News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार

    नेपाल र भारतबीचको सेमिफाइनल खेल सुचारु, नेपालले फर्कायो गोल

    दक्षिण एशियाली देशका समूह सम्मिलित साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल खेल पुनः शुरु भएको छ । १० खेलाडीमा सीमित नेपालले भारतलाई फेरिपनि गोल गरेको छ। सावित्रा भण्डारी साम्बाले उक्त गोल गरेकी हुन्।...बाँकी

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ले शुक्रवार प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगितामा विभिन्न १५ विधाका खेलमा विद्यार्थीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । टेबुलटेनिस, भलिबल,...बाँकी

    साफमा माल्दिभ्सविरुद्ध नेपालको अहिलेसम्मकै फराकिलो जित

    फूटबलमा नेपालले माल्दिभ्सविरुद्ध गोलको वर्षा गरी जित हासिल गरेको छ । साफ महिला च्याम्पियन २०२४ मा समूह चरणको दोस्रो खेलमा माल्दिभ्समाथि नेपालले शानदार जित हासिल गरेको हो । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंशालामा सम्पन्न खेलमा नेपालले...बाँकी

    भक्तपुरब्यापी आमन्त्रित व्याडमिन्टनमा बस्नेत र श्रेष्ठको जोडी विजयी

    प्रथम जिल्लाव्यापी आमन्त्रित व्याडमिन्टन प्रतियोगिताको उपाधि चन्द्र–वैभव व्याडमिन्टन क्लवका दिपक बस्नेत र युवराज श्रेष्ठले जितेका छन् । चन्द्र–वैभव व्याडमिन्टन क्लव सूर्यविनायक नगरपालिका–८ को आयोजनामा भएको प्रतियोगिताको फाइनलमा बस्नेत र श्रेष्ठको जोडीले चुनदेवी व्याडमिन्टन क्लव कटुञ्जेका...बाँकी

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा गरेर एक अर्ब फलोअर्स नाघेका हुन् । हालै युट्युबमा आएका रोनाल्डोले कैयौं किर्तिमान तोड्दै अहिलेसम्म ६ करोड भन्दा बढी फलोअर्स...बाँकी

    पारा ओलम्पिकबाट काश्य पदक ल्याएकी पलेशाको उच्च सम्मान

    फ्रान्सको पेरिसमा सम्पन्न पारा ओलम्पिकमा काश्य पदक विजेता बनेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् । पलेशाले पेरिस पारालम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै काश्य पदक जितेकी...बाँकी

    दारी ग्याङ खुला फुटसल प्रतियोगितामा प्रदिप एफसी भक्तपुर प्रथम

    प्रथम दारी ग्याङ खुला फुटसल प्रतियोगिताको उपाधी प्रदिप एफ सी भक्तपुरले हात पारेको छ । शनिबार भएको फाइनल भिडन्तमा प्रदिप एफ सीले फुलमाया एफ सीलाई ३–० ले हराउँदै उपाधी उचाल्न सफल भएको हो । काठमाडौंको...बाँकी

    खेलकुद विकास समिति काभ्रेकाे अध्यक्षमा वाइबा, खेल क्षेत्रलाई थप उचाईमा लैजाने प्रतिवद्धता

    जिल्ला खेलकुद विकास समिति काभ्रेको अध्यक्षमा नियुक्त मानविर वाइबाले पदभार ग्रहण गरेका छन । बिहिवार बिहान बनेपा-६ बुडोलस्थित जिल्ला खेलकुद विकास समिति काभ्रेको कार्यालयमा अध्यक्ष वाइबाले पदभार ग्रहण गरेका हुन । यो उनको तेस्रो कार्यकाल...बाँकी

    विश्वकपका लागि नेपाली फुटबल टिमको घोषणा

    फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को दोश्रो चरणको छनौट खेल जुन ६...बाँकी

    भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने

    भक्तपुर, २८ ।  भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा अन्तरनगर महिला कबड्डी प्रतियोगिता हुने भएको हो । नगरपालिकाले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको छ । फागुन २९, ३०...बाँकी