मध्यपुर थिमि नगरपालिकामा आइतबार शुरु भएको प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । विजयी विद्यार्थी र विद्यालयलाई नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापा...बाँकी
madhyapur thimi thimi
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)की प्रशासक समान्था पावरले भक्तपुरको मध्यपुर थिमि–२, सानोथिमिस्थित आदर्श माध्यमिक विद्यालयको अवलोकन भ्रमण गरेकी छन् । दुई दिने नेपाल भ्रमणमा रहेकी पावरले युएसएआइडीको आर्थिक सहयोगमा पुनर्निर्माण भइरहेको उक्त विद्यालयको प्रगति...बाँकी
bhaktapurpost madhyapur Samantha power sanothimi thimi USAID युएसएआइडी समान्था पावर सामन्था पावर
भक्तपुरको सूर्यविनायकस्थित रफत सञ्चार क्लवले २ पत्रकारसहित ३ जनालाई पुरस्कृत गरेको छ । क्लबले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रमका बीच भक्तपुरका दुई जना पत्रकार र एकजना स्वास्थ्यकर्मीलाई पुरस्कृत गरेको हो । ...बाँकी
bhaktapur bhaktapurpost rafat surya binayak
भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभा शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभाको सोमबार उद्घाटन गरेका हुन् । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नगरसभाको पूर्ण सफलताको कामना गर्दै समाजवादी व्यवस्था...बाँकी
bhakatpur bijukchhe mayor sunil prajapati nemakipa
सुर्खेत जिल्लाबाट भक्तपुरमा सरुवा भई आएका भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको स्वागत गरिएको छ । आइतबार एक कार्यक्रमबीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुष्पगुच्छा, भादगाउँले टोपी र खादा ओढाइ स्वागत गरिएको हो । प्रमुख...बाँकी
CDO RIjal Mayor Prajapati
मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले खेलकुदको विकासलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको बताउँदैं विद्यालयस्तरबाटै खेल र खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुरुवात गरेको बताएका छन् । आइतबार मध्यपुर थिमि नगरव्यापी...बाँकी
bhaktapur madhyapur thimi municipality Mayor Surendra Shrestha spoorts
हरेक वर्ष फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसका अवसरमा भक्तपुर क्यान्सर अस्पतालले विशेष कार्यक्रम सम्पन्न गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा नगर प्रमुख...बाँकी
bhaktapur भक्तपुर
नेकपा(माओवादी केन्द्र) का सूर्यविनायक नगर सदस्य, अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) भक्तपुरका उपाध्यक्ष एवं सेक्युरिटी मजदुर संगठनका भक्तपुर जिल्ला अध्यक्ष नरेन्द्र राज थापा(नरे) को अन्तिम संस्कार सम्पन्न भएको छ । बुधवार ५३ वर्षको उमेरमा...बाँकी
surya binayak सूर्यविनायक
आयो! आयो! आयो! आयो! हैन ए के आयो? आयो नुन, आयो नुन, आयो नुन आयोडिन युक्त नुन आयो । दुई बालबालिकाको चिन्ह भएको आयोडिन युक्त नुन आयो ।। सानैमा यो गीत रेडियो, टिभीमा धेरै बज्थ्यो...बाँकी
bhaktapur Feburary month Pregant women and childern Salt
सशस्त्र प्रहरी बलका भक्तपुर प्रमुख नरबहादुर रावतले रवाना लिएका छन् । नम्बर २२ गणको गणपति रहेका रावतलाई बिहीबार काठमाडौस्थित प्रधान कार्यालयको कार्य बिभागमा सरुवा गरिएको थियो । उनलाई भक्तपुरबाट भब्य बिदाई गरिएको छ । ...बाँकी
Armed baktapurpolicerange bhaktapur Bhaktapur khabar bhaktapurpost Nar bahadur rawat