News Portal

  • गृहपृष्ठ धर्म-सस्कृति, मुख्य समाचार

    आज भूत पन्छाउने पर्व मनाइदै

    प्रत्येक बर्ष काठमाडौँ उपत्यका लगायत विभिन्न स्थानमा मनाइने पर्व  ‘गथा मुग: ”  घण्टाकर्णलाई भूत पन्छाउने पर्व, कृषि कर्म सकी मनाइने सिनाज्या, तन्त्रविद्या सिक्ने दिनका रुपमा पनि मनाइने परम्परा रहीआएको छ । श्रावण कृष्णचतुर्दशीका दिन नेवार समुदयले...बाँकी

    ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदन सार्वजनिक

    नेपाल मजदुर किसान पर्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदन सार्वजनिक गरेका छन्। उनले अनलाइनमार्फत उक्त पुस्तक र प्रतिवेदन शनिबार सार्वजनिक गरेका हुन् । सार्वजनिकीकरण कार्यक्रमलाई...बाँकी

    कोरोनाविरुद्ध काँग्रेस भक्तपुरद्वारा दैवी शक्तिको आह्वान

    भक्तपुरमा नेपाली काँग्रेसका नेता कार्यकर्ताले एकाबिहानै मन्दिरमा गई पूजाअर्चना र दिप प्रज्वलन गरेका छन् । कोभिड १९ संक्रमणमा परी स्वास्थ्य लाभ गरिरहेका आफ्ना जिल्ला सभापति दुर्लभ थापा लगायत देशविदेशमा रही संक्रमणसंग जुधिरहेकाहरुको स्वास्थ्य लाभको कामनासहित...बाँकी

    आज २५६५औँ बुद्ध जयन्ती

    आज २५६५औँ बुद्ध जयन्ती परेको छ । वैशाख पूर्णिमा, चण्डि पूर्णिमा, स्वाँया पुन्हि भनी यस दिन बुद्ध जयन्ती मनाइने चलन छ । नेपालमा थेरावाद, महायान र वज्रयान सम्प्रदायका मानिसहरूले प्रत्येक वर्षको वैशाख पूर्णिमाको दिन बुद्ध...बाँकी

    जीवितदेवी कुमारीलाई पहिलो पटक नयाँ आसन

    ललितपुर स्थित रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलाई विहीबार पहिलो पटक नयाँ आसनमा विराजमान गराइएको छ । नयाँ आसनमा विराजमान गराउनु अघि महाविहारमा गुरुजु (बेताजु) बुद्धरत्न बज्राचार्यले संकल्प र पञ्चोपचार पुजा गरेका थिए ।...बाँकी

    भक्तपुरमा दिनभर देवतालाई सगुन

    बिस्का जात्राको आठौं दिन शनिबार भक्तपुरमा देवतालाई सगुन चढाउने जात्रा सम्पन्न भयो । स्थानीय नेपाल भाषामा यसलाई द्यो स्वगं वियगू जात्रा भनिन्छ। बिस्का जात्राको आठौं दिन भक्तपुरका शक्तिपिठ तथा महत्वपूर्ण देवीदेउताहरुको सगुन पुजा विहानैदेखि धुमधामका...बाँकी

    पशुपति क्षेत्रमा क्रिश्चियनको पक्की चिहान निर्माण तत्काल रोक्न माग

    सनातन धर्म महासङ्घ नेपालले पशुपति क्षेत्रको श्लेषमान्तक वनमा इसाइ (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको छ । महासङ्घका महासचिव अम्बर परियार नेतृत्वको टोलीले आज पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदिप...बाँकी

    बिस्केट जात्रा आजबाट शुरु : यस्तो छ जात्रा हेर्नुको कारण

    सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजबाट शुरु भएको छ । कोभिड-१९ का कारण गतवर्ष औपचारिकतामा सिमित यो जात्रा यस वर्ष भने हर्षोल्लासका साथ शुरु भएको हो ।...बाँकी

    भक्तपुरको प्रमुख आकर्षण विस्का जात्रा यो वर्ष नरोकिने

    भक्तपुरको प्रमुख आकर्षण विस्का जात्राका लागि भैरवनाथको रथको काम सुरु भइरहेको छ । भक्तपुर नगरको टौमढीस्थित भैरवनाथको रथ निर्माणको कार्य भइरहेको हो । हाल रथकोलागि बेतसिं र कांसि बनाउने काम भइरहेको छ । रथको अगाडि...बाँकी

    ८०० वर्ष पुरानो भाजु पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिर शिलान्यास

    भक्तपुर, २२ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज (बिहीबार) भाजु पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिरको शिलान्यस गरेका छन् । भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित सो मन्दिरको शिलान्यासमा प्रमुख प्रजापतिले नगरपालिकाकाले गरिरहेको सम्पदा...बाँकी