नयाँ वर्ष एवं बिस्का पर्वको अवसरमा भक्तपुरमा हुँदै आएको औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवले यस पटक पनि निरन्तरता पाउने भएको छ । भक्तपुरको सल्लाघारीमा ‘सातौं औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने आयोजकले...बाँकी
bhaktapur bhaktapurpost औद्योगिक शान्ति नेपाल मध्यपुर ब्वाईज व्याण्ड
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ‘ख्वप मा.वि.’, ‘ख्वप कलेज’, ‘शारदा क्याम्पस’, ‘शारदा क्याम्पस मा.वि’ र ‘ख्वप कलेज अफ ल’ मा नयाँ प्राचार्यहरु नियुक्त भएका छन् । ख्वप कलेज तथा शारदा क्याम्पसमा प्राचार्य प्रकाश कुमार श्रेष्ठ, ‘ख्वप मा.वि.’...बाँकी
bhaktapur bhaktapur municipality Khwopa college Nep Principal भक्तपुर
भक्तपुर १ सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिकल स्कुलले विद्यार्थी मार्ग निर्देशन, प्रतिभा पहिचान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका व्यवस्थापक राम दुवालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा प्रमुख अतिथि सगरमाथा आरोही...बाँकी
bhaktapur
भक्तपुरको मध्यपुर थिमी १ लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामारी प्रहरीले १६ जनालाई समातेको छ । उक्त क्याफेमा जुवातास खेल्नेखेलाउने सूचनाको आधारमा प्रहरीले छापामारी १६ जनालाई समातेको हो । बुधवार बेलुकी करिब ६ बजेको समयमा छापामार्दा उनीहरुलाई...बाँकी
madhyapur thimi
एउटै कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईपटक बिश्वासको मत लिएका छन् । पहिलो पटक विश्वासका मत नदिएका २ दल मध्ये राष्ट्रिय जनमोर्चाले यसपटक बिश्वासको मत दिएको छ भने नेमकिपा तटस्थ बसेको छ । तथापी यसपटक...बाँकी
bhaktapur nemakipa prem suwal नेमाकिपा
निवृत्त राष्ट्रसेवक समाज नेपाल भक्तपुर शाखाले बाथ रोग सम्बन्धी एक दिने स्वास्थ्य शिविर गरेको छ । सूर्यविनायक नगरपालिका वडा नं. ४ स्थित दक्षिण बाराही मन्दिर प्राङ्गणमा शनिवार स्वास्थ्य शिविर सम्पन्न भएको हो । आम जनसमुदायलाई...बाँकी
surya binayak
भक्तपुरको दुधपाटीस्थित जुद्ध वारुण यन्त्र (दमकल) कार्यालय पछाडी पट्टि रहेको लिट्टिल वर्ल्ड इङ्लिस् सेकेण्डरी स्कूलले शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ । शनिबार विद्यालयमा शैक्षिक प्रदर्शनी सम्पन्न भएको हो । प्रदर्शनीमा कक्षा दुईदेखि कक्षा १० सम्मका...बाँकी
bhaktapur Bhaktapur Municipalitty little world
भक्तपुर नगरपालिकाले घर बहाल करमा कडाई गरेको छ । घर बहाल नबुझाउने घरधनीलाई दण्ड जरिबानाको कानुनी व्यवस्था गरी नगरपालिकाले घर बहाल करमा कडाई गरेको हो । नगरप्रमुखको सचिवालयले जनाए अनुसार भक्तपुर नगरपालिकाले घर बहाललाइ व्यवस्थित...बाँकी
bhaktapur Bhaktapur Municipalitty mayor sunil prajapati भक्तपुर नगरपालिका सुनिल प्रजापति
सूर्यविनायक धुलिखेल सडक योजना अन्तर्गत सडक निर्माण कार्य शुरु भएको छ । ३ वर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी ३ महिना अघि बाट निर्माण कार्य शुरु भएको हो । निर्माण समयमै सम्पन्न गर्न भक्तपुरका प्रमुख जिल्ला...बाँकी
bhaktapur Dhulikhel road surya binayak suryabinayak सूर्यविनायक धुलिखेल सडक
भक्तपुरका ठुला भनिएका अस्पतालमै अनियमितता देखिएको छ । अनुगमनका क्रममा अस्पतालले नै संचालन गरेका फार्मेसीले नियम बिपरित चर्को मूल्य असुली गरेका पाइएको हो । उपभोक्ता अधिकार दिवसको पूर्वसन्ध्यामा जिल्ला अनुगमन समितिले हाइवेमा रहेका ४ अस्पतालको...बाँकी
bhaktapur bhaktapurpost madhyapur thimi