 
 काठमाडौं, २९ फागुन । त्रिभुवन अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा भएकाे जहाज दुर्घटनाबारे बुझ्न बंगलादेशका पर्यटनमन्त्री काठमाडाैं अाइपुगेका छन् । सोमबार भएकाे दुर्घटनामा परी ठूलाे संख्यामा बंगलादेशी नागरिक परेका थिए । दुर्घटना र दुर्घटनामा परेकाे यूएस बंगला...बाँकी
       
 प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै सरकारी कार्यालय भ्रष्टाचारी, दलाली र माफियाको अड्डा भएको आरोप लगाएका छन । सरकारी कार्यालयमा सर्वासाधारणको पहुच नभएको जिकिर गर्दै उनले सरकारी कार्यालय भ्रष्टाचारी, दलाली र माफियाका कब्जामा...बाँकी
 chagu changu       
 रामशेखर सहयोग समिति भक्तपुरद्वारा तलेजु बैंक्वेटमा आयोजित कार्यक्रममा साहित्यकार एवं कलाकार स्वर्गीय रामशेखर नकर्मीद्वारा लिखित “सिमात फःफःस्व” कथा संग्रहको बिमोचन गरिएको छ । नेपालभाषा एकेडेमीका चान्सलर चित्तरञ्जन नेपालीले पुस्तक विमोचन गरेका हुन् । कार्यक्रममा नेपालभाषा...बाँकी
 bhaktapur       
 भक्तपुर देख्नेले दुधपाटी पक्कै देखेको हुनुपर्छ । प्रसिद्ध पर्यटकीय स्थल सिद्धपोखरी पर्ने हुनाले पनि भक्तपुर देख्नेले दुधपाटी नदेख्ने नहुन सक्छ । तपाईले देखिरहेको यहिँ दुधपाटीमा भक्तपुर दमकलको कार्यालय भएपनि दमकल नपुग्ने ठाउ भएको तपाईलाई थाहाँ नहुन सक्छ...बाँकी
 bhaktapur       
 आगामी चैत्र ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी...बाँकी
 sanothimi       
 पतन्जली योग समिति नेपालको आयोजनामा योग प्रशिक्षण कार्यक्रम संचालन हुने भएको छ । समितिले योग शिक्षकहरुको लागि प्रशिक्षण कार्यक्रम संचालन गर्न लागेको हो । भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका भित्रका योग शिक्षकहरुको लागि समितिले तय...बाँकी
 bhaktapur chagu changu       
 बिरोधको पर्याय नै बनेको नेपाल मजदूर किसान पार्टीलाई यसपटक भने पहिलो गासमै ढुंगा लागेको छ । सोमवार बसेको प्रतिनिधिसभा बैठकमा बिरोध गर्दा नेमकिपा सांसद प्रेम सुवाल अक्क न बक्क बनेका छन् । जेष्ठ सदस्यका रुपमा...बाँकी
 bhaktapur chagu changu nemakipaa       
 भर्खरै प्राप्त सूचना अनुसार छ लेन सडकको चुनदेवीमा सडक दुर्घटना हुँदा एक १९ बर्षका युवाको ज्यान गएको छ । दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनाबाट मृत्यु भएका युवा भक्तपुर नगरपालिका -५...बाँकी
 bhaktapur surya binayak suryabinayak       
 नाच्न नजान्ने आगन टेड़ो भने झैँ भक्तपुरका उद्योगी व्यवसायीले मजदूरका कारण उद्योग व्यवसाय बन्द भएको भनेका छन । भक्तपुर उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन घरेलु तथा साना उद्योग संघले गरेको कार्यक्रममा उनीहरु मजदूर...बाँकी
 bhaktapur changu nagarkot       
 फागु पुर्णिमा (होली) पर्वको अवसरमा हो हल्ला गरि हिड्ने ४४ जना प्रहरीको फन्दामा परेका छन । भक्तपुरका बिभिन्न स्थानबाट ४४ जना प्रहरीको फन्दामा परेका हुन् । सार्वजनिक स्थलमा हो हल्ला गरि हिड्नेमा केहि महिलासमेत प्रहरीको...बाँकी
 bhaktapur changu surya binayak thimi