कटुन्जेमा बोरिङ गर्न खनेको खाल्डोमा खसेका बालकको सकुशल उद्धार

सूर्यविनायक-५ स्थित कटुन्जेमा बोरिङ गर्न खनेको खाल्डोमा खसेका एक बालकको सकुशल उद्धार गरिएको छ । करिब एक घण्टामै उनको सकुशल उद्धार गरिएको हो । ...बाँकी
सूर्यविनायक-५ स्थित कटुन्जेमा बोरिङ गर्न खनेको खाल्डोमा खसेका एक बालकको सकुशल उद्धार गरिएको छ । करिब एक घण्टामै उनको सकुशल उद्धार गरिएको हो । ...बाँकी
७३औं सहिद दिवसको अवसरमा भक्तपुरमा कविता वाचन प्रतियोगिता भएको छ । भक्तपुर नगरपालिकाले संचालन गरिरहेको ख्वप मावि,कलेज र स्कुल अफ ल को आयोजनामा मंगलवार कविता प्रतियोगिता भएको हो । प्रतियोगितामा सुजता खनाल प्रथम भएकी छन्...बाँकी
सर्वसाधारणसँंग पैसा उठाएर भाग्न थालेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकारी ऐन बनाएको छ । साथै नगरपालिकाले सहकारी नियमावली २०८० पनि तयार पारेको छ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरबासीहरुसँंग पैसा उठाएर भाग्ने प्रबृति...बाँकी
भक्तपुरमा तताएको पानीको भाडामा डुबेर ११ महिने शिशुको ज्यान गएको छ । शनिबार दिउँसो करिब २ बजे भक्तपुर नगरपालिका-५ भेलुखेलका लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मणको पानीको भाडोमा डुबी ज्यान गएको हो। खाटमा सुतिरहेका लक्ष्मण...बाँकी
भक्तपुरको दुधपाटीस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा लापरवाही बढ्दै गएको छ । पछिल्लो समय अस्पतालको प्रयोगशालामा समेत म्याद गुज्रेका केमिकल्स प्रयोग हुन थालेका छन्, जसले गर्दा बिरामीको गलत रिपोर्ट आएको खुलासा भएको छ । अस्पतालले...बाँकी
गएराति मध्यपुर थिमी-४ स्थित एसएस चोक नजिक ट्रिपरले ठक्कर दिदा मोटरसाइकल चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा सिन्धुपाल्चोक बलेफी-५ का ४३ वर्षीय उद्धवप्रसाद नेपाल रहेका छन् । राति करिब साढे ९ बजेको समयमा राधेराधे...बाँकी
सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदमा कर्मचारीहरु धर्नामा बसेका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठनले पदपूर्ति लगायत विविध मागहरू राखि धर्नामा बसेकाे हो । गत पुस ०८ गते पाेखरा प्राविधिक शिक्षालय, पाेखरामा बसेकाे नेपाल...बाँकी
पूर्व मन्त्री एवं पूर्व सांंसद महेश बस्नेतले जन्मदिनमा बिरुवा उपहार पाएका छन् । राष्ट्रका लागि दुई घण्टा अभियानले उनलाई जन्मदिनमा बिरुवा उपहार दिएको हो । राधेराधेस्थित चिकेन स्टेसनमा आयोजित कार्यक्रममा प्रमुख सल्लाहकार समेत रहेका बस्नेतलाई...बाँकी
नेपाली कांग्रेस भक्तपुरका युवा नेता रवि राणाले जिल्ला पार्टीको भवन निर्माणका लागि २० लाख रुपैंया सहयोग गर्ने घोषणा गरेका छन् । जिल्ला समितिको २७ औं बैठकमा नेता राणाले सो घोषणा गरेका हुन् । जिल्लामा पार्टीको...बाँकी
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सूर्यविनायक नगर अस्पताल आएर आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । आफ्नो स्वास्थ्य परीक्षण गर्न उनी सोमबार जगातीस्थित सूर्यविनायक नगर अस्पताल आएका हुन् । सूर्यविनायक नगर अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. राकेश...बाँकी