 
 भक्तपुर नगरपालिकाको आयोजनामा जारी मेयर कप अन्तर नगरपालिका भलिवल प्रतियोगिताको फ़ाइनलमा सुर्यविनायक र कैलालीको गोदावरी नगरपालिका पुगेका छन । सोमवारको सेमिफ़ाइनल बाट बिजेता बन्दै यी दुइ टोली फ़ाइनलमा पुगेका हुन् । प्रत्यक खेलमा शुरु बाट...बाँकी
 bhaktapur surya binayak       
 सोमबार दिउसो इँट्टा भट्टामा काम गर्ने एक मजदूरले आफ्नै अाँखा अगाडी आफ्नो १९ महिने शिशु गुमाउन पुगेका छन् । इँट्टा भट्टामा काम गर्ने मजदूरले टिपरको ठक्करबाट आफ्नो १९ महिने शिशु गुमाउन पुगेका हुन् । दिउसो...बाँकी
 chagu changu       
 एसइइ परीक्षाकाे प्रयाेगात्मक प्राप्ताङ्क पेश गर्न बाँकी विद्यालयहरुको लागि जिशिकाले ९ गतेसम्मको समय दिएको छ । एसइइ परीक्षा शुरु हुन १ महिना मात्र बाँकी भएपनि केहि बिद्यालयले प्रयाेगात्मक प्राप्ताङ्क अझै पेश नगरेपछि जिशिकाले अन्तिम समयसीमा...बाँकी
 bhaktapur chagu sano thimi thimi       
 जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधिहरुलाई बोलाएर शिक्षा सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आइतवार जगातीस्थित भक्तपुर भ्यूमा जिशिकाले अनौपचारिक शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । जनप्रतिनिधिहरुले बिद्यालयहरु...बाँकी
 bhaktapur sano thimi sanoyhimi surya binayak thimi       
 भक्तपुरमा जारी मेयर कप भलिबल प्रतियोगितामा सूर्यबिनायक नगरपालिकाले भोजपुर  नगरपालिकामाथि जीतको नतिजा निकालेको छ । आइतवार भएको क्वाटरफाइनलमा भोजपुरलाइ हराउदै सूर्यबिनायक सेमिफाइनलमा पुग्न सफल भएको हो । सूर्यबिनायक नगरपालिकाले भोजपुर  नगरपालिकामाथि १ का बिरुद्ध ३ सेट जीत दर्ज गरायो...बाँकी
 surya binayak suryabinayak       
 भक्तपुरमा जारी मेयर कप अन्तर नगरपालिका भलिबल प्रतियोगितामा शनिवार प्रि-क्वाटरफाइनल चरण सकिएको छ । प्रि-क्वाटरफाइनलमा पुगेका १६ नगरपालिका मध्य ८ क्वाटरफाइनल चरणमा प्रबेश गर्न सफल भएका छन् ।   आजको खेलमा आयोजक भक्तपुर नगरपालिकाले खेल गुमाएको छ...बाँकी
 bhaktapur surya binayak thimi       
 राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले विद्यालयले बजारमा बिक्न सक्ने गरी विद्यार्थीलाई तयार गर्नुपर्ने बताएका छन् । प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय केन्द्रीय सञ्जालको राष्ट्रिय भेलालाइ भक्तपुरमा शुक्रबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।...बाँकी
 bhaktapur sano thimi sanothimi       
 भक्तपुरमा जारी मेयर कप भलिबल प्रतियोगितामा शुक्रबार आयोजक भक्तपुर नगरपालिका र सूर्यबिनायकले बिजय प्राप्त गरेका छन् भने मध्यपुर पराजीत बन्न पुगेको छ । भक्तपुर नगरपालिकाले बीरगंजलाइ ३-0 को सोझो सेटमा हराएको छ । यस खेलमा भक्तपुरका...बाँकी
 bhaktapur surya binayak suryabinayak thimi       
 सूर्यविनायक नगरपालिका-७ गुन्डुमा गत सोमवार दुखद दुर्घटना भयो । ६ बर्षिय बालक सिरिस तामाङलाई सम्साझै बाघले खाएपछि पूरै गाउँ शोकमा डुब्यो । गुन्डुमा यस अघि पनि यस्ता घटना नभएका होइनन् । बारम्बार घटना दोहोरिरहदा स्थानीयहरू...बाँकी
 surya binayak suryabinayak      भक्तपुरमा जारी मेयर कम अन्तर नगरपालिका भलिबल प्रतियोगितामा बिहीवार ६ जोडी नगरपालिकाबीच भिडन्त भएको छ । शहिद स्मृति खेल मैदान लगायत , विद्यालयहरुको खेल मैदानमा समेत गरि आज १२ बटा नगरपालिकाकाे प्रारम्भिक प्रतिष्पर्धा सकिएका हो...बाँकी
 bhaktapur thimi