News Portal

  • गृहपृष्ठ इभेन्ट सेन्टर

    प्रचण्ड गोरखाका लागि ठूलो रुखको छहारी हो : सुरेन्द्र पाण्डे

    नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा गोरखा क्षेत्र २ अन्तर्गत प्रदेश सभा (ख ) उमेदवार सुरेन्द्रराज पाण्डेले प्रचण्ड गोरखाका लागि ठूलो रुखको छाहरी भएको बताएका छन् । गोरखाको सिरानचोक गाउँपालिकाको हर्मीमा शुक्रबार आयोजित चुनावी कोण सभालाई...बाँकी

    भ्रम फैलाएर चुनाव जित्ने सपना नदेख्न कांग्रेस उम्मेदवार दुर्लभ थापाको चेतावनी

    भक्तपुर क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कांग्रेस र गठबन्धनबारे भ्रम नफैलाउन प्रतिष्पर्धी दल एमालेका उम्मेदवार महेश बस्नेतलाई चेतावनी दिएका छन् । लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त निर्वाचन...बाँकी

    लौरो चिह्न पाएका स्वतन्त्र उम्मेदवारले गरे एमालेका महेश बस्नेतलाई समर्थन

    काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह समूहका भनिएका स्वतन्त्र उम्मेदवारले भक्तपुरमा भने आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्ने घोषणा गरेका छन् । बुधबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा भक्तपुर क्षेत्र...बाँकी

    विकास र समृद्धिमा एमालेको विकल्प छैन भन्दै एमाले उम्मेदवार बस्नेतको गाउँ गुण्डूमा चुनावी रौनक

    भक्तपुरको विकास र समृद्धिमा एमालेको विकल्प नभएको उल्लेख गर्दै सूर्यमा भन्दा अन्यमा छाप लगाउन गुण्डुका मतदाताको हात नै नलाग्ने स्थानीय नेताकार्यकर्ताले जिकिर गरेका छन् । सूर्यमा भोट नदिनु भक्तपुरलाई अन्धकारको यात्रामा लैजानु भएको उल्लेख गर्दै...बाँकी

    को हुन् भक्तपुरमा नेमकिपाको सत्ता ढाल्न गठबन्धनले उभ्याएका गोठे

    भक्तपुर भन्ने बित्तिकै नेता नारायणमान बिजुक्छें ‘रोहित’ र उनी नेतृत्वको पार्टी नेमकिपाको नाम आइहाल्छ । देशबिदेशमा भक्तपुर नेमकिपासंग जोडिएर समेत परिचित रहेको स्वयं नेमकिपा इत्तरका राजनीतिकर्मीहरु समेत स्वीकार गर्दछन् । सधै केन्द्रीय सत्ताको बिरोध गर्ने...बाँकी

    जब भक्तपुरकी मतदाताले रोजेको चुनाव चिह्न देखिनन्

    भोट खसाल्न मतदान केन्द्र पुगेकी एक जेष्ठ नागरिक मतपत्रमा आफूले रोजेको चिह्न नदेखेपछि रनभुल्लमा परिन । मतदान गरेर आफ्नो जनप्रतिनिधि चुन्न आतुर उनलाई रोजेको चुनाव चिह्न नदेख्दा पर्नु पिर पर्यो र उनी मत पत्र लिएर...बाँकी

    गठबन्धनमा उत्साह नदेखिएको एमाले उम्मेदवार बस्नेतको दावी, तेब्बर मतान्तरले जित्ने जिकिर

    आगामी मंसिर ४ गतेको निर्वाचनबाट आफूले तेब्बर मतान्तरले निर्वाचन जित्ने भक्तपुर क्षेत्र नं. २ का एमाले उम्मेदवार महेश बस्नेतले बताएका छन् । आफ्नो मुख्य प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार दुर्लभ थापालाई तेब्बर मतान्तरले पराजित...बाँकी

    भक्तपुरमा निर्वाचन केन्द्रीत मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न

    आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा संचार माध्यमको भूमिका विषयक जिल्लास्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको सहकार्यमा बुधवार मिडिया...बाँकी

    निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया सम्पन्न, मुख्य निर्वाचन अधिकृतले गरे भक्तपुरको प्रशंसा

    gopal prasad bastola judge

    आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको आचार संहिताबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरले मंगलवार राजनीतिक दलका प्रतिनिधि र पत्रकारसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न...बाँकी

    जीत कायम राख्ने निवर्तमान सांसद बस्नेतको जिकिर

    नेकपा (एमाले) का तर्फबाट भक्तपुर २ मा उम्मेदवार रहेका निवर्तमान सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले जीत कायम राख्ने जिकिर गरेका छन् । आफ्नो नेतृत्वमा भक्तपुरले बिकासको काचुली फेरेको बताउदै उनले आफूहरुलाई जनताले जिताउने जिकिर गरेका...बाँकी