News Portal

  • गृहपृष्ठ धर्म-सस्कृति, बिग न्युज, ब्रेकिङ्न्यूज, भक्तपुर, मुख्य समाचार

    ८०० वर्ष पुरानो भाजु पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिर शिलान्यास

    भक्तपुर, २२ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज (बिहीबार) भाजु पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिरको शिलान्यस गरेका छन् । भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित सो मन्दिरको शिलान्यासमा प्रमुख प्रजापतिले नगरपालिकाकाले गरिरहेको सम्पदा...बाँकी

    प्राचीन शैलीमा चरिघ्याङ गुम्बा पुनर्निर्माण

    दोलखा, २० पुस । दोलखाको भीमेश्वर नगरपालिका–३ चरिकोटस्थित चरिघ्याङमा रहेको ऐतिहासिक चरिघ्याङ गुम्बाको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ को भूकम्पले ध्वस्त बनेको गुम्बा पाँच वर्षपछि प्राचीन शैलिमा नै पुनर्निर्माण सम्पन्न भएको हो ।...बाँकी

    आज तुलसीलाई विवाह गरिने हरिबोधिनी एकादशी

    काठमाडौं, ११ मंसिर । कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । यस वर्ष बुधबार र बिहीबार दुई दिन एकादशी परेकाले...बाँकी

    यसकारण मनाइन्छ तिहार

    हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको सबैभन्दा ठूलो पर्व तिहार हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशी देखि पाँच दिनसम्म मनाइन्छ । पाँच दिनसम्म मनाइने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । धर्मराज भनेर पनि चिनिने पाप...बाँकी

    नेपालीको दोस्रो ठूलो चाड तिहार आजबाट तिहार सुरू, बेलुका यमदीपदान

    काठमाडौं, २७ कार्तिक। कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । आज बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग...बाँकी

    आज राति जाग्राम बसेर बडादशैँकाे बिदाइ गरिदैँ

    धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादशैँ समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ। शास्त्रनुसार गर्नुपर्ने...बाँकी

    आज विजयादशमीः टीकाको उत्तम साइत १०ः१९ बजे

    काठमाडौं, १० कार्तिक । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका...बाँकी

    शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै, दसैं चहलपहल सुरु

    काठमाडौं, ७ कार्तिक । आश्विन शुक्ल सप्तमीका दिन बिहीबार अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको...बाँकी

    कार्तिक १० गते बिहान १०:१९ बजे टीका लगाउने शुभ साइत : हेर्नुस् बडादशैंसँग सम्बन्धित साइतहरू

    २०७७ सालको बडादशैं नजिकिएसंगै नेपाल पन्चाङ्ग निर्णायक समितिले साइतहरुबारे निर्णय लिएको छ । समिति पदाधिकारीहरुको बैठकले साइतबारे आधिकारिक निर्णय लिएको हो । नेपाल पन्चाङ्ग निर्णायक समिति श्रोतका अनुसार यो साल बडादशैंको टीका लगाउने साइत कार्तिक...बाँकी

    निषेधाज्ञा अवज्ञा गर्दै मच्छिन्द्रनाथको जात्रा शुरु

    निषेधाज्ञाको बाबजुद ललितपुरको मच्छिन्द्रनाथको रथ जात्रा शुरु गरिएको छ । लामो समयदेखि रोकिएको जात्रा शुरु भएको हो । प्रहरी प्रशासनले जात्रामा रोक लगाउन प्रयास गरेको भएपनि सकेको छैन ।बिहीबार बिहानै देखि पुल्चोकस्थित रथ तान्न सयौंको...बाँकी