प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले सत्तारुढ दल नेपाली काँग्रेसको पुच्छर बन्ने नेताकार्यकर्ता एमालेलाई आवश्यक नरहेको उद्घोष गरेका छन् । नेता बस्नेतले आइतवार भक्तपुरको स्थानीय निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes changu mahesh mahesh basnet surya binayak महेश बस्नेत
लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर भक्तपुरमा सचेतना र्याली एवं सभा सम्पन्न गरिएको छ । हरेक वर्ष जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ र यसै सन्दर्भमा भक्तपुरमा...बाँकी
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले, वागीश्वरी कलेजको निर्माणाधीन भवनको निरीक्षण गरेका छन् । बाग्मती प्रदेश सरकारको ‘प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रम २०७८को शिक्षा बजेटबाट रु. ४९ लाख...बाँकी
भक्तपुरको वडा नम्बर १ मा एक व्यस्त सडक हिलाम्मे हुँदा स्थानीय सास्ती व्यहोर्न बाध्य बनेका छन् । कामकाजी मानिस र विद्यार्थीका लागि यो बाटो टाउको दुखाइको विषय बनेको छ । दुधपाटीस्थित बारुण यन्त्र कार्यालय पछाडिको...बाँकी
नेपाल औषधि ब्यवसायी संघ भक्तपुरले जेष्ठ नागरिकका लागि मिष्ठान्न भोजन गराएको छ । सिद्धि स्मृति शालिग्राम आश्रममा रहेका जेष्ठ नागरिकलाई शुक्रबार मिष्ठान्न भोजन गराइएको हो । ...बाँकी
bhaktapur भक्तपुर
नागरिक समाज : पारस्पारिक जवाफदेहिता परियोजना सम्पन्न भएको छ । शुक्रबार उक्त ५ वर्षे परियोजनाको समापन गरिएको हो । ...बाँकी
bhaktapur chagu surya binayak
पेट्रोलियम पदार्थको मूल्यबृद्धि बिरुद्ध युवा संघ भक्तपुरले मसाल जुलुस गरेको छ । शुक्रबार साँझ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भातृ संगठन युवा संघ नेपालको युथ फोर्सले सूर्यविनायकस्थित मूख्य सडकमा मसाल जुलुस गरेको हो । ...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost bhaktapurtimes masal surya binayak मसाल
चाँगुनारायण नगरपालिकाले १ अर्व ८२ करोड २३ लाख ६१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा जारी ११ औं नगर सभामा उप प्रमुख रमेश बुढाथोकीले शुक्रवार बजेट प्रस्तुत गरेका हुन्...बाँकी
changu changu narayan
भक्तपुर नगरपालिका आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब १८ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बाह्रौं नगरसभामा उपप्रमुख रजनी जोशीले उक्त बजेट प्रस्तुत गरेकी...बाँकी
bhaktapur mayor sunil prajapati nemakipa sunil prajapati
मध्यपुर थिमि नगरपालिकाको छैठौं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । शुक्रवार मेयर सुरेन्द्र श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । अघिल्लो नेतृत्वमा बिबादका कारण नगर सभा...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes madhyapur thimi madhyapur thimi municipality thimi मध्यपुर ठिमी मध्यपुर थिमि