सूर्यविनायक ५ सृजनानगर, कटुन्जेमा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । सोमबार बिहान १० बजेदेखि शिविर संचालन हुन लागेको हो । नेपाली काँग्रेस सूर्यविनायक नगर कार्यसमितिको आयोजनामा संचालन हुने उक्त स्वास्थ्य शिविर पार्टीको सृजनानगर,...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost surya binayak
एमसीसी लगायतको समसामयिक राजनीतिक विषयमा केन्द्रीत रही भक्तपुरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेकपा(माओवादी केन्द्र)को भक्तपुर नगर समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । शुक्रवार साँझ भक्तपुर क्याम्पसमा आयोजित अन्तरक्रिया कार्यक्रममा अमेरिकी सहयोग...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes
मध्यपुर थिमीमा आयोजित सर्वोच्च नेता वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगिताको उपाधी बानेश्वरको देउराली डोजोले उचालेको छ । मध्यपुर सितेरियो कराते डोजोको आयोजनामा काठमाडौं उपत्यका र काभ्रे जिल्ला व्यापी आमन्त्रण कराते तथा किक् बक्सिङ...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost madhyapur thimi
नेकपा(माओवादी केन्द्र) को भक्तपुर जिल्ला समन्वय समितिमा नयाँ नेतृत्व चयनको प्रयास गरिएको छ । लामो समयदेखि जिल्ला संयोजक रहँदै आएका नेता डिपी ढकालले नेतृत्व हस्तान्तरण गर्ने इच्छा देखाए पछि नयाँ नेतृत्व चयनको प्रयास गरिएको हो...बाँकी
bhaktapur
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई तर्साइएको बताएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउन प्रचण्ड लाई तर्साइएको अध्यक्ष बिजुक्छेंले बताएका हुन् । मंगलवार भक्तपुर...बाँकी
bhaktapur nemakipa नेमकिपा भक्तपुर
प्रतिनिधि सभाबाट पारित भइसकेको अमेरिकी सहयोग परियोजना एमसीसीबारे बल्ल प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले रोयल ब्याङ्क्वेट तीनकुनेमा पत्रकार सम्मेलन मार्फत धारणा सार्वजनिक गर्ने भएको...बाँकी
bhaktapur madhyapur thimi thimi भक्तपुर
भक्तपुर कप फुटबलको उपाधि भक्तपुर फुटबल क्लव (भक्तपुर एफसी) को हातमा परेको छ । फाइनल खेलमा भक्तपुर एफसीले आयोजक भक्तपुर युवा टिमलाई शनिबार ३—१ गोलको अन्तरले पराजित गरेको हो । खेलको निर्धारित समयसम्म दुवै टिमले...बाँकी
bhaktapur
भक्तपुर अस्पताल ब्यवस्थापन समितिमा दुईजना अध्यक्ष भएका छन् । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले हटाएका मिलन सुवालको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिए संगै दुईजना अध्यक्ष भएका हुन् । प्रदेश सरकारले सुवाललाई हटाएर रमण कायस्थलाई...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost भक्तपुर
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालमा प्राविधिक तथा व्यवसायिक शिक्षाको विकाश नहुने हो भने बिदेशीको प्रगती टुलुटुलु हेरेर बस्नुको बिकल्प नहुने बताएका छन् । भारत र चीनले प्रविधि र व्यवसायमा प्रगती गर्नु त्यहाँको...बाँकी
अमेरिकी सहयोग कम्प्याक्ट एमसीसीको विरुद्धमा नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले भक्तपुरमा मसाल जुलुस गरेको छ । क्रान्तिकारी विद्यार्थीहरुले भक्तपुरको सानोठिमीस्थित सडकमा मसाल जुलुस गरेका हुन् । भोलि बिहीवार संसदमा एमसीसीमाथि छलफलको कार्यतालिका रहेकोले त्यसको...बाँकी
sano thimi सानोठिमी