News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुरमा बढ्दै मानव अधिकार हननका घट्ना, यस्तो छ अबस्था

    भक्तपुरमा एक वर्षको अबधीमा हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाहलगायतका १ सय ७९ वटा मानव अधिकार हनन एवं ज्यादतीका घटना भएको छ । आज अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले आयोजना...बाँकी

    पुस ७ र ८ गते नगरस्तरीय कथा, कविता, निबन्ध लेखन तथा वादविवाद प्रतियोगिता हुँदै

    चाँगुनारायण नगरपालिकाले यही पुस ७ र ८ गते नगरस्तरीय कथा, कविता, निबन्ध लेखनका साथै वादविवाद प्रतियोगिता गर्ने भएको छ । पुस ७ गते चाँगुनारायण नगरपालिका–२ स्थित आजाद माध्यामिक विद्यालयमा हुने कथा लेखनको शिर्षक कार्यक्रम स्थलमा...बाँकी

    खेलकुद शिक्षाको अभिन्न अंग हो: नेमकिपा अध्यक्ष बिजुक्छेँ

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । सो खेलकुद प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गरेका हुन् ।   अध्यक्ष बिजुक्छेँले कार्यक्रम पूर्ण सफलताको कामना गर्दै खेलकुद शिक्षाको...बाँकी

    सार्वजनिक स्थलमा चाँगुनारायणको पहिलो सार्वजनिक सुनुवाई

    जनप्रतिनिधिले जनताको कुरा नसुन्ने र आफ्नै मनोमानीमा रमाउने आरोप लागिरहँदा चाँगुनारायण नगरपालिकाले भने आफ्नो सेवाबारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । पहिलो पटक सार्वजनिक स्थानमा सभाको आयोजना गरी चाँगुनारायण नगरपालिकाले आर्थिक वर्षको पहिलो चौमासिकको सार्वजनिक...बाँकी

    स्थानीय सरकारले विनियोजित बजेटको शतप्रतिशत उपयोग गर्नुपर्ने सिडिओ शर्माको भनाइ

    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संघ र प्रदेश सरकार भन्दा तुलनात्मकरुपमा स्थानीय सरकार स्थायित्व हुने भएकाले स्थानीय सरकारले विनियोजित बजेटको शतप्रतिशत उपयोग गर्नुपर्ने बताएकी छन् । चाँगुनारायण नगरपालिकाले बुधवार गत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक...बाँकी

    भक्तपुरको छलेन सडकमा भाडाका सवारीसाधन दायाँ लेनमा गुड्न नपाउने

    भक्तपुरस्थित छ लेन सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि भाडामा चल्ने बस र माइक्रोबसका लागि बायाँ तर्फको लेनमा मात्र गुड्न पाइने ब्यवस्था गरिएको छ । बसहरु दायाँ लेनबाट हुइकियर बायाँ लेनमा प्रवेश गर्दा दुर्घटना बढेको...बाँकी

    प्रतिनिधि सभामा भक्तपुरका थप २ जना सांसद बन्ने

    प्रतिनिधि सभातर्फ भक्तपुरका थप २ जना सांसद बन्ने भएका छन । भक्तपुरका समानुपातिक उम्मेदवारलाई उनीहरुको पार्टीले मनोनित गरे संगै २ सांसद थपिने भएका हुन् । यस अघि प्रत्यक्ष तर्फबाट प्रेम सुवाल र दुर्लभ थापा प्रतिनिधि...बाँकी

    पोर्चुगललाई पराजित गर्दै मोरक्को पुग्यो सेमिफाइनल

    मोरक्को ईतिहास रच्दै फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्ने पहिलो अफ्रिकी मुलुक बनेको छ । कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा युरोपेली मुलुक पोर्चुगललाई ०–१ ले पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको हो । अल...बाँकी

    भक्तपुरबाट समानुपातिक उम्मेदवार रहेका देवेन्द्र श्रेष्ठ निर्वाचित

    बागमती प्रदेश सभा सदस्यको लागि भक्तपुरबाट समानुपातिक उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र श्रेष्ठ दिवाकर निर्वाचित भएका छन् । बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुन सफल श्रेष्ठ नेकपा(माओवादी केन्द्र)का जनयुद्धकालीन नेता एवं हाल...बाँकी

    सूर्यविनायक नगरपालिकामा कृषी र आवासीय क्षेत्रको मापदण्ड सार्वजनिक

    सूर्यविनायक नगरपालिकाले उपयोगको दृष्टिकोणबाट जग्गा वर्गीकरण गर्दै सोको आधारहरु समेत सार्वजनिक गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै नगर प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले सोकुरा सार्वजनिक गरेका हुन् । प्रवक्ता सापकोटाले...बाँकी