२७ औं जनयुद्ध दिवसको अवसरमा भक्तपुर वाइसिएलले रक्तदान गर्ने भएको छ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग, नेपाल (वाइसिएल, नेपाल) को भक्तपुर जिल्ला शाखाले आइतवार रक्तदान कार्यक्रमको तयारी गरेको हो । पार्टीद्वारा...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost madhyapur thimi ycl
नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट बिरुद्ध जनस्तरबाट बिरोध भैरहँदा भक्तपुर नगरपालिकाको ११ औं नगर सभाले समेत एमसीसी सम्झौता खारेजीको माग गरेको छ । नगरसभाका अध्यक्ष एवं नगरपालिकाका मेयर सुनिल प्रजापतिको...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes mayor sunil prajapati nemakipa sunil prajapati
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अध्यापन अनुमती पत्रको परीक्षा अविलम्ब सुचारु गर्न निर्देशन दिएका छन् । उनले शिक्षक सेवा आयोगलाई अध्यापन अनुमति पत्रको विज्ञापन चाँडै खोल्न र परीक्षा लिन निर्देशन दिएका हुन् ।...बाँकी
sanothimi
सत्ता साझेदार दल नेकपा(माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग, नेपाल (वाइसिएल,नेपाल) को भक्तपुर सचिवमा सरराज उप्रेती चयन भएका छन् । उप्रेती वाइसिएलको बागमती प्रदेश सदस्य समेत हुन् । सर्वसम्मत रुपमा उनलाई जिल्ला कार्यसमितिको सचिवमा...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost
नेकपा (एमाले) विभाजित हुँदा नेकपा(एस) तर्फ लागेका सूर्यविनायक-५ कटुञ्जेका २ स्थानीय नेताहरु एमालेमै फर्किएका छन् । नेकपा(एस) का कटुञ्जे अध्यक्षसहित युवा संघका एक जिल्ला सदस्यसमेत पुरानै पार्टीमा फर्किएका हुन् । यसरी नयाँ पार्टी परित्याग गर्नेमा...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost surya binayak surya binayak municipality
बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका अनुगमनकर्ताहरुले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको स्थलगत अनुगमन गरेका छन् । वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाको नेतृत्वमा आएको अनुगमन टोलीले नगर अस्पतालको अनुगमन शुक्रबार अनुगमन गरेको हो । अनुगमन...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur municipality bhaktapur news bhaktapurpost sunil prajapati नगर प्रमुख सुनिल प्रजापति नेमाकिपा भक्तपुर नगरपालिका सुनिल प्रजापति
भक्तपुरको चाँगुनारायण ७ स्थित खरिपाटीमा सडक दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय युवक २४ वर्षीय संजोग गिरी रहेका छन् । बिहीवार दिउँसो करिब साढे १ बजे गिरीले चलाएको प्रदेश नं...बाँकी
bhaktapur changu changu narayan changunarayan municipality
सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का भक्तपुर अध्यक्ष डीपी ढकालले संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटी जिल्लाको शैक्षिक समस्याबारे अवगत गराएका छन् । सोमबार मन्त्री पौडेललाई भेटी उनले भक्तपुर शिक्षाको...बाँकी
bhaktapur changu narayan
भक्तपुरको चाँगुनारायण ८ कलमसीका स्थानीय समेत रहेका सहसचिव रामेश्वर दंगाल निजामती सेवाको विशिष्ठ श्रेणी सचिव पदमा बढुवा भएका छन् । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । लोक सेवा आयोगले...बाँकी
changu changu narayan rameshwar dangal
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले विद्यार्थीलाई सीप र रोजगारसँग जोड्नसक्नु पर्नेमा जोड दिएका छन् । आइतबार भक्तपुरको सानोठिमीस्थित सीटीईभीटीका कर्मचारीको छलफलमा मन्त्री पौडेलले यथास्थितिमा सिटीइभिटीको कामबाट सन्तुष्ट...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes CTEVT education in Nepal sano thimi सीटीईभीटी