News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाज

    ललितपुरमा ग्याङ फाइट, २ जनाको ज्यान गयो, १८ पक्राउ

    ललितपुरमा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट गरी २ जनाको हत्या गरिएको छ । जिल्लाको ललितपुर महानगरपालिका वडा नं. २६ ढोलाहिटीमा दुईजनाको हत्या भएको हो । मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घरभई हाल ढोलाहिटी...बाँकी

    १ सय ३३ किलोमिटर नाँङ्गो खुट्टा हिंड्नपर्ने विश्वकै ठूलो धार्मिक पदयात्रा ‘मिथिला परिक्रमा’

    पुरन साह, जनकपुरधाम । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी छ । १ सय ३३ किलोमिटर नाँङ्गो खुट्टा हिंड्न पर्ने यो विश्वकै सबैभन्दा ठूलो मानिने धार्मिक पदयात्रामा नेपाल मात्र होइन भारतीय नागरिकको...बाँकी

    अनलाइन मिडिया नियन्त्रण गर्ने निर्णयबाट पछि हट्यो गृह मन्त्रालय

    काठमाडौं, ९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अनलाइन समाचार पोर्टलमा प्रकाशित हुने समाचार सामाग्रीको अनुगमन र कारबाही गर्ने गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई दिएको निर्देशन सच्याइएको छ । गृह मन्त्रालयले विहिबार...बाँकी

    न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

    वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको मेचिनगर नगरपालिका–१० घर भई हाल काठमाडौं मैतिदेवी बस्ने वर्ष २७ को समित भट्टराई रहेका छन्। समितले पदम बहादुर बुढालाई...बाँकी

    सन्त समागमका लागि सल्लाघारीमा १५ हजार बढीको आश्रय

    संजीप शुभचिन्तक, भक्तपुर । भक्तपुरको भक्तपुर-१ सल्लाघारीस्थित १०८ रोपनी खुला मैदान हजारौं मानिसले भरिभराउ भएको छ । देशविदेशबाट १५ हजार बढी मानिसहरु आध्यात्मिक साधनाका लागि मैदानमा भेला भएका छन् । सदगुरु सुदीक्षा जी महाराजको सानिध्यतामा...बाँकी

    खैरोहिरोईन बिक्रेता रहेको आरोपमा पनौतीबाट मानिस पक्राउ

    खैरोहिरोईन जस्तो देखिने पदार्थ सहित पनौतीबाट एक मानिस पक्राउ परेका छन् । उनी लागू औषध  खैरोहिरोईन कारोबारी भएको अभियोगमा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नकुलप्रसाद तिमिल्सिना रहेका छन् ।लागूऔषध ब्यूरोमा लागु औषध खैरो हेरोईन...बाँकी

    आफ्नै स्थायी शिक्षक श्रीमतीको नाममा कम्प्युटर अपरेटरको भुक्तानी लिने रजिष्ट्रार भ्रष्टाचारी ठहर

    काठमाडौं, २७ फागुन । विशेष अदालतले उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा फैसला सुनाउदै दोषी ठहर गरेकाे छ । विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु र रामबहादुर थापाकाे इजलासले कटुवाललाई भ्रष्टाचारी ठहर गरेकाे...बाँकी

    गरे के हुँदैन र ! भक्तपुर नगरपालिकाले ब्युतायो ८ सय वर्षको इतिहास

    भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर-१ दुधपाटीस्थित १२औं शताब्दीमा निर्मित ऐतिहासिक भाजु पुखु(पोखरी) र यसको बीचमा रहेको जलेश्वर महादेवको मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाले यी पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको हो । शुक्रवार...बाँकी

    फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या

    सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या भएको छ । मङ्गलबार साँझदेखि यसका प्रयोगकर्ताले लग इन गर्न सकेका छैनन । यो नेपालभरी मात्र नभई विश्वव्यापीरुपमा देखिएको समस्या भएको विज्ञहरुको भनाइ छ । मेटाका...बाँकी

    बालकोट बस्ने ३२ वर्षिया बुढाथोकी पक्राउ

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट बस्ने नविना बुढाथोकी पक्राउ परेकी छन् । ३२ वर्षिया बुढाथोकीलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ । विजय राईलाई वैदेशिक...बाँकी