News Portal

  • गृहपृष्ठ भक्तपुर, समाचार

    रफतको १४ औं वार्षिकोत्सव सम्पन्न, ३ पत्रकार र एक चिकित्सक सम्मानित

    भक्तपुरमा संचालित रफत सञ्चार क्लबले १४ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार क्लब स्थापनाको १४ औं वार्षिकोत्सव मनाइएको हो । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि...बाँकी

    शहरी विकास मन्त्रालयको सचिवमा भक्तपुरका गेलाल

    maniram gelal

    सरकारले शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलाललाई सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो । सचिव गेलालले मंगलबार नै सो सम्बन्धि...बाँकी

    चाँगुनारायणका मेयर जीवन खत्री जापान प्रस्थान

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री जापान प्रस्थान गरेका छन् । बिपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन बारे बुझ्न उनी आइतबार राति जापानतर्फ प्रस्थान गरेका हुन् । जापानी संस्था जाइकाको छनौटमा परी मेयर खत्री जापान प्रस्थान गरेका...बाँकी

    सैनिक विद्यालयकी कर्मचारी सन्तोषीको सडक दुर्घटनामा निधन

    भक्तपुरको सल्लाघारीस्थित सैनिक विद्यालयकी प्रशासनिक कर्मचारी सन्तोषी हमाल खड्काको असामयिक निधन भएको छ । आइतबार सडक दुर्घटनामा परी उनको असामयिक निधन भएको हो । आइतबार बिहान चक्रपथ स्थित घरबाट विद्यालय तर्फ आउदै गर्दा उनी सवार...बाँकी

    सँझ्या: साहित्यमा ३ पुस्ताका कविता

    कला र कविताका लागि सँझ्या: साहित्य भन्ने उद्घोष साथ भक्तपुरमा संचालित सँझ्या साहित्यको माघ महिनाको शृङ्खला शनिबार सम्पन्न भएको छ । नयाँ थिमिस्थित बिन्ज एण्ड बाइट्ज क्याफेमा कविता सुन्दै र सुनाउदै यो महिनाको कार्यक्रम सम्पन्न...बाँकी

    वाइसीएल भक्तपुरको कार्यक्रममा ५३ जनाले गरे रक्तदान

    योङ कम्युनिष्ट लिग, नेपाल(वाइसीएल, नेपाल) को भक्तपुर नगर समितिद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान गरि जीवनदान गरौं’ भन्ने अपिल सहित वाइसीएलले शनिवार बिहान त:मारीमा आयोजना गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न भएको हो...बाँकी

    भक्तपुरकी रमा कोइरालालाई कांग्रेसमा नयाँ जिम्मेवारी

    नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने गरी १० जना सांसदलाई संयोजकको जिम्मेवारी दिएको छ । कांग्रेस संसदीय दलको बैठकले सो जिम्मेवारी दिएको हो । भक्तपुरकी सांसद रमा कोइराला पौडेलले उद्योग तथा वाणिज्य र...बाँकी

    बैबाहिक अवसरमा पटाका पड्काउदा भक्तपुरमा आगलागीको जोखिम

    बिस्फोटक पदार्थको खरिदबिक्रीमा बन्देज रहेपनि पछिल्लो समय बिबाहको अवसरमा पटाका र आतसबाजीको प्रयोग बढेको छ । बिबाहका अवसरमा पड्काइने पटाका र आतसबाजीका कारण भक्तपुरमा आगलागीको जोखिम समेत बढेको गुनासो बढ्दै गएको छ ।     ...बाँकी

    संस्कृती जीवन्त बनाइराख्न वाइसीएल भक्तपुरको पहल, युवाहरूलाई धिमेबाजा र तालिम

    योङ कम्युनिस्ट लिग, नेपाल (वाइसीएल,नेपाल)को भक्तपुर जिल्ला समन्वय समिति संस्कृती र परम्पराको प्रवर्द्धनमा लागिपरेको छ । समाजमा पश्चिमा संस्कृति र संगीतको प्रभाव पर्दै गइरहेको सन्दर्भमा सांस्कृतिक विधाहरूको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले युवाहरूलाई वाइसीएलले नि:...बाँकी

    भक्तपुर अस्पतालको नेतृत्वमा तेस्रो पटक डा गौतम

    Sumitra gautam

    भक्तपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा पुन: डा सुमित्रा गौतम नियुक्त भएकी छन् । बागमती प्रदेश सरकारले तेस्रो पटक पुन: डा गौतमलाई भक्तपुर अस्पतालको प्रशासनिक नेतृत्व सुम्पेको हो ।                 ...बाँकी