News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाज

    विराट नेपाल भाषा साहित्य गुथि भक्तपुरको ३ दिने साहित्य भ्रमण सम्पन्न        

    विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको तीन दिने साहित्य भ्रमण सम्पन्न भएको छ । विराट नेपाल भाषा साहित्य गुथि भक्तपुरको आयोजनामा तीन दिने साहित्य भ्रमण सम्पन्न भएको हो ।             ...बाँकी

    जनक शिक्षामा कागज काण्ड : कारवाही हुनेमा शंका, स्थानीय सरकार आक्रोशित

    सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडसंग स्थानीय सरकारले समाचारको विषयलाई लिएर स्पष्टिकरण सोधेको छ । बिहीवार नगर प्रहरी सहित पुगेको नगर नेतृत्वले प्रवन्ध संचालक संग मौखिक स्पष्टिकरण सोधेको हो । नगर प्रमुख सुरेन्द्र श्रेष्ठको नेतृत्वमा...बाँकी

    बढ्यो चाँगुनारायण नगरपालिकाको बेरुजु

    विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु. सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गरेका छन् । नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४/७५ देखि आव २०७७/७८ सम्ममा...बाँकी

    अबैध खानी खोज्दै सिडिओ कार्यालय

    bhaktapur cdo

    भक्तपुरमा कानुन बिपरित संचालनमा रहेका ढुङ्गा र बालुवाको खानी भएको नभएको यकिन गर्न अनुगमन टोली बनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा एक अनुगमन टोली गठन गरिएको हो । अबैध क्रसर उद्योग...बाँकी

    चाँगुनारायणमा थपियो राजश्व शिर्षक, काँचो इँट्टा उत्पादक पनि करको दायरामा

    चाँगुनारायण नगरपालिकाले राजश्वको शिर्षक थप गरि काचो इट्टा बनाउने ब्यवसायलाई पनि करको दायरामा ल्याएको छ । मंगलवार १२ औं नगर अधिवेशनमा राजश्व शिर्षक थप गर्ने प्रस्ताव पारित भए संगै काचो इट्टा बनाउने ब्यवसाय पनि करको...बाँकी

    चाँगुनारायणमा सबैभन्दा बढी राजश्व उठ्ने दुवाकोट, कम उठ्ने झौखेल

    चाँगुनारायण नगरपालिकाले चालू आर्थिक वर्षको ६ महिनामा ७२ लाख बढी घरबहाल कर असुली गरेको छ । नगरपालिकाको १२ औं नगरसभा अधिवेशनमा मंगलबार प्रस्तुत अर्ध बार्षिक समिक्षामा सोकुरा सार्वजनिक गरिएको हो ।         ...बाँकी

    चागुँनारायण नगरपालिकाको नीति तथा कार्यक्रममा संसोधन

    चाँगुनारायण नगरपालिकाको नगरसभाको १२ औं अधिवेशनले  आर्थिक वर्ष २०७९/८० को संशोधिन नीति तथा कार्यक्रमलाई संसोधन गर्दै पारित गरेको छ । साथै, नगरपालिकाको अर्धवार्षिक समिक्षा समेत सर्वसम्मतले पारित गरेको छ । नगर प्रमुख जीवन खत्रीले सञ्चालन...बाँकी

    मृत्युदण्डको व्यवस्था गर्न सांसद सुवालको माग

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा मृत्युदण्ड दिने कानूनी व्यवस्था गर्न माग गरेका छन् । ठूल्ठूला भ्रष्टाचारमा संलग्नलाई मृत्युदण्ड दिने कानूनी व्यवस्था गर्न उनले माग गरेका हुन् । मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै भक्तपुर-१...बाँकी

    बालकोटमा खाना पकाउने ग्यासको अनौठो बिस्फोट

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-३ बालकोटमा खाना पकाउने ग्यास अनौठोगरी बिस्फोट हुँदा घरमा ठुलो क्षती पुगेको छ एकजना घाइते भएका छन् । सोमबार एकाबिहानै करिब ७ बजेको समयमा उक्त बिस्फोट भएको हो । स्थानीय रामप्रसाद...बाँकी

    राष्ट्रपति कप रनिड्ड शिल्ड का लागि खेलाडी छान्दै भक्तपुर नगरपालिका

    भक्तपुर नगरपालिकाले राष्ट्रपति कप रनिङ शिल्प खेलकुद प्रतियोगिताको खेलाडी छनोट गर्न सुरु गरेको छ । भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भनपाको आयोजनामा २०७९ पुस २५ गतेबाट हुने...बाँकी