इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरी एक प्रतिवादीलाई मलेशियाबाट नेपाल फिर्ता ल्याइएको छ । म्याग्दी जिल्लाको साविकको अर्मन गाविस–२ ठेगाना भएका २७ वर्षीय प्रकाश विक लाई मलेसियाबाट नेपाल फिर्ता ल्याइएको हो । पीडितसँग चिनजान गरी प्रेम...बाँकी
भक्तपुर नगरपालिकाले कृषकहरुको भेला गरेको छ । मंगलवार नगरभित्रका कृषकहरुको भेला गरिएको हो । धानबालीमा लाग्ने रोग, किरा नियन्त्रण तथा किसानका समसामयिक समस्या समाधानबारे भेलामा प्रशिक्षण दिइएको नगरपालिकाले जनाएको छ । कृषकहरुलाई कृषीबारे सैद्धान्तिक र...बाँकी
भक्तपुरको नगरकोट र आसपासको क्षेत्रमा भारी वर्षा भएपछि बाढी र पहिरोको जोखिम बढेको छ । गए राति १ बजे सम्ममा नै सो क्षेत्रमा भारी वर्षा मापन भएपछि जोखिम बढेको हो । जल तथा मौसम विज्ञान...बाँकी
nagarkot नगरकोट
राष्ट्रिय अनुसन्धान विभागको भक्तपुर जिल्ला स्थित कार्यालय प्रमुख फेरिएका छन् । प्रकाश आचार्यलाई पालो दिएर विभाग पुगेका उप अनुसन्धान निर्देशक(एसपी) टेकराज तिमल्सिना पुन: भक्तपुर प्रमुख भएका हुन् । सोमबार उनले जिल्ला प्रशासन कार्यालयस्थित कार्यकक्षमा पुगी...बाँकी
bhaktapur bhaktapurpost bhaktapurtimes टेकराज तिमल्सिना
आफूहरु सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पेलानमा परेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताएका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै प्रमुख सचेतक परियारले संसदमा आफूहरुको आवाज सुनुवाई नभएको गुनासो गर्दै सरकार...बाँकी
santosh pariyar surya binayak
ललितपुरस्थित सदर चिडियाखानालाई भक्तपुर नसार्न माग गरिएको छ । ललितपुर महानगरपालिकाको मेयर चिरीबाबु महर्जनले उक्त माग गरेका हुन् । बाघ संरक्षण दिवसको अवसरमा जावलाखेलस्थित सदर चिडियाखानामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले भक्तपुरको सूर्यविनायकमा सार्ने...बाँकी
bhaktapur surya binayak
भक्तपुरको चाँगुनारायण नगरपालिकामा संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत पाचौं पटक विरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम सम्पन्न भएको छ । अभियान शुरु भएको २ सातामै पाचौं कार्यक्रम सम्पन्न भएको हो । शनिवार चाँगुनारायण...बाँकी
cha chagu changunarayan city avocardo city चाँगुनारायण चाँगुनारायण सिटी एभोकाडो सिटी
संसारलाई लोभ्याउने चाँगुका यी डाँडो, मनमोहक बन्ने छन् झुल्दै एबोकाडो। अव्यवस्थित प्लानिङ अनि भट्टा बालुवाखानी, क्षणिक लाभमा भुल्यौं हामी जानीजानी। जग्गा जमिन नाङ्गो पाखो, पारौं हरियो चाडो, स्वच्छ हावा,राम्रो कमाई ल्याउँछ एबोकाडो।। चाँगु,झौखेल,दुवाकोट छालिङ बागेश्वरी,...बाँकी
chagu changu narayan changunarayan city avocardo city एबोकाडो चाँगुनारायण चाँगुनारायण सिटी चाँगुनारायण सिटी एभोकाडो सिटी
कक्षा ११ मा छात्रवृत्तिका लागि भक्तपुर नगरपालिकाले विद्यार्थीको परीक्षा मिति तय गरेको छ । छात्रवृत्तिका लागि साउन १३ गते शनिबार परीक्षा हुने भएको हो । भक्तपुरको देकोचास्थित ख्वप माध्यमिक विद्यालयमा बिहान ८ बजे छात्रवृत्ति छनोट...बाँकी
bhaktapur sunil prajapati
भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटबाट नियन्त्रित लागूऔषध सहित रविन्द्र तामाङ्ग पक्राउ परेका छन् । सिन्धुपाल्चोक लिसङ्खुपाखर गाँउपालिका-५ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३३ रविन्द्र तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग बालकोटबाट...बाँकी
baktapurpolicerange bhaktapurpolice bhaktapurpost bhaktapurtimes surya binayak