भक्तपुर जिल्ला अदालतका मूख्य न्यायाधिस गोपाल प्रसाद बास्तोलाले ११ महिनामा पाँच सय मुद्दा फैसला गरेका छन् । जिल्ला अदालतमा १ नम्बर इजलासका न्यायाधीस रहेका बास्तोलाले पाँच सय मुद्दा फैसला गरेका हुन् । गत आर्थिक वर्ष...बाँकी
उपत्यकाका पालिकाहरुले फोहोर उठाउन निजी क्षेत्रलाई जिम्मा दिइरहेका बेला भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यसको ब्यवस्थापन जिम्मा निजी क्षेत्रलाई दिनु नहुने बताएका छन् । शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष उनले सो माग राखेका हुन् ।...बाँकी
bhaktapur प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैज्ञानिक ढंगले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको प्रयास भइरहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा शुक्रबार उपत्यकाको फोहोरमैला व्यवस्थापनबारे बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले फोहोरलाई समस्याको रुपमा मात्र नभई...बाँकी
prachand धादिङको गल्छीमा खाजा खान आएका ग्राहकको ज्यान लिइएको छ । गल्छी गाउँपालिका–८ गल्छी निबुवा बोटेमा सञ्चालित एक होटलका संचालकले खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरेका हुन् । गल्छी गाउँपालिका-८ कटरपौवा बस्ने २८...बाँकी
बिक्रम संवत २०६२/६३ को जनआन्दोलनका जिउँदो शहिद काभ्रे बनेपाका मुकेश कायस्थको निधन भएको छ । बुधबार उनको निधन भएको हो । जनआन्दोलनका क्रममा २०६२साल चैत २७ गते प्रहरीले चलाएको गोली कायस्थको कञ्चटमा लागेको थियो ।...बाँकी
नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सांसद आरजु राणा देउवाले साइबर ब्यूरोमा उजुरी दिएकी छन्। नक्कली भुटानी शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्य पत्ता लगाउन माग गर्दै राणाले बुधबार साइबर ब्यूरोमा उजुरी दिएकी...बाँकी
अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुरबाट एक ब्यक्ति पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका-६ तेलकोट, नगरकोट बस्ने ६८ वर्षीय सिताराम बास्तोला पक्राउ परेका हुन् । आइतबार दिउँसो बास्तोलालाई पक्राउ गरिएको प्रहरीले...बाँकी
गृहमन्त्रालयको आयोजनामा महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो कार्ययोजनाको राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । आइतबार राजधानीमा कार्याशाला सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन...बाँकी
सशस्त्र प्रहरी बलको काभ्रे गणका प्रहरी नायब उपरीक्षक पंकज पौडेलविरुद्धको जाहेरी प्रहरीले दर्ता गर्न मानेको छैन । उनी विरुद्ध जाहेरी दिन पुगेका छिमेकीलाई प्रहरीले फ़र्काइदिएको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका २, बालकोटस्थित घर अगाडि छिमेकीसँग...बाँकी
नेपाल मानव अधिकार संगठन भक्तपुरको नेतृत्वमा फेरिपनि रामकृष्ण मानन्धर निर्वाचित भएका छन् । तेस्रो कार्यकालका लागि उनी निर्विरोध निर्वाचित भएका हुन् । संगठनको शुक्रवार कमलविनायकमा सम्पन्न १० औं सम्मेलनले मानन्धरको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति...बाँकी
bhaktapur