक सातामै अभियानले उल्लेखनीय प्रगती गरेको हो । यसैबीच चाँगुनारायण नगरपालिकाको...बाँकी
Chagunarayan changunarayan city avocardo city sanjeep ghimire एभोकाडो सिटी चाँगुनारायण सिटी एभोकाडो सिटी चागुँनारायण संजीप घिमिरे संजीप घिमिरे शुभचिन्तक
गाईभैँसीमा फैलिएको लम्पी स्किन रोगले महामारीको रुप लिएको छ । माहामारीका कारण गाईभैँसीको ज्यान जानेक्रम बढे संगै किसानहरु चिन्तित बनेका छन् । यस रोगका कारण नेपालमा करिब २५ लाख पशुमा सङ्क्रमण फैलिने र १ लाख...बाँकी
bhaktapurpost surya binayak surya binayak municipality
श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ एसिया कपमा पाकिस्तानले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । पाकिस्तान ए ले भारत ए लाई फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । श्रीलंकाको राजधानी कोलम्बोमा भएको खेलमा भारतलाई...बाँकी
pakistan पाकिस्तान
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङले ३९ लाख ४० हजार बराबरको छात्रवृत्ति रकम वितरण गरेको छ । कलेजमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको हो । बुधवार विशेष कार्यक्रमका बीच ख्वप...बाँकी
bhaktapur Bhaktapur khabar Bhaktapur Municipalitty bhaktapurpost sunil prajapati
भुलु भुलु लाग्यो मलाई सपनीमा, मीठो लाग्दैन बिपनी भन्ने गायक अरुण थापालाई भक्तपुरले भने कहिल्यै भुल्न सकेन ।.कालजयी गीत गाएर अजम्बरी बनेका तिनै गायक थापा भक्तपुरमा सम्झीइने भएका हुन् । थोरै गीत गाएर पनि धेरै...बाँकी
arun thapa bhaktapur bhaktapurpost bhaktapurtimes kapil kaspal surya binayak municipality