News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    मध्यपुरथिमीमा ७ जुवाडे समातिए

    भक्तपुरको मध्यपुरथिमीमा प्रहरीले छापा मारी ७ जनालाई समातेको छ । जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मध्यपुरथिमी नगरपालिका-९ गाँखु बस्ने ७० वर्षीय बलराम खड्काको घरमा जुवातास खेलिरहेको भेटीएपछि खड्का समेत ७ जनालाई...बाँकी

    चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान शुरु

    changunarayan avocado

    भक्तपुरको चाँगुनारायणमा ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान शुरु भएको छ । आइतवार एक औपचारिक कार्यक्रमका बीच अभियान शुभारम्भ भएको हो । अभियानले चाँगुनारायण नगरभित्र प्रत्येक घरपरिवारलाई एभोकाडो फलको बिरुवा लगाउन प्रेरित गर्ने र प्रति घर...बाँकी

    प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेवमा श्रावणी मेलाको तयारी पूरा

    भक्तपुरको सूर्यविनायक ८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा श्रावणी मेला लाग्ने भएको छ । श्रावण १ गतेदेखि मन्दिरमा श्रावणी मेला लाग्ने भएको हो । हरेक वर्ष झैं यसवर्ष पनि श्रावण १ गतेदेखि भदौ...बाँकी

    मनाईयो गथामुग पर्व, यस्तो छ किम्बदन्ती

    हरेक वर्ष झै यस वर्ष पनि गथामुग पर्व मनाईएको छ । शनिवार नेवा समुदायले गथामुग पर्व मनाएका छन् । टोल, नगर, गाउँका चौबाटो, तीनदोबाटो तथा दोबाटोमा छ्वाली तथा नर्कटले बनाइएको गथामुगको दाह संस्कार गरी नेवार...बाँकी

    ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान शुरु हुने

    भक्तपुरको चाँगुनारायणमा चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान शुरु हुने भएको छ । आइतवार एक औपचारिक कार्यक्रमका बीच बिहान ११ बजे तपा दम्फो (हेल्मेट डाडा)मा अभियान शुभारम्भ हुने भएको हो । अभियानले चाँगुनारायण नगरभित्र प्रत्येक घरपरिवारलाई...बाँकी

    ‘राष्ट्रको लागि २ घण्टा अभियान’ को लोकप्रियता बढ्दै

    देश बिग्रिएको भन्दै सामाजिक संजालमा उफ्रनेहरु देशको लागि सिन्को समेत भाच्दैनन । नेताहरुलाई गाली गरेरै राष्ट्रवादी बन्ने पछिल्लो ट्रेन्डले राष्ट्रप्रेमलाई नै गिज्याइरहेको देखिन्छ । राष्ट्रको लागि केही काम नगर्ने र गफै गरेको भरमा आफूलाई देशभक्त...बाँकी

    भक्तपुरको मात्र १ हजार ४ सय योजना टिपेको रहेछु : डिपी ढकाल

    डिपी ढकालको नामले चिनिएका देवीप्रसाद ढकाल बागमती प्रदेश सरकारको मुख्यमन्त्री शालिकराम जमरकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार हुन् । अर्थ राजनीतिबारे जानकार उनले अर्थशास्त्र र राजनीति शास्त्रका बिभिन्न पुस्तकहरु पनि लेखका छन् । नेकपा(माओवादी केन्द्र) का केन्द्रीय...बाँकी

    आयुर्वेदप्रति भक्तपुरका बिरामीहरुको विश्वास बढ्दै

    आयुर्वेद स्वास्थ्य सेवाप्रतिको भक्तपुरमा बिरामीहरुको विश्वास बढ्दै गएको देखिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको तथ्यांकमा यस वर्ष जिल्लामा आयुर्वेद स्वास्थ्य सेवा लिनेहरुको संख्या वृद्धि भएको देखिएको हो। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका प्रमुख...बाँकी

    देशलाई बिकाशको ‘बागमती मोडल’ दिने मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको दावी

    बागमती प्रदेश सरकारले बिकास बजेटमा नयाँ प्रयोग गरिरहेको मुख्य मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले बताएका छन् । बागमती प्रदेश सरकारले देशलाई बिकाशको ‘बागमती मोडल’ दिने दावी गर्दै उनले सोकुरा बताएका हुन् । शनिवार आफ्नो...बाँकी

    एन प्याब्सनका विद्यार्थीलाई भक्तपुरका प्लस टुमा विशेष छुट

    संस्थागत विद्यालय संचालकहरुको संगठन एन प्याब्सनमा आवद्ध विद्यालयबाट एसइइ उतीर्ण विद्यार्थीलाई भक्तपुरका प्लस टुमा विशेष छुटको व्यवस्था गरिएको छ । उनीहरुको लागि वार्षिक शुल्कमा पचास प्रतिसत छुटको व्यवस्था गरिएको हो । शनिवार उच्च माध्यमिक विद्यालय...बाँकी